नागरिक पोष्ट News

तारकेश्वर नगरपालिकामा कोरोना रोकथाम र नियन्त्रणका नाममा बिभिन्न आर्थीक अनीयमितता

काठमाडौं । तारकेश्वर नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या २०३६ पुगेको छ । नगर स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार ९२८ महिला र ११०८ पुरुष रहेका छन् । अहिलेसम्म ४० जनाको मृत्यु भएको छ । जसमा १९ महिला र २१ पुरुष रहेका छन् । संक्रिय संक्रमितको संख्या ५०४ महिला र ५७२ पुरुष गरी १०७६ जना पुगेका

धादिङमा कोरोना सक्रिय केशको संख्या १६ सय १२ पुग्यो, एक जनाको मृत्यु

बाबुराम श्रेष्ठ धादिङ,धादिङमा - धादिङमा कोरोना सक्रिय केशको संख्या १६ सय १२ पुगेको छ । संक्रमित मध्ये १४ सय ८२ जना जिल्ला भित्र र १ सय ३० जना जिल्ला बाहिरका गरि कुल सक्रिय केशको संख्या १४ सय ८२ रहेको स्वास्थ्य कार्यालय धादिङका सीआइसीटीका सहजकर्ता उन्नति महर्जनले जानकारी दिनु भयो । यस्तै कोरोनाका कारण

रामेछापको ८ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट,कुन स्थानीय तहले कति पाए बजेट ? (हेर्नुहोस)

 पुष्कर खड्का रामेछाप - संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले रामेछापका ८ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट मन्थली नगरपालिकाले पाउने भएको छ भने सवैभन्दा कम उमाकुण्ड गाउँपालिकाले पाउने भएको छ । आगामी वर्षका

उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । आज बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा आवश्यक निर्णय लिन सक्नेछ । काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने सरकारले तयारी गरेको छ ।  “सीसीएमसीको

कोभिड महामारीकै बीच मुलुकको पर्वतीय पर्यटनमा उत्साह देखिएको छ

काठमाडौं, ५ वैशाख । कोभिड महामारीकै बीच मुलुकको पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । गत वर्षको वसन्तकालीन सिजनमा हिमाल÷पिक आरोहण शून्यप्रायः रहेकोमा यस वर्षको सो सिजनका लागि उल्लेख्य संख्यामा आरोहीले अनुमति लिएका छन् । यससँगै रोयल्टी संकलन पनि बढेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

तारकेश्वर नगरपालिकाले नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने

तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिकाले नागरिकको घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताबारे सूचना लिने भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ–आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन नगरपालिकाले अनुरोध समेत गरेको छ । तारकेश्वर

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकाे जङ्गलमा आगलागी

काठमाडौँ, २९ चैत । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकाे जङ्गलमा आगलागी भएकाे छ । बूढानीलकण्ठ नजिकैबाट बिहान ११ बजेतिर लागेको आगाे अहिले धेरै ठाउँमा फैलिइसकेको छ । आगो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका छन् । सेना,

कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन

३० चैत, काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उनको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिए । एउटा असल व्यक्ति गुमाएको छ राष्ट्रले भन्दै मेयरले  सोमबार उनलाई श्रद्धाञ्जली

तारकेश्वरमा नवीन नगरले ग¥यो बृहत रक्तदान कार्यक्रम

२८ चैत, काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ । तारकेश्वर १० को लाकतान्त्रिक चोकमा भएको कार्यक्रममा ५० भन्दा बढि रक्तदाताले रक्तदान गरेका थिए । आज बिहान २ घण्टा प्रचार गरेर दिउँसो कार्यक्रम गरिएको नवीन नगर उपभोक्ता तथा टोल विकास समितिका वरिष्ठ उपाध्यक्ष

कुल पोष्ट : 471