नागरिक पोष्ट News

तारकेश्वर ६ मा बिनोद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

काठमाडौं । तारकेश्वर ६ मा बिनोद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । लोकप्रिय टोल सुधार समिति नामक संस्थालाई वडा नं. ६ मा दर्ता गरिएको संस्थाका अध्यक्ष बिनोद देवकोटाले बताउनुभयो । स्थानीय रूपमा उपलव्ध श्रम, सीप र साधन तथा अवसरहरूलाई अधिकतम परिचालन गरी गाउँ–नगरको अन्तरसम्बन्धलाई सुदृढीकरण

तार्केश्वर नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनायो

काठमाडौ । “सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ तार्केश्वर नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । तारकेश्वर ११ को शेषमति पुलबाट नारा सहितको ¥यालीले लामबगरस्थित तारकेश्वर पार्टी भेन्यूमा गएर सभामा परिणत भएको थियो । महिला बालबालिका तथा समाज

तारकेश्वर नगरलाई सम्बृद्ध बनाउदै सबै कुरा नगरबासीलाई निशुल्क दिने मेरो योजना छ -  अरुणकुमार गिरी ( भिडियो सहित )

नागरिकपोष्ट संवाददाता, काठमाण्डौँ - सरकारले स्थानिय तहको निर्वाचनको मिति २०७९ बैशाख ३० मा गर्ने घोषणा गरेसँगै राजधानीको मुटुमा रहेको काठमाण्डौ महानगरसँग जोडिएको तारकेश्वर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । आगामी स्थानिय निर्वाचनमा चुनावी परिणाम आफ्नो पोल्टोमा पार्न नेताहरु टिकट पाउनको लागी

टोखा नगरमा “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ

काठमाडौं । टोखा नगरपालीकामा आजदेखि “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ गरेको छ । वडा नं. ५ बाट सुरु भएको कार्यक्रम ११ ओटै वडामा सञ्चालन हुनेछ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने उद्देश्यले

नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पाँचौ बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पाँचौ बनभोज कार्यक्रम सम्पन्न भएको छ । साथमा समाजसेवी सम्मान कार्यक्रम २०७८ बाट नवीन नगरका समाजसेवीहरूलाई सम्मान गरिएको थियो । बनभोज कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी कलाकार यानप्रसाद न्यौपाने र बन्दना पाण्डेले दोहोरी गाएर धमाका पिटेका थिए । तारकेश्वर

लोकतान्त्रिक चोकमा उपत्यका सरसफाइ अभियानको संयोजनमा सरसफाई

काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा उपत्यका सरसफाइ अभियानको संयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । २५ दिने सरसफाइ अभियान आज तारकेश्वर नगरपालिकाबाट सुरु भएको हो । आजको सरसफाई कार्यक्रममा तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा, नगरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, बालजु प्रहरि

कर्मचारीहरु सम्मिलित “टु भिजिट” ग्रुपले आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिन मुस्ताङ भ्रमण

 काठमाडौं । तारकेश्वर नगरपालिकामा कार्यरत कर्मचारीहरु सम्मिलित “टु भिजिट” ग्रुपले आन्तरिक पर्यटन प्रर्वद्धनमा जोड दिन मुस्ताङ भ्रमण गरेको छ । कोभिड–१९ महामारीले प्रत्यक्ष असर पारेको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटनबाट व्यवसाय प्रवर्द्धन गर्नुका साथै पर्यटकीय क्षेत्रलाई चलायमान गराउन कार्यक्रम

तारकेश्वर नगरपालिकामा सिप विकासका लागि १० दिने होटल तालिम सुरु

काठमाडौं । तारकेश्वर नगरपालिकामा सिप विकासका लागि १० दिने होटल तालिम सुरु भएको छ । नगर महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा भएको कार्यक्रमको समापन फागुन २१ गते हुनेछ । आज एक कार्यक्रमबीच नगर प्रमुख रामेश्वर बोहराले तालिमको शुभारम्भ गर्नुभयो । तालिम उद्घाटन कार्यक्रममा नगर उपप्रमुख भवानी

तारकेश्वरमा प्रथम मेयर कप तथा अन्तर नगर कराते प्रतियोगिता २०७८ सुरु

काठमाडौं । तारकेश्वरमा प्रथम मेयर कप तथा अन्तर नगर कराते प्रतियोगिता २०७८ सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगर प्रमुख रामेश्वर बोहराले आज एक कार्यक्रमबीच कराते प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । तारकेश्वर वडा नं। ९ स्थित मनमैजु पुरानो वस्ती अवस्थित धर्मिक तथा ऐतिहासिक मन्दिर मनमैजु

तारकेश्वर १० ले फागुन १२ गते वडाबासीको निःशुल्क खकार परिक्षण गर्ने

  काठमाडौं । तारकेश्वर १० मा भोली निःशुल्क खकार परिक्षण हुने भएको छ । आज एक सूचना निकाल्दै वडा नं. १० का अध्यक्ष अमृत थापाले वडाबासीलाई खकार परिक्षणमा सहभागी हुन् अनुरोध गरेका छन् । शहरि स्वास्थ्य केन्द्रले भोली बिहान १० बजेदेखि १ः०० बजेसम्म खकार संकलन गरी दिउँसो २ः०० बजेसम्म परिक्षण गर्न लागेको स्वास्थ्य

कुल पोष्ट : 471