नागरिक पोष्ट News

साताव्यापी मास्क वितरण कार्य सम्पन्न

काठमाडौं - तारकेश्वर नगरपालिकामा सामुदायिक सेवा केन्द्र तारकेश्वर र बालाजु प्रहरि वृत्तको संयुक्त प्रयfसमा साताव्यापी मास्क वितरण कार्य सम्पन्न भएको छ । मास्क वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष रामेश्वर देवकोटा, उपाध्यक्ष राजकुमार खड्का, बालाजु प्रहरि वृत्तका डिएसपी गौतम मिश्र लगायत

नौबिसे स्वास्थ्य चौकीमा आईतबार लगाए ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप

धादिङको धुनिवेशी नगरपालिका स्थित नौबिसे स्वास्थ्य चौकीमा आईतबार ३ सय ७१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन बाँकी र यस अघि कुनै पनि खोप नलगाएका १२ वर्ष भन्दा माथीका नागरिकलाई खोप लगाईएको स्वास्थ्य चौकीका प्रमुख गिता भट्टले जानकारी दिनुभयो । खोप अन्तर्गत

तारकेश्वर शैक्षिक हब बन्दै, हिम रश्मी, चिल्ड्रेन हेराल्ड र सृजना ज्ञानसागरले आइएसए अवार्ड पाउन सफल

काठमाडौं । तारकेश्वर नगरपालिका पछिल्लो समय शैक्षिक हबको रुपमा विकास हुँदै गएको छ । यस वर्षमात्र नगर भित्रका तीन संस्थागत विद्यालयले बेलायतबाट प्राप्त गरिने ३ वर्षे आइसएस अवार्ड प्राप्त गरेको छ । जसमा हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी, श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ । हिम रश्मी हाई

धुनिवेशी नगरपालिकाको विभिन्न ५ स्थानमा कोरोनाको खोप कार्यक्रम सञ्चालन हुँदै

काठमाण्डौँ - कुनै खोप नलगाएकाहरुका लागि धुनिवेशी नगरपालिकाको विभिन्न ५ स्थानमा कोरोनाको खोप कार्यक्रम सञ्चालन हुँदैछ । आज र भोली ९माघ १२ र १३ गते० खोप कार्यक्रम सञ्चालन हुने नगरपालिकाको सि। अ। हे। व। अधिकृत हेमन्त प्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार धुनिवेशी ७ खानिखोलाको नौविसे स्वास्थ्य

नगर सभापति कृष्णहरि महर्जनको नेतृत्वमा विपन्न परिवारलाई न्यानो कपडा वितरण

काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर नगरपालिका, काठमाडौं वडा नं ५ ले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । नगर सभापति कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा सिरक–डसना वितरण गरिएको हो । कार्यक्रममा २५ परिवारलाई फाइबर सिरक र डसना वितरण गरिएको थियो ।  काँग्रेस गोलढुंगाका वडा सभापति शम्भु प्रसाद

तारकेश्वर नगरपालिकाका सामुदायिक तथा सस्थागत विधालयहरुमा खोप केन्द्र सञ्चालन

 काठमाडौ । तारकेश्वर नगरपालिकामा रहेका सामुदायिक तथा सस्थागत विधालयहरुमा आजबाट तारकेश्वर नगर स्वास्थ्य शाखाले विधालय मै गई खोप केन्द्र सञ्चालन गरि १२ देखि १७ वर्ष उमेर समुहका विधार्थीलाई कोभिड–१९ विरुद्धको फाईजर खोप लगाउने कार्यक्रम सुरु भएको छ। तारकेश्वर नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेकाअनुसार

तारकेश्वर ९ मा जेष्ठ नागरिकलाई परिचयपत्र वितरण कार्य सुरु

काठमाडौं । तारकेश्वर वडा नं। ९ मा जेष्ठ नागरिकलाई परिचय पत्र वितरण कार्यक्रम सुरु भएको छ । सोमबार वडा कार्यालय परिसरमा भएको कार्यक्रममा ८६ जनाले परिचय पत्र पाएको कुरा जेष्ठ नागरिक समितिका अध्यक्ष भूपाल गौतमले बताउनुभयो । गौतमका अनुसार बाँकी छुट हुन गएकाहरुका लागि प्रत्येक महिनाको २६ गते वितरण गर्ने कार्यक्रम

तारकेश्वर १० मा एमालेबाट लक्ष्मी गैरेले वडाअध्यक्षमा उम्मेदवारी दिने

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. १० बाट आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा लक्ष्मी गैरेले उम्मेदवार दिने तयारी गरेकी छिन् । पहिलो स्थानीय तहको निर्वाचनमा वडा सदस्यको भूमिका सक्रियतापूर्वक निर्वाह गरेकी गैरे अध्यक्ष भएर एकपटक काम गर्ने अठोट लिएकी छिन् । सानै

तारकेश्वर प्यावसनको आयोजनामा चित्रकला कार्यक्रम सम्पन्न, स्रिजना ज्ञान सागर, हिम रश्मी र कौशलले जिते मेडल

-सुशान्त न्यौपाने काठमाडौं । तारकेश्वर नगर प्याव्सनले इसिए आन्तर्गत आज चित्रकला प्रतियोगिता गरेको छ । नगर प्याव्सनमा आवद्ध २८ विद्यालयले चित्रकला प्रतियोगितामा सहभागिता जनाएका थिए । चित्रकला कार्यक्रमको संयोजक गोलढुंगा अक्रिड एकेडेमी रहेको थियो । आजको चित्रकला कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ

टोखा नगरपालीकामा नगर प्रमुखद्धारा “मेयर दिर्घायु कार्यक्रम” सञ्चालन

काठमाडौ - टोखा नगरपालीका नगर प्रमुख प्रकाश अधिकारीले आज बिहान एक कार्यक्रमका बीच टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा “म स्वास्थ, मेरो टोखा नगर स्वास्थ” भन्ने नाराका साथ “मेयर दिर्घायु कार्यक्रम”को उदघाटन तथा शुभाआरम्भ गर्नु भएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले टोखा

कुल पोष्ट : 471