नागरिक पोष्ट News

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को सहजीकरणमा बाल अधिकार सम्बन्धी संसदीय समूह (ककस) गठन

काठमाडौं। “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ शुक्रबार देशभर विविध कार्यक्रम गरी मनाइएको छ। ५९ औं राष्ट्रिय बाल दिवस २०८० को अवसरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रियअभियान (सिजप) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमबीच ९ सदस्यीय बाल अधिकार सम्बन्धी संसदीय समूहगठन

वडाध्यक्ष कार्कीद्वारा दुई लाखको छात्रवृति अक्षयकोष स्थापनाको घोषणा

  काठमाडौं। रामेछापको खाँडादेवी गाउँपालिका–६ का वडाध्यक्ष नारायण कार्कीले आफ्नो पिता दिलबहादुर कार्कीको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने भएका छन्। स्वर्गीय कार्कीको पुण्य तिथिको अवसरमा सो स्थानको श्री बुद्ध भवानी माविमा उनले २ लाख रुपैँयाको अक्षय कोष स्थापना गर्ने घोषणा

तामाङ भाषाको चलचित्र “मायाला घ्रान”को टिजर र गीत एकै साथ सार्वजनिक

काठमाडौं । पेमा लामा योञ्जनको तामाङ भाषाको चलचित्र “मायाला घ्रान” को अफिसियल टिजर र चलचित्रमा समावेश गरिएको गीत एकै साथ सार्वजनिक गरिएको छ । शनिबार जोरपाटी स्थित द स्हेनोर हाउसमा पत्रकार सम्मेलन गरी निर्माण पक्षले उक्त चलचित्रको अफिसियल टिजर र दुई वटा गीत एकै साथ सार्वजनिक गरिएको हो । पेमा लामा योञ्जन,

तामाङ जातिको हकहितको लागि हामीले बोलेर होइन काम गरेर देखाउनेछु : अमृत योन्जन

नेपाल तामाङ घेदुङ महाभारत गाउँपालिका कार्यसमितिको दोस्रो अधिवेश यही भदौ ०३ गते सम्पन्न भईसकेको छ । अधिवेशले १७ जना पदाधिकारी रहेकोको तामाङ घेदुङ महाभारत गाउँपालिका कार्य समिति गठन गरे । तर नेपाल तामाङ घेदुङमै आबद्ध रहेको केहि ब्यक्तिहरुले यो समिति अवैधानिक छ, विधान विपरित छ, वडाबाट प्रतिनिधि छैन, पहलिाको

शुभारम्भ बिद्यालयले निशुल्क स्वास्थ्य शिबिर मार्फत ४५६ जनालाई उपचार गर्यो। उपस्थित सबैले स्कुल,युबा क्लब लगायत आयोजकलाई जयजय कार

तारकेस्वर नगरपालिका ९ नम्बर वडा अन्तर्गत इन्द्रायणी पुल नजिकै रहेको मनटेस्वरि स्कुल शुभारम्भ  बिद्यालयले निशुल्क स्वास्थ्य शिबिर सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ।  लामो समय देखि सामाजिक कार्यमा लागिपरेको बानियाटार युबा समाज, शुभारम्भ  बिद्यालय मनटेस्वरि स्कुल  र यु जी क्याटरिङ्गको संयुक्त

सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र ९बालेन० शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् । उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं

महानगरका प्रमुख बालेन दम्पतीलाई पुत्रीलाभ

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह दम्पतीलाई पुत्रीलाभ भएको छ। साहकी पत्नी सविना काफ्लेले आइतबार बिहान छोरीलाई जन्म दिएकी हुन्। बालेन र सविनाबीच २०७४ साल फागुनमा विवाह भएको थियो । शनिबार मात्र मेयर शाहले श्रीमती सवार गाडीलाई ट्राफिक प्रहरीले रोकेको विषयमा सिंहदरबारमा आगो लगाइदिने

तारकेश्वरमा तिज गीत गायन प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा तारकेश्वरमा तिज गीत गायन प्रतियोगिता सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य, काठमाडौं क्षेत्र नं। ६ ९२० का माननीय अमन मास्केको प्रमुख आतिथ्यतामा हिम रश्मी स्कुलमा भएको तिज विशेष गायन प्रतियोगितामा मानसिंह धर्म मा।वि। प्रथम भएको छ । त्यस्तै द्धितिय

तारकेश्वरको विकास योजना आयोगको उपाध्यक्षमा डा. घिमिरे

काठमाडौँ । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त भएका छन् । तारकेश्वरले विकास योजना आयोग ९गठन तथा सञ्चालन कार्यविधि० ऐन, २०८० अनुसार सोमबार उनी आगामी तीन वर्षका लागि सो पदमा नियुक्त भएको हो । तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले डा घिमिरेलाई आयोगको

वृहत ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न

गोदावरी । पछिल्लो समय विभिन्न किसिमका घरेलु हिंसा बढ्नुसँंगै ज्येष्ठ नागरिकमाथि हुने हिंसामा पनि वृद्धि भएको पाइएको छ । यस सन्दर्भमा संयुक्त राष्ट्रसंघलगायतले खेलेको भूमिका वर्तमान अवस्थामा सान्दर्भिक र महत्वपूर्ण नै छ। हरेक राष्ट्रको पहिलो प्राथमिकता आफ्ना नागरिकको सुरक्षा हुनुपर्नेमा त्यसो नगरी

कुल पोष्ट : 471