नागरिक पोष्ट News

हिज्जे प्रतियोगितामा हिम रश्मी हाई स्कुल प्रथम

काठमााडौं । प्यावसन तारकेश्वर नगरको आयोजनामा आज भएको १ दिने हिज्जे प्रतियोगितामा हिम रश्मी हाई स्कुल प्रथम भएको छ । त्यस्तै पद्य चक्र सेकेण्डरी स्कुल दितिय स्थान हासिल गरी ट्रफी प्राप्त गरेको छ । तृतिय स्थानमा न्यू इरा सेकेण्डरी स्कुलले ट्रफी प्राप्त गरेको छ । चौंथो स्थानमा कौशल इङ्लीस बोर्डिङ सेकेण्डरी

तारकेश्वर नगरपालिकालाई आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा

काठमाडौं । तारकेश्वर नगरपालिकाले गर्यो आधारभूत तह शैक्षिक सुनिश्चितता भएको नगरपालिका घोषणा गरेको छ। नगर प्रमुख रामेश्वर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भवानी डोटेल धितालले शैक्षिक सुनिश्चितता कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई धन्यवाद प्रकट गर्नुभएको हो। कार्यक्रममा प्रमुख प्रशासकिय

प्याब्सन तारकेश्वरले भोली हिज्जे प्रतियोगिता गर्ने

काठमाडौ । प्याब्सन तारकेश्वरले भोली हिज्जे प्रतियोगिता गर्ने भएको छ । लालिगुरास नेशनल एकेडेमीको प्राङगणमा आज पत्रकार सम्मेलन गरेर हिज्जे प्रतियोगिताको तयारी पुरा भएको अतिरित्त विभागका प्रमुख गोपाल वुढाथोकीले बताउनुभयो । प्यावसन तारकेश्वरले वर्षभरी गर्ने अतिरिक्त क्रियाकलाप अन्तर्गत भाृली तारकेश्वर

गोदावरी नगरपालिकाको नगर गौरव योजना अन्तरगत प्रशासकिय भवन निर्माण कार्य सम्पन्न

ललितपुर । गोदावरी नगरपालिकाको नगर गौरव योजना अन्तरगत प्रशासकिय भवन निर्माण कार्य सम्पन्न गरेको छ । नवर्निर्मित भवनको समुदघाटन फागुन २७ गते शुक्रबार नगरपालिका स्थापना दिवसको अवसरमा हुने नगरपालिकाले जानकारी दिएको छ । गोदावरी नगरपालिकाले प्रशासकिय भवन निर्माणका लागि २०७५ असोज २४ गते तुलसी भक्त ड्रागन–जेभिसँग

तारकेश्वर ६ मा बिनोद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन

काठमाडौं । तारकेश्वर ६ मा बिनोद देवकोटाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । लोकप्रिय टोल सुधार समिति नामक संस्थालाई वडा नं. ६ मा दर्ता गरिएको संस्थाका अध्यक्ष बिनोद देवकोटाले बताउनुभयो । स्थानीय रूपमा उपलव्ध श्रम, सीप र साधन तथा अवसरहरूलाई अधिकतम परिचालन गरी गाउँ–नगरको अन्तरसम्बन्धलाई सुदृढीकरण

तार्केश्वर नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनायो

काठमाडौ । “सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ तार्केश्वर नगरपालिकाले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । तारकेश्वर ११ को शेषमति पुलबाट नारा सहितको ¥यालीले लामबगरस्थित तारकेश्वर पार्टी भेन्यूमा गएर सभामा परिणत भएको थियो । महिला बालबालिका तथा समाज

तारकेश्वर नगरलाई सम्बृद्ध बनाउदै सबै कुरा नगरबासीलाई निशुल्क दिने मेरो योजना छ -  अरुणकुमार गिरी ( भिडियो सहित )

नागरिकपोष्ट संवाददाता, काठमाण्डौँ - सरकारले स्थानिय तहको निर्वाचनको मिति २०७९ बैशाख ३० मा गर्ने घोषणा गरेसँगै राजधानीको मुटुमा रहेको काठमाण्डौ महानगरसँग जोडिएको तारकेश्वर नगरपालिकामा पनि चुनावी सरगर्मी बढेको छ । आगामी स्थानिय निर्वाचनमा चुनावी परिणाम आफ्नो पोल्टोमा पार्न नेताहरु टिकट पाउनको लागी

टोखा नगरमा “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ

काठमाडौं । टोखा नगरपालीकामा आजदेखि “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ गरेको छ । वडा नं. ५ बाट सुरु भएको कार्यक्रम ११ ओटै वडामा सञ्चालन हुनेछ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने उद्देश्यले

नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पाँचौ बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं । नवीन नगर उपभोक्ता तथा टोल विकास समितिको पाँचौ बनभोज कार्यक्रम सम्पन्न भएको छ । साथमा समाजसेवी सम्मान कार्यक्रम २०७८ बाट नवीन नगरका समाजसेवीहरूलाई सम्मान गरिएको थियो । बनभोज कार्यक्रममा चर्चित राष्ट्रिय लोकदोहोरी कलाकार यानप्रसाद न्यौपाने र बन्दना पाण्डेले दोहोरी गाएर धमाका पिटेका थिए । तारकेश्वर

लोकतान्त्रिक चोकमा उपत्यका सरसफाइ अभियानको संयोजनमा सरसफाई

काठमाडौं । तारकेश्वर १० को लोकतान्त्रिक चोकमा उपत्यका सरसफाइ अभियानको संयोजनमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । २५ दिने सरसफाइ अभियान आज तारकेश्वर नगरपालिकाबाट सुरु भएको हो । आजको सरसफाई कार्यक्रममा तारकेश्वर नगर प्रमुख रामेश्वर बोहरा, नगरका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, बालजु प्रहरि

कुल पोष्ट : 465