नागरिक पोष्ट News

तारकेश्वर नगरपालिकाको १० औं नगर सभा सम्पन्न

काठमाडौं - तारकेश्वर नगरपालिकाको १० औं नगर सभा बुधबार सम्पन्न भएको छ । काठमाडौ निर्वाचन क्षेत्र नं। ६ का संघीय सांसद् तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख अतिथिमा नगर सभा सम्पन्न भएको हो । नगर सभालाई सम्बोधन गर्दै प्रधानले भने आफ्नो निर्वाचन क्षेत्रमा फरक–फरक दलको सांसद हुँदा विकास

दुप्चेश्वर गापाको सुज अभियान सम्पन्न, उत्साहका साथ यसरी गरे दर्जनौले जसपा प्रबेस 

सबु बस्नेत , काठमाडौँ -  नुवाकोट जिल्ला स्थित दुप्चेश्वर गापामा जनता समाजबादी पार्टी (जसपा )को जारी देशब्यापी अभियान  सुज अभियान अन्तर्गतको एक कार्यक्रम सनिबार सम्पन्न भएको छ।   केन्द्रिय कारिणी सदस्य एबम वन तथा वातावरण मन्त्री रामसहाय यादवको प्रमुख आतिथ्यतामा  समुन्द्रटारको रुक्मणी माविमा सम्पन्न

लैंगिक हिंसा विरूद्धको १६ दिन अभियानको कानुनी सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं - तारकेश्वर नगरपालिकाको आयोजनामा आज लैंगिक हिंसा विरूद्धको १६ दिन अभियानको अन्तिम दिन कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखा, लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जाल तारकेश्वर र ओरेक नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख

भोलीदेखि २५ गतेसम्म ओप्स इन्टर स्कुल फुटसल टुर्नामेन्ट २०७८ सुरु हुँदै

काठमाडौं - तारकेश्वरमा ओप्सको आयोजनामा भोलीदेखि २५ गतेसम्म ओप्स इन्टर स्कुल फुटसल टुर्नामेन्ट २०७८ सुरु हुँदैछ । आज फुटसल मैदान सेक्रेड हार्ट विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले बताउनुभयो । भोली पहिलोपटक गिनिज स्कुल र मनास्लु स्कुलबीच प्रतिस्पर्धा हुनेछ । खेलमा

यस्तो छ, आज तरकारीको मूल्य (मूल्यसूची)

काठमाडौं - कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ । आज कालिमाटी तरकारी बजार विकास समितिले रातो आलुको औसत मूल्य ४२.५० रुपैयाँ तोकेको

तारकेश्वरमा लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जालको आयोजनामा जनचेतनामुलक र्याली २०७८ सम्पन्न

- सुशान्त न्यौपाने काठमाडौं । तारकेश्वर नगरपालिकामा  लैंगिक हिंसा नियन्त्रण समन्वय सञ्जालको आयोजनामा जनचेतनामुलक ¥याली २०७८ सम्पन्न भएको छ । तारकेश्वर १० को लोकतान्त्रिक चोकबाट पञ्चेबाजा सहित नारा र प्लेकार्ड बोकेको ¥याली शुभकामना चोकहुँदै नेपालटारको कान्तिपुर एबि पार्टी प्यालेसमा गएर सभामा

तारकेश्वर नगरपालिकामा सुरु भयो फोटो सहित मतादाता नामावली सङकलन

काठकाण्डौँ - तारकेश्वर नगरपालिकामा नि आज देखि सुरु भएको छ। तारकेश्वर नगरपालिका वडा न ६ धमस्थलीको ग्राम सेवा मावि मा फोटो सहितको मतादाता नामावली सङकलन केन्द्र रहेको छ। मतदाता नामावली सङकलन मङ्सिर १७ गते देखि पुस २ गते सम्म कार्यक्रम चल्ने छ।        तारकेश्वर अनलाइनका समचार  प्रमुख  हरि भेटुवाल मतादाता

"राजनीति पुँजीपति र व्यापारीको हातमा पुग्यो , यसमा नेता र जनता उत्तीकै दोषी छन !" - युवा नेत्री पाण्डे (भिडियो सहित)

काठमाण्डौँ - नेकपा माओवादी केन्द्रकी नेत्री पार्वती थापा पाण्डेले नेपालको वर्तमान राजनीति पुँजीपति र व्यापारिको हातमा पुगेकोे गम्भीर आरोप लगाउनु भएको छ । तारकेश्वर नगर कमितीकी सहसंयोजक समेत रहनु भएकी नेत्री थापाले एक भिडियो अन्तरवार्तामा खर्चिलो चुनाब र पैसामा विक्ने जनताका कारण निष्ठाको राजनीतिनै

तारकेश्वर नगरपालिकामा ६५ सदस्य नगरकमिटी सर्वसम्मत चयन

काठमाण्डौँ -नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिकामा ६५ सदस्य नगरकमिटी सर्वसम्मत चयन भएको छ । शुक्रबार भएको नगरअधिवेशन मार्फत रामकुमार थापाको नेतृत्वमा तारकेश्वर नगरकमिटी सर्वसम्मत चयन भएको हो।केन्द्रको नगरकमिटी उपाध्यक्षमा जगन्नाथ राजवाहक,भुवन अर्याल,उतम दाहाल,सचिवमा प्रकाश

लाईफ ईन्सुरेन्सद्धारा अभिकर्तालाई प्रोत्साहन स्वरुप चाँदीको सिक्का प्रदान

काठमाडौ -  नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि तारकेश्वर नगरपालिका वडा न ८ जरङखुमा रहेको उपशाखाले अभिकर्तालाई प्रोत्साहन स्वरुप चाँदीको सिक्का प्रदान गरेको छ ।  कात्तिक महिनामा प्रथम पटक विमा शुल्क चालीस हजार बुझाउने विमा अभिकर्तालाई नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि अङकित लोगो भएको १० ग्रामको चाँदीको

कुल पोष्ट : 471