नागरिक पोष्ट News

५५ करोड बजेटको स्रोत सुनिश्चित पश्चात धार्के–सितापाइला सडक पुर्ण रुपमा कालोपत्रे हुने  

काठमाडौँ - धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुन भएको छ । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न ५५ करोड बजेट सुनिश्चित भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो । मुख्यमन्त्री

नगरपालिकाको आलु पकेट क्षेत्र कार्यक्रम मार्फत धुनिवेशीका १ सय ४० घरका किसान पुर्णरुपमा लाभान्वित

धादिङ्ग - जिल्ला स्थित   धुनिवेशी नगरपालिकामा आलु पकेट क्षेत्र सार्वजनिकीकरण तथा सामाग्री वितरण कार्यक्रम गरिएको छ । वडा नम्बर ७ दोभानमा आलु पकेट क्षेत्रको बारेमा जानकारी सहित सामाग्री वितरण गरिएको हो । उक्त वडाको तोप्लाङ, लिखु, झाप्रे, थली र गुरदुमका कृषी समुहलाई धुनिवेशी आलु पकेट सँचालक समितीद्धारा

धुनिवेशीको महालक्ष्मी आधारभुत विद्यालयका विद्याथीलाई शैक्षिक सामाग्री वितरण

धादिङ - धुनिवेशी नगरपालिका वडा नम्बर १ मा रहेको महालक्ष्मी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । आईतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि विद्यालयका ९० जना विद्यार्थीहरुलाई दौँतरी सँस्था मार्फत शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुलाई

धुनिवेशीका  भुमिहिनले पाए  लालपूर्जा

धादिङ - धादिङको धुनिवेशी नगरपालिकामा भुमिहिनलाई लालपूर्जा वितरण गरिएको छ । नगरपालिकाको वडा नं. ५ का १५ जना भुमिहिन तथा कमैयाले जग्गा प्राप्त गरेका हुन् । आईतवार एक कार्यक्रमका विच बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कटेलद्धारादलित, भुमिहिन तथा कमैयालाई जग्गा उपलब्ध गराई

धुनिवेशीमा आलु पकेट क्षेत्र कार्यक्रम मार्फत १ सय ४० घरका किसान पुर्णरुपमा लाभान्वित

काठमाण्डौँ - धुनिवेशी नगरपालिकामा आलु पकेट क्षेत्र सार्वजनिकीकरण तथा सामाग्री वितरण कार्यक्रम गरिएको छ । वडा नम्बर ७ दोभानमा आलु पकेट क्षेत्रको बारेमा जानकारी सहित सामाग्री वितरण गरिएको हो । उक्त वडाको तोप्लाङ, लिखु, झाप्रे, थली र गुरदुमका कृषी समुहलाई धुनिवेशी आलु पकेट सँचालक समितीद्धारा सञ्चालित आलु

कोटकालीका मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण

काठमाण्डौँ - धादिङको धुनिवशी ४ कोटकालीका मन्दिर परिसरमा नेपाली सेनाले निर्माण गरेको सँरचना नगरपालिकालाई हस्तान्तरण गरेको छ । मँगलबार एक कार्यक्रमको आयोजना गरि मन्दिर परिसरमा निर्माण गरिएको प्रतिक्षालय र शौचालय नगरपालिकालाई हस्तान्तरण गरिएको हो । नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम समन्वय कार्यालयको

धार्के–सितापाइला सडक पुर्ण रुपमा कालोपत्रे हुने

काठमाण्डौँ - धार्के–सितापाइला सडक अब पुर्ण रुपमा कालोपत्रे हुने भएको छ । नेपाल सरकारको अर्थमन्त्रालयबाट धार्के ठुलोखोला सडक खण्ड पुर्ण रुपमा कालोपत्रे गरि सम्पन्न गर्न ५५ करोड बजेट सुनिश्चित भएको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख स्वकिय सचिव उमेश रुपाखेतीले जानकारी दिनुभयो

टोखा नगरपालिकाको मुहार फेर्न सफल नगर प्रमुख प्रकाश अधिकारीसँग गरिएको विषेश कुराकानी (भिडियो सहित)

काठमाण्डौँ - स्थानीय तह विशेष नागरिक संवादमा विभिन्न जन प्रतिनिधिहरु र स्थानीय निकायका व्यक्तित्वहरुसँग गरिएका भलाकुसारीलाई हामीले समेट्ने गरेका छौँ । त्यसै क्रममा काठमाण्डौँ जिल्लाकोे उत्तरी भेगमा रहेको टोखा नगरपालिकासँग सम्बन्धित एक विशेष कुराकानी प्रस्तुत गर्न लागि रहेका छौँ । नुवाकोट जिल्लासँग

तारकेश्वर नगर प्रमुखमा काँग्रेसबाट मनोहरि तिवारी चर्चा

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने घोषणा गरेसंगै राजनीति माहोल तातेको छ । निर्वाचन हुने पक्का भएपछि आकांक्षीको समेत चर्चा हुन थालेको छ । स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि तारकेश्वर नगरपालिकामा पनि मेयर, उप–मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु गर्न थालेका

तारकेश्वरको मेयरमा कांग्रेसबाट कृष्णहरि मर्हजन

काठमाडौं -तारकेश्वर, सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने घोषणा गरेसंगै राजनीति माहोल तातेको छ । निर्वाचन हुने पक्का भएपछि आकाक्षीको समेत चर्चा हुन थालेको छ । स्थानीय तहको निर्वाचनको मिति तोकिएसंगै तारकेश्वर नगरपालिकामा पनि मेयर, उप(मेयरका लागि बिभिन्न दलका नेताहरुको दौडधुप सुरु

कुल पोष्ट : 471