नागरिक पोष्ट News

स्थानीय तहको चुनावमा फेरि वामपन्थी एकता !

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा एकताबारे बहस चर्किएको छ । चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ । सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरुबीच गठबन्धन र एकता

कामनपाको १४ नं वडाको वडा भवन मेयर बिद्यासुन्दर द्धारा उद्घाटन

काठमाडौं । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १४ नं वडाको वडा भवन उद्घाटन गर्दै निर्वाचनका बेला जनताबीच गरेका अधिकांश बाचा पुरा गरेको बताए । भवन उद्घाटन कार्यक्रममा मेयर शाक्यले आफुले अभिभाबकको रुपमा सबै वडामा प्रशस्त बजेट छुट्टाएको र आवश्यक सहयोग गरेकै कारण काठमाडौं महानगरपालिकाले समग्र विकासले

नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन

काठमाडौं - नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन भएको छ । साबीक काभ्रेस्थली गा।बि।स अन्र्तगत रहेको सो टोलमा राजु प्रसाल फुँयालको अध्यक्षतामा टोल ईकाई समिति गठन भएको हो । भेलाले टोल कमिटीको उपसभापतिमा दिपक फुँयाल ,सचिवमा राधेश्याम फुँयाल , सह सचिवमा बलराम फुँयाल , कोषाध्यक्षमा शारदा

सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानुनी व्यवस्थालाई नाघेका छैनौँ,’ मेयर शाक्य

काठमाडौं - जनप्रतिनिधि पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको छ । हिजो शुक्रबार मेयर विद्यासुन्दर शाक्यले, महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका

 एभरेस्ट इङलीस स्कुलमा एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं - एभरेस्ट इङलीस स्कुलले आज एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर ११ नेपालटारमा कक्षा ८ सम्म अध्यापन हुँदै आएको विद्यालयमा नयाँ प्रिन्सिपलमा नरायण प्रसाद पोखरेल आइसकेपछि विद्यालयका गतिविधीहरुमा फड्को मार्दै गएको छ । विद्यालयका संस्थापक सञ्चालक उत्तम केसीको प्रमुख

एमालेको तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको नेतृत्वमा ३३ सदस्यीय टोल कमिटि गठन

काठमाडौं । नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नंं ९ मा टोल कमिटि गठन भएको छ । लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाखा नयावस्ति टोल कमिटि गठन भएको कुरा एमाले तारकेश्वर ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो । भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन, सचिवमा सुरेश लुइटेल, सह –सचिवमा टंक आचार्य

तारकेश्वरमा वृहत् साहित्यिक महोत्सव हुने

काठमाडौं । काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिकामा एक दिवसीय प्रथम तारकेश्वर साहित्य महोत्सव हुने भएको छ । आगामी चैत १९ गते हुने तारकेश्वर साहित्य महोत्सवमा साहित्य, कला, अध्यात्म र शिक्षाका विभिन्न पक्षमाथि बहस गरिने महोत्सव आयोजक समितिले जनाएको छ । तारकेश्वरको कला, संस्कृति र साहित्यलाई महोत्सवको

स्थानीय आम चुनावको रौनक नुवाकोटमा

काँग्रेस, एमाले, माओवादी र समाजवादी पार्टी बिच कडा प्रतिष्पर्धा हुने काठमाडौं । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालीकाको संभावित उमेदवारहरुको सूची सार्वजनिक हुने भएको छ । जसमा नेपाली काँग्रेस आकांक्षीहरु गाउँपालिका अध्यक्ष योगेन्द्र तामाङ, रोजलाल तामाङ ,कृष्ण कुईकेल , महेन्द्र थिङ र सुशील खडका माओवादी

तारकेश्वर वडा न १०मा एमालेले गर्यो टोल कमिटी गठन

काठमाडौ । तारकेश्वर नगरपालिका वडा न १० गैरिटोलमा नेकपा एमालेले टोल कमिटी गठन गरेको छ। टोल कमिटी गठनमा एमाले जिल्ला कमिटी सदस्य मिना थापा ,तारकेश्वर नगर कमिटीका उपाध्यक्ष धुर्व राज राई वडा कमिटीका अध्यक्षक श्याम महर्जनको व उपस्थितीमा नेकपा ९एमाले तारकेश्वर(१० बैकुण्ठपुरीरगैरीटोल कमिटी गठन गरेको हो ।

प्राचिन सम्पदाको जगेर्ना मात्रै गरे किर्तिपुर नगर देशकै सम्बृद्ध बन्छ , त्यो भिजन म संग छ - वडा अध्यक्ष महर्जन 

काठमाडौँ - देश पुरानो र ऎतिहसिक नगरपालिका किर्तिपुर को वडा नम्बर १  का वर्तमान अध्यक्ष हुन् , हर्ष महर्जन   ।  २०७४  सालमा सम्पन्न स्थानीय निर्बाचनमा यस वडाका अध्यक्ष महर्जन ले अत्यधिक मतले जित्दै अहिले वडा अध्यक्षको रुपमा जनताको सेवा गरिरहेका छन् ।  बढ्दो जनसंख्या संगै वडाको पुर्बधार निर्माण संगै

कुल पोष्ट : 471