नागरिक पोष्ट News

व्यवसायिक रुपमा मोरी पालन गरी रहनु भएका कृषक श्याम कृष्ण श्रेष्ठको मौरी पालनको भोगाई

मौरी पालन एक कृषि पेसा हो । मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्न को लागि मौरीे पालन गरिन्छ । मानिसले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह सङ्कलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पाल्न थलिएको छ। त्यसबेला साधारन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन

शिवपुरीको प्रमुख प्रशासकीय अधिकृतमा ज्ञानेन्द्र प्रसाद भट्ट नियुक्त

शिवपुरी : शिवपुरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ज्ञानेन्द्र प्रसाद भट्टले सम्हालेका छन् । शिक्षा शाखा प्रमुख रहेका भट्टले रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी आधिकारीक रुपमा मंगलबारबाट सम्हालेका हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिवपुरी

" तपाइँको मास्क खोई " ? अभियान सञ्चालन

" तपाइँको मास्क खोई " ? कोरोनाबाट आफू पनि वचौ र अरुलाइ पनि बचाऔ, भन्ने नाराका साथ  इनरव्हील क्लब अफ कीर्तिपुर र रोटरी क्लब अफ कीर्तिपुरको सम्युक्त टोलीले बाघभैरब स्थानमा मास्क जनचेतना तथा वितरण कार्यकर्म सम्पन्न गरयो । गाइजात्राको उपलक्ष्यमा भाद्र ६ गते बेलुकी ५ - ७ बजे र सोमबार बिहान १० देखी १ बजे सो

नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद्ले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्री

मनमैजुमा गाईजात्रा पर्व मनाउदा यस्तो देखियो (फोटो फिचर)

काठमाडौ भदौ ८ तारकेश्वर नगरपालिका वडा न ९ मनमैजुमा गाईजात्रा पर्व मनाउदा देखिएको तस्बिरहरू । तस्बिर हरिभेटुवाल  

नेकपा माओवादी केन्द्र तारकेश्वर वडा न १० को वडा भेला सम्पन्न

काठमाडौ भदौ ८ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिका १० नं वडा भेला सम्पन्न भएको छ। वडा भेला शुभकामना चोकको अजिमा पाटिप्यालेसमा भएको थियो।           वडा भेलामा प्रमुख अथिति नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय सदस्य हिमाल शर्मा रहनु भएको थियो ।भेलामा अतिथि जिल्ला सचिवालय

तारकेश्वरको चार स्थानमा खुला ब्यामशाला सञ्चालनमा

काठमाडौं - तारकेश्वर नगरपालिकाको चार स्थानमा खुला ब्यामशाला सञ्चालन आएको छ।तारकेश्वर नगरपालिकाको रु ३९ लाख बजेटमा सञ्चालनमा आएको तारकेश्वर खेलकुद विकास समिति का अध्यक्ष बलराम सिटौलाले बताए ।             सिटौलाका अनुसार तारकेश्वर नगरपालिकाको वडा न दसको लोकतान्त्रिक पार्कमा वडा न आठको पिपलडाँडामा

बिष्णुमति करिडाेर उपभोक्ता समितिद्वारा आयोजना तथा सानिमा बैंकको सहयोगमा बृहत बृक्षारोपण

- सावित्री बस्नेत काठमाडौं भदौ ४ हराभरा बिष्णुमति खोला” भन्ने मुल नाराका साथ बालदिवसको अबसरमा आज टाेखा नगरपालिका वडा ३ स्थित बिष्णुमति करिडाेर उपभोक्ता समितिद्वारा आयोजना तथा सानिमा बैंकको सहयोगमा बृहत बृक्षारोपन कार्यक्रम टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा बृक्षारोपन

उत्साहाका साथ तारकेश्वर नगरपालिका वडा नं. ८ मा खोप लगाउदै सर्वसाधारण (फोटोफिचर) भिडियोसहित

सबु बस्नेत ,काठमण्डौँ - नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग मिती २०७८०५०३ गतेको पत्रानुसार कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा मिती २०७८०५०४ गते देखि ०५  सम्म पहिलो मात्रा खोप देहाय बमोजिम लक्षित समुह १८ वर्ष माथिका र ४० वर्ष वा सो भन्दा माथि उमेरका नागरिकहरुलाई

प्लस टु पढ्ने विद्यार्थीहरु र ४० वर्ष माथिकालाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा तारकेश्वरमा

काठमाडौं - कोरोना भाइरसविरुद्धको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा तारकेश्वरमा भोलीदेखि लगाइने भएको छ । प्लस टु पढ्ने विद्यार्थीहरु र ४० वर्ष माथिकालाई खोप लगाइने भएको छ । खोप लगाउनका लागि तारकेश्वर नगरपालिकाभित्रका ११ ओटा वडाका स्वास्थ्य केन्द्रहरुबाट लगाइने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखा प्रमुख

कुल पोष्ट : 471