नागरिक पोष्ट News

२३६ जना संगठित सदस्य रहेको साङ्गला एमालेको भोली भब्य अधिवेशन हुँदै

काठमाडौं । नेकपा एमालेको कात्तिक ६ गते शनिबार देशभर स्थानिय पालिकाहरुको वडा अधिवेशन गर्दे छ । जसमा तारकेश्वरमा सम्पूर्ण तयारी पुरा गरिएको एमाले तारकेश्वर नगर सचिव राजु तिमिल्सिनाले बताए । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहने गरि ३० जनाको कमिटि चयन हुने सचिव तिमिल्सिनाले

कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली

टोखा काठमाडौं । नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली बिजय भएका छन । उनी ११ मतअन्तरले बिजयी भएका हुन । यस्तै उपसभापति श्री मन राज अधिकारी र ऋषिराम अर्याल, सचिव नरेन्द्र बाँनिया, द्वारिका कुईकेल, सहसचिव बिजेन्द्र श्रेष्ठ र सिता प्रजापति रहेका छन । सामुदायिक सेवा केन्द्र गोङ्गबु का महासचिव समेत

झोरका किसानहरुलाई मिनि टिलर बितरण

काठमाडौं । टोखा नगरपालिका झोरका किसानहरुलाई ९ वटा मिनिटिलर तथा २ वटा पावर ट्रेलर बितरण गरिएको छ । कृषिलाई यान्त्रिकरण गर्दै कृषि उत्पादन तथा उत्पादकत्व बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले कृषक तथा समुहलाई ५० प्रतिशत अनुदानमा औजार बितरण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । टोखा नगरपालिकाको

वडा अधिवेशनमा जुट्यो तारकेश्वर एमाले : केपी ओलीद्धारा सबै वडाहरुको एकसाथ उद्घाटन

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कात्तिक ६ गते (शनिबार)  हुने छ। जसमा तारकेश्वरमा सम्पूर्ण तयारी पुरा गरिएको एमाले तारकेश्वर नगर सचिव राजु तिमिल्सिनाले बताए । अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहने गरि ३० जनाको कमिटि चयन हुने सचिव तिमिल्सिनाले बताए

तारकेश्वर ९ वडा को अधिवेशन कार्तिक ६ गते हुने

काठमाण्डौँ - जनताको लोकप्रिय पार्टी नेकपा एमाले केन्द्रिय कमिटीको निर्देशन अनुसार यहि आउदो कार्तिक ६ गते वडा अधिबेशन र ९ गते नगर अधिबेशन  हुन गइरहेको छ । सो नगर अधिबेशनमा सम्पुर्ण  संगठित सदस्यहरु एबम नेकपा एमाले प्रेमी आमावुबा,दाजु ,भाइ तथा दिदीबहिनीहरुमा कार्यकर्ता तथा शुभचिन्तकहरुलाई उपस्थित भइ

वडा अध्यक्ष अमृत थापाको सक्रियतामा निर्माण भयो तारकेश्वर १० मा अत्याधुनिक बहुउद्देश्यीय पार्क

२१ असोज, काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा निर्माण भएको लोकतान्त्रिक पार्क करिव ५ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । वडा नं। १० का जनप्रतिनिधिहरुले चुनावमा प्रतिवद्धता गरेअनुसार पार्क निर्माण भएको हो । तारकेश्वरका सक्रिय वडाअध्यक्ष अमृत थापाको पहलकदमी र सक्रियताले गर्दा नै पार्क निर्माण

तारकेश्वर वडा न ७ मा नेकपा एकीकृत समाजवादीले गठन गर्यो २९सदस्यीय वडा कमिटी

काठमाडौ असोज १६ नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले तारकेश्वर नगरपालिका वडा न ७ फुटुङमा वडा कमिटी गठन गरेको छ। अध्यक्ष, प्रविण केसि उपाध्यक्ष, च्यानटे मगर सचिव अजित बस्नेत ,सह सचिव सुदिप बस्नेत गरि २९ वडा कमिटी गठन गरेको हो ।    कार्यक्रममा प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटीका

नगर सभापतिको आकांक्षी तथा दावेदार कृष्णहरि महर्जन र श्रीराम थापाबीच प्रतिस्पर्धा हुँदै

तारकेश्वर, १६ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको पहिलो चरणमा वडा अधिवेशन सम्पन्न भएपछि तारकेश्वर नगरपालिकामा नगरस्तरीय अधिवेशनको प्रक्रिया शुरु भएको छ । दोस्रो चरणमा सम्पन्न हुन गइरहेको नगरास्तरीय निर्वाचनमा आज नगर सभापतिको आकांक्षी तथा दावेदार कृष्णहरि महर्जन र श्रीराम थापाबीच

कांग्रेसको काठमाडौं महानगर अधिवेशन सुरु

काठमाडौं – कांग्रेस काठमाडौंको महानगर अधिवेशन अधिवेशन सुरु भएको छ। अधिवेशन राष्ट्रियसभा गृहमा सुरु भएको हो । कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेको महानगरको अधिवेशनमा नेताहरु गगन थापा, ध्यानगोविन्द रञ्जित, काठमाडौं कांग्रेसका सभापति सबुज बाँनिया लगायतको उपस्थित छ । मुलुककै सबैभन्दा पुरानो

कृष्णहरि महर्जनको प्यानलमा भवनाथ गजुरेलको सचिव पदका लागी उमेदवारी

काठमण्डौँ  - बिकास र समृद्धि सहितको सुन्दर तारकेश्वर निर्माणका लागि यहि मिती २०७८-६-१६ गते हुन गैइरहेको नेपाली काङ्ग्रेस को १४ औं महाधिवेशनमा तारकेश्वर नगरपालिका नगर कार्यसमितीमा कृष्णहरि महर्जनको टिममा रही भवनाथ गजुरेलले सचिव पदका लागी उमेदवारी दिएका छन् । नेपाली कांग्रेसका युवा नेता गजुरेलले कांग्रेसको

कुल पोष्ट : 471