न्यानो कपडा पाएर नाचे तामाकोसी स्थित गुप्तेश्वर माविका शिक्षक र बिद्यार्थी ( भिडियो सहित )
दोलखा - बिभिन्न सामाजिक गतिविधिमा क्रियाशील सामाजिक सस्था लायन्स क्लब अफ काठमाडौँ ग्यालेक्सी प्राइम र पन्चकन्या बचत तथा ऋण सहकारी सस्थाको संयुक्त आयोजनामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । बिकट स्थानमा रहेको दोलखा स्थित तामाकोशी गाउपलिका वडा नम्बर ४ मालुमा अबस्थित गुप्तेश्वर माविमा
समृद्ध तारकेश्वर नगरको योजना बोकेका अरुण कुमार गिरीको मेयरको रुपमा चर्चा चुलिदै
नागरिकपोष्ट संवाददाता, काठमाण्डौँ - सरकारले स्थानिय तहको निर्वाचनको मिति २०७९ बैशाख ३० मा गर्ने घोषणा गरेसँगै राजधानीको मुटुमा रहेको काठमाण्डौ महानगरसँग जोडिएको तारकेश्वर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । आगामी स्थानिय निर्वाचनमा चुनावी परिणाम आफ्नो पोल्टोमा पार्न नेताहरु टिकट पाउनको लागी
एमाले काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा बिश्वनाथ लामिछाने
काठमाण्डौँ । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा बिश्वनाथ लामिछाने पुन चयन भएका छन । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको प्रथम पूर्ण बैठकले लामिछानेलाई काठमाण्डौ क्षेत्र नं ६ को संयोजकमा चयन गरेको हो। सो बैठकले क्षेत्रको सह संयोजकमा डवल सिंह शोर्मा तथा सचिवमा कृष्ण प्रसाद अधिकारलिाई चयन
एमाले तारकेश्वर नगर कमिटीको बैठक : यस्ता छन निणर्यहरु
काठमाडौं । एमाले तारकेश्वर नगर कमिटीको चौथो पुर्ण बेठक सम्पन्न भएको छ । नगर अध्यक्ष बासु गौतमको अध्यक्षतामा बसेको बैठकमा काठमाडौं जिल्ला कमिटीद्वारा जारि गरिएको अपानि , स्थानिय तहको चुनावको तयारी , संगठनलाई गतिशिल बनाउन बिभिन्न योजना एवं भावी रणनिति बारे बृहत छलफल भएको थियो । बैठकमा ११ वटै वडाका अध्यक्षहरुले
काभ्रेस्थली कार्कीथोक थलीगाऊँमा कांग्रेस टोल कमिटि गठन
काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर वडा नं २ अन्र्तगत कार्कीथोक थलीगाऊँटोल कमिटी गठन भएको छ । कांग्रेस वडा नं २ का इकाई सभापति रामहरि कार्कीको सभापतित्वमा १५ सदस्य टोल कमिटि गठन भएको हो । टोल कमिटिको सभापति भाईकाजी कार्की रहेका छन भने उपसभापतिमा कृष्ण कुमार कार्की , सचिवमा उमेश फुँयाल ,सह सचिवमा राजेन्द्र
अखिल नेपाल महिला संघ तारकेश्वर ८ को भेला सम्पन्न
काठमाण्डौ – अखिल नेपाल महिला संघ तारकेश्वर ८ को भेला सम्पन्न भएको छ । नगर उपप्रमुख तथा एमाले काठमाडौं जिल्ला कमिटि सदस्य भवानी डोटेल धिताल ९भानु० को प्रमुख आतिथ्यतामा भएको भेलाले गिता धरेलको नेतृत्वमा ४१ सदस्यीय कमिटि घोषणा तथा सपथग्रहण सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका कार्यपालिका सदस्य सुसिला
अचेत अवस्थामा फेला परेका दुईको मृत्यु
भक्तपुर - भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जना र घरको भर्याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजना र सानो थिमीमै भर्याङबाट लडेर एक जनाको मृत्यु भएको हो । त्यस्तै सूर्यविनायक नगरपालिका–९
वडाको बिकास र सम्बृद्धिमा कुनै कसर बाँकि राखेका छैनौं - हर्ष महर्जन
काठमाडौँ - किर्तिपुर नगरपालिकालाई सम्बृद्ध बनाउन वडा तहबाट कुनै पनि कसर बाकि नराखेको किर्तिपुर नगरपालिका ,वडा नम्बर १ का अध्यक्ष हर्ष महर्जनले बताउनु भएको छ । सास्कृतिक अनि पर्यटकीय महत्व बोकेको नगरपालिका भैकन पनि थुप्रै अभाब को सामना गर्दै आफुले वडाको बिकास र सम्बृद्धिमा कुनै कसर बाँकि
वडा अध्यक्षले मात्रै भ्रष्ट्राचार नगर्ने र हुन नदिने १ बर्षमै देशले काँचुली फेर्छ - अध्यक्ष राउत
काठमाडौँ - देशभरका सबै वडा अध्यक्षले भ्रष्ट्राचारलाई सुन्यमा झार्ने हो भने केहि बर्षमै देशले काँचुली फेर्ने चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष उत्तम बहादुर राउत दाबी गर्नु भएको छ । एक अंतर्बर्ताक्को क्रममा अध्यक्ष राउतले वडा अध्यक्षले मात्रै भ्रष्ट्राचार नगर्ने र हुन नदिने १
वडालाई सम्वृद्धि र बिकासमा अगाडी बढाउने चन्द्रगिरिका सान वडा अध्यक्ष देबेन्द्र महर्जन ( अन्तरबार्ता )
काठमाडौँ - चन्द्रगिरि नगरपालिका लाई सम्बृद्ध र विकास निर्माणमा अगाडी बढाउन वडा नम्बर ९ का अध्यक्ष देबेन्द्र महर्जन निकै नै कृयाशील हुनुहुन्छ। आफ्नो कार्यकालको उत्तरार्धमा सबैजसो योजना हरुलाई कार्यान्वन गरि निर्बाचनको बेला जनता लाइ गरेको प्रतिबद्दता सतप्रतिसत पुरा गर्न आफु सफल भएको दाबि गर्नु