नागरिक पोष्ट News

तारकेश्वरका शिक्षकहरूकाे लागि ६ दिने भर्चुअल आईसिटि तालिम सुरु

काठमाण्डौँ - तारकेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तारकेश्वरमा सञ्चालित सबै संस्थागत सामुदायिक विधालयको शिक्षकहरुलाई अनलाईन भर्चुअल माध्यम बाट आईसिटि तालिम आज देखि  सुरु भएको छ।            तारकेश्वर नगरपालिकाका  शिक्षा अधिकारी होमनाथ न्यौपानेले दिएको जानकारी अनुसार

एस्ट्राजेनेका खोपको पहिलो मात्रा तारकेश्वरमा १५४५ जनाले खोप लगाए

काठमाडौं  - कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनेका खोपको पहिलो मात्रा आज तारकेश्वरमा १५४५ जनाले खोप लगाएका छन् । तारकेश्वर नगरपालिकाको वडा नं. १० को शहरि स्वास्थ्य केन्द्र र वडा नं. ६ को धर्मस्थली स्वास्थ्य चौकीबाट खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर वडा नं. ६ बाट ६१० जनाले खोप लगाएका छन्

ऐतिहासिक,धार्मिक, र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य

काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी

सामाजिक अभियान्ता महेश जगं कुवँरको व्यक्तिगत पहलमा बनेको मन्दिरको सम्उद्घाटन मेयर रामेश्वर बोहाराको हातबाट

- सबु बस्नेत काठमाण्डौँ । श्रावण महिनाको अन्तिम सोमबार,श्रावण महिना भग्वान शिवजीको महिना ,हरियालीको महिना , आज विभिन्न  शक्ति पिठहरुमा भग्वान शिवजीको पुजा आरधना तथा अनुष्ठान गरि मनाइयो । त्यसै क्रममा तारकेश्वर नगरपालिका वडा नं १ सागंला लामपिठी कुवँर टोलमा पिपलेश्वर महादेब मन्दिरको सम्उद्घाटन गरिएको

नुवाकोटको शिवपुरीमा डिजिटल एक्सरे संचालनमा , हजारौं नागरिक लाभान्नित ( फोटो फिचर )

भोला दीप यात्री , नुवाकोट - नुवाकोट जिल्लाको शिवपुरी गाउपालिकामा डिजिटल एक्सरे सेवा संचालनमा आएको छ।  गाउपालिका स्थित स्वस्थ केन्द्रमा शुक्रबारबाट  डिजिटल एक्सरे संचालनमा आएको गाउपालिकाका स्वास्थ संयोजक उद्दब कार्कीले जानकारी दिनुभयो।  जिल्लामै  गाउपालिका हरुमध्य मै पहिलोपटक शिबपुरी आधारभुत

तारकेश्वर नगरपालिका १ मा रहेकोे कप्रोको रुखमा नागको पूजा अर्चना

राजन थापा, काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भएबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास

तारकेश्वरमा कोरोना संक्रमितको संख्या २४ घण्टामा ५१ जना थपिए

 काठमाडौं - तारकेश्वर नगरपालिकामा दोस्रो चरणमा कोरोना संक्रमितको संख्या ३१३५ पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य साखाले दिएको जानकारीअनुसार १४६७ महिला र १६६८ पुरुष रहेका छन् । निको हुनेहरुको संख्या २६६० रहेको छ । अहिलेसम्म ५० जनाको मृत्यु भएको छ । जसमा २३ महिला र २७ पुरुष रहेका छन् । संक्रिय संक्रमितको

तारकेश्वर नगरपालिकाको बालकुमारी माध्यमिक विद्यालय साङला वडा नं। १ बाट भेरोसेल खोप लगाइने

काठमाडौं - तारकेश्वरमा साउन २० र २१ गते दुई दिन ५० वर्षदेखि माथिका नागरिकलाई एक स्थानबाट कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ । नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले आज निकालेको विज्ञप्तीमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने तयारी गरेको बताउनुभएको छ । खोप लगाउनका लागि उमेर

सुजिता हत्या प्रकरणमा उनकै बाबुसहित थप तीनजना पक्राउ

काठमाडौं :  महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्याको घटनाको थप अनुसन्धान गर्न प्रहरीले उनका सहित थप तीन जनालाई पक्राउ गरेको छ । जेठ २० गते राती भएको घटनामा सुजिताका बुबा पिपरा गाउँपालिका–६ का ५० वर्षीय कामेश्वर पाण्डेले घटना लुकाउन बार्गेनिङ गरेको अनुसन्धानबाट

नेपाली कांग्रेस बिदुर (१३ को आयोजनामा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम)

राम चन्द्र तिम्सिना१८ ,नुवाकोट - जिल्लाको बिदुर नगरपालिका वडा नं (१३ मा भएको अनियमितताको विरुद्ध नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ।सुन्तला तथा कागती पकेट क्षेत्रको नाममा १३ लाख किर्ते भरपाई गरेर भ्रस्टाचार भएको भन्दै भण्डाफोर कार्यक्रम गरेको हो। विदुर नगरपालिका भित्र भएको चरम भष्टचार विरुद्ध

कुल पोष्ट : 471