नागरिक पोष्ट News

तारकेश्वरकी १९ बर्षीय भट्ट सर्वसम्मतिबाट क्षेत्रीय प्रतिनिधि

तारकेश्वर काठमाडौ । नेपाली कांग्रेस तारकेश्वर वडा नं ६ को इकाई अधिवेशनबाट कविना भट्ट सर्बसम्मतीबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन । १९ बर्षीया भट्ट महिला खुल्ला प्रतिनिधि तर्फ सर्वसम्मतिले चयन भएकी कांग्रेस नेता हरि तिमिल्सिनाले बताए । स्वर्गीय नेता बिनोद भट्टकि सुपुत्री कबिना भट्ट तारकेश्वर

गुणस्तरीय शिक्षा संगै संस्कार र जीवनउपयोगी शिक्षामा जोड दिँदै हिम रश्मी स्कूल

काठमाडौं - हिम रश्मीले आइएसए अवार्डका लागि अहिले विभिन्न १० भन्दा बढि प्रोजेटहरु गर्दै आइरहेको छ । हिम रश्मीका विद्यार्थीहरुले अहिले बेलायत, श्रीलंका र सिंगापुरका विद्यार्थीहरुसँगको संयुक्त क्लासहरु समेत लिइरहेका छन् । जसमा विद्यार्थीहरुले उताको भाषा सिक्ने र उनिहरुलाई नेपाली भाषा सिकाउने काम गरिरहेका

विद्यालयको लेखापरिक्षण गर्नका लागि नगर शिक्षा शाखामा तत्काल सम्पर्क राख्न तारकेश्वर नगरपालिकाको सूचना

काठमाडौं - तारकेश्वर नगरपालिकाको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक विज्ञप्ति निकालेर सामुदायिक र संस्थागत विद्यालयहरुलाई आर्थिक वर्ष २०७७र७८ को १५ दिनभित्र लेखापरिक्षण गर्न निर्देशन दिएको छ । नगर शिक्षा शाखा अधिकारी होमनाथ न्यौपानेले निकालेको विज्ञप्तिमा विद्यालय शिक्षा व्यवस्थापन कार्याविधी

धर्मस्थलीमा अगुवा कार्यकर्ता भेला कार्यक्रम

काठमाडौं - नेकपा एमाले तारकेश्वर–६ मा धर्मस्थलीमा अगुवा कार्यकर्ता भेला कार्यक्रम भएको छ । उक्त अगुवा कार्यकर्ता भेलाबाट नेकपा एमाले तारकेश्वर–६ मा २९ सदस्यीय वडा कमिटी समेत गठन भएको छ । उक्त वडा कमिटी बासुदेव तिम्लिसीनाको नेतत्वमा भएको हो । सो कार्यक्रममा अगुवा कार्यकर्ता भेलाका साथै नेकपा एमाले

तारकेश्वरमा भोलीदेखि कोभिड–१९ विरूद्ध खोप भेरोसेलको दोस्रो मात्रा ११ स्थानबाट लगाइदै (विज्ञप्तिसहित)

काठमाडौं । तारकेश्वर नगरपालिकामा भोलीदेखि कोभिड–१९ विरूद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । असोज ६ गतेसम्म तारकेश्वरका ११ ओटा वडाका ११ वटै स्थानबाट खोप लगाउने कार्यक्रम रहेको नगर स्वास्थ्य शाखाका प्रमुख बिनोद कुमार शाहले बताउनुभयो । खोप लगाउन जानेहरुले पहिलो मात्रा लगाएको खोपको कार्ड

विद्यालयको लेखापरिक्षण गर्नका लागि नगर शिक्षा शाखामा तत्काल सम्पर्क राख्न तारकेश्वर नगरपालिकाको सूचना

काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर शिक्षा, युवा तथा खेलकुद शाखाले आज एक विज्ञप्ति निकालेर सामुदायिक र संस्थागत विद्यालयहरुलाई आर्थिक वर्ष २०७७र७८ को १५ दिनभित्र लेखापरिक्षण गर्न निर्देशन दिएको छ । नगर शिक्षा शाखा अधिकारी होमनाथ न्यौपानेले निकालेको विज्ञप्तिमा विद्यालय शिक्षा व्यवस्थापन कार्याविधी

तारकेश्वरमा मसाल जुलुस र पुत्ला दहन कार्यक्रम

काठमाडौं - नेकपा एमालेको राष्ट्रिय युवा संघ र अनेरास्ववियूले आज साँझ नेपालटारमा मसाल जुलुस र पुत्लाहन कार्यक्रम गरेको छ । जयसिंह धामीलाई भारतीय पक्षले तुहिन काटेर मारेपछि एमालेले जयसिंह धामीको न्यायको पक्षमा आन्दोलन गर्दै आइरहेको छ । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । त्यस्तै

विद्यालय सञ्चालन गर्न तारकेश्वरमा प्याब्सन र एन प्याब्सनले गरे अन्र्तक्रिया कार्यक्रम

काठमाडौ - तारकेश्वर नगरपालिकाले भदौ २७ गतेबाट विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि आज नगर स्तरीय प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा अन्तक्र्रिया कार्यक्रम गरेका छन् । अन्तक्र्रिया कार्यक्रममा तारकेश्वर नगरपालिकाका नगर प्रमुख रामेश्वर बोहराको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका

तारकेश्वर ९ को बासुकी नाग टोलमा बाढिबाट २० परिवार विस्थापित (फोटो फिचरसहित)

 काठमाडौं - तारकेश्वर नगरपालिका आज राती भएको आएको बाढीले तारकेश्वर ९ को बासुकी नाग टोलमा २० परिवार स्थापित भएका छन् । आजरातीको बिहान करिव साँढे ३ बजेको समयमा आएको बाढीले तारकेश्वर ७ को दियालो टोलमा खोला किनारको वाल भत्काएर बाढी बस्तीमा छिरेको थियो । तारकेश्वर ७ को दियालो वस्ती विगत ३ वर्षदेखि नै बाढी

तारकेश्वरमा भदौ २७ गतेदेखि विद्यालयहरु खुलाउन नगरपालिकाको निर्देशन

काठमाडौं । तारकेश्वर नगरपालिकामा करिव ५ महिनापछि विद्यालयहरु खुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १६ गते विज्ञप्ति निकालेर काठमाडौं उपत्यकाको सबै नगरपालिका र महानगरपालिका मातहतका विद्यालयहरु सञ्चालन गर्न अनुरोध गरेपछि अहिले स्थानीय तहहरुले आ–आफ्नो तरिकाले विद्यालय सञ्चालन

कुल पोष्ट : 471