नागरिक पोष्ट News

तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने

काठमाडौं - तारकेश्वर नगरपालिकाले साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ । आज नगरपालिकामा भएको एक कार्यक्रमबकाबीच राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थली र तारकेश्वर नगरपालिकाले एमओईमा हस्ताक्षर गरेका छन् । आज दिउँसो राष्ट्रिय मृर्गौला

टोखालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग

टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु नगरपालिकाका प्रतिनिधिले केरुङमा  हालै आयोजित कार्यक्रममा अक्सिजन कन्सन्टे«टर, अक्सिजन सिलिण्डर, थर्ममिटर, सेनिटाइजर, एन्टिजन परीक्षण

लायन्स क्लब अफ काठमाण्डौँ मनमैजु डिस्ट्रीक ३२५ बि १ द्धारा खाद्यान्न वितरण (भिडियो सहित)

सबु बस्नेत,काठमाडौं - कोरोना कहरले विश्वलाईनै यतिबेला आक्रन्त बनाईरहेको छ । व्यवसाय तथा कुनै पनि क्षेत्र कोरोना को कारण यतिबेला उकास्नि सकिरहेको छैन । एक प्रकारले विश्व बजार लाई नै यसले चुनौति दिईरहेको छ । मानबीय सामिप्यतालाई पनि यसले नराम्ररीनै टाढा टाढा बनाईरहेको छ । त्यसैमा पनि लगातार परिरहेको अविरल

आन्तरिक राजस्व हेटौंडाले उठायो लक्ष्यभन्दा बढी राजस्व

पहिरोका कारण सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्तपन्त राजमार्ग अवरुद्धभएको छ । शनिबार बिहान करीब ९ बजेतिर डडेल्धुराको आलीताल गाउँपालिका(१ को कटानमा सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक

तारकेश्वर नगरपालिकामा आज २९३१ जनाले कोभिड–१० अमेरिकन भ्याक्सीन जोन्सन एण्ड जोन्सन खोप लगाए

काठमाडौं  - तारकेश्वर नगरपालिकामा आज २९३१ जनाले कोभिड–१० अमेरिकन भ्याक्सीन जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले दिएको जानकारीअनुसार तारकेश्वर नगरपालिका वडा नं. ८ स्थित मनमैजु स्वास्थ्य चौकी, धर्मस्थली स्वास्थ्य चौकी वडा नं. ६ र वडा नं. ७ को फुटुङ स्वास्थ्य

तारकेश्वर नगरपालिकाको आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण

काठमाडौं - तारकेश्वर नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत तारकेश्वर नगरपालिकाको चार स्थानमा खुला ब्यामशाला सञ्चालन आएको छ।तारकेश्वर नगरपालिकाको

फुटुङ्ग , चिम्वरपोखरी  सडक यतीबेला दहीनीय अवस्थामा

काठमाडौ - तारकेश्वरमा अवस्थीत फुटुङ्ग , चिम्वरपोखरी  सडक यतीबेला दहीनीय अवस्थामा छ ।असारे बिकाश वा बर्खायाममा ढल खन्दा तत्काल मर्मतसम्भार नगरी यथास्थितिमा सडकलाइ मर्मत तथा ग्राभेल नगर्दा अहिले फुटुङ्ग चिम्वरपोखरी , टारसडक खण्डको अवस्था दहीनीय रहेको छ भने सवारी साधन ठप्प छ । उतरी भेगको सबैभन्दा पुरानो

झरना मा आयर रमाउनेहरुको भिड : फोटो फिचर

काठमाडौ साउन ३ काठमाडौको उतरी भेगको टोखा नगरपालिका वडा न १ को झोरमा अवस्थित बौडेश्वर झरनामा यो साउनको २ गते शनिबारको दिन झरिमा पनि झरना मा आयर रमाउनेहरुको भिड देखिएको छ।फोटो फिचर फोटो : हरि भेटुवाल। ्  

तारकेश्वर नगरपालिकामा आजदेखि कोभिड–१९ विरूद्धको खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै

काठमाडौं - तारकेश्वर नगरपालिकामा आजदेखि कोभिड–१९ विरूद्धको खोप जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको छ । आजदेखि ३ दिनसम्म सञ्चालन हुने खोप कार्यक्रममा आज ५३ वर्षदेखि ५४ वर्ष उमेर समुहलाई लक्षित गरिएको छ । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्यकर्मी

तारकेश्वर कांग्रेस : यि हुन इकाई सभापतीका संभावित प्रत्यासीहरु (सूचिसहित)

तारकेश्वर - नेपाली कांग्रेसको चौधौै महाधिवेशन नजिकदै गर्दा नेताहरुले विभिन्न पदमा आफ्नो उम्मेदवारी दावी गर्न शुरु गरेका छन् । वडा तहबाट शुरु हुने अधिवेशनको चहलपहल तारकेश्वर नगरपालिकामा पनि शुरु भएको छ । कांग्रेस श्रोतबाट प्राप्त जानकारी अनुसार तारकेश्वरका ११ वटै वडा सभापतिमा हालसम्म बिभिन्न नेताहरुले

कुल पोष्ट : 471