नागरिक पोष्ट News

तारकेश्वर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले आउँदो चैत्र १९ गते हुन लागेको प्रथम तारकेश्वर साहित्य महोत्सवको सम्पुर्ण तयारी भएको जनाएका छन् । सूचकले प्रकाशनले तारकेश्वरको कला, संस्कृति र साहित्यलाई महोत्सवको माध्यमबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा जोड्न तथा तारकेश्वरको महत्त्व र विविधतालाई

टोखा वडा नं. ९ को कार्यालय निर्माण सम्पन्न

काठमाडौं - टोखा नगरपालिका वडा नं ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । २०७७ साल मंसिर १० गते शिलान्यास भई छोटो अवधिमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन नगर प्रमुख प्रकाश अधिकारीले शुक्रबार एक कार्यक्रमबीच गर्नुभएको छ । भवन उृदघाटन कार्यक्रममा टोखा नगरपालिकाको नगर उपप्रमुख

तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा काउन्सिलिङ एण्ड मोटिभेस्नल कार्यक्रम सम्पन्न

काठमाडौं - तारकेश्वर शैक्षिक मञ्चको आयोजनामा काउन्सिलिङ एण्ड मोटिभेस्नल कार्यक्रम सम्पन्न भएको छ । एसईई परिक्षा दिनका लागि तयार भएर बसेका विद्यार्थीहरुका लागि विज्ञ ल्याएर काउन्सिलिङ तथा मोटिभेस्नल कार्यक्रम गरेको तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष शिवहरि लामिछानेले बताउनुभयो । आजको काउन्सिलिङ

चन्द्रागिरि 8 का सफल वडा अध्यक्ष ,  सम्बृद्ध र  बिकासको मार्गमा जसले मारे फड्को 

काठमाडौँ - काठमाडौँको पश्चिमी भूगोलमा अबस्थित  चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सम्बृद्ध र  बिकासको मार्गमा वडामा  निकै प्रगतिशील फड्को मरेका छन्।  निर्बाचित अध्यक्ष खड्काको नेतृत्वमा भएका पाँच बर्षका उपलब्धि हरुलाई आज हामी भिडियोको रुपमा प्रस्तुत गर्दै छौ। हेर्नुहोस

स्थानीय तहको चुनावमा फेरि वामपन्थी एकता !

काठमाडौं : स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी रहँदा वामपन्थी दलहरुबीचको गठबन्धन वा एकताबारे बहस चर्किएको छ । चुनाव नजिकिएसँगै फेरि वामपन्थी पार्टीहरुबीचको एकताबारे बहस सुरु भएको छ । सोमबार बसेको नेकपा एमालेको पोलिटव्यूरो बैठकमा नेताहरु घनश्याम भुसाल र रघु पन्तले वामपन्थी दलहरुबीच गठबन्धन र एकता

कामनपाको १४ नं वडाको वडा भवन मेयर बिद्यासुन्दर द्धारा उद्घाटन

काठमाडौं । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले १४ नं वडाको वडा भवन उद्घाटन गर्दै निर्वाचनका बेला जनताबीच गरेका अधिकांश बाचा पुरा गरेको बताए । भवन उद्घाटन कार्यक्रममा मेयर शाक्यले आफुले अभिभाबकको रुपमा सबै वडामा प्रशस्त बजेट छुट्टाएको र आवश्यक सहयोग गरेकै कारण काठमाडौं महानगरपालिकाले समग्र विकासले

नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन

काठमाडौं - नेपाली कांग्रेस वडा नं २ अन्र्तगतको काउरे टोल इकाई समिति गठन भएको छ । साबीक काभ्रेस्थली गा।बि।स अन्र्तगत रहेको सो टोलमा राजु प्रसाल फुँयालको अध्यक्षतामा टोल ईकाई समिति गठन भएको हो । भेलाले टोल कमिटीको उपसभापतिमा दिपक फुँयाल ,सचिवमा राधेश्याम फुँयाल , सह सचिवमा बलराम फुँयाल , कोषाध्यक्षमा शारदा

सम्पदा संरक्षण र प्रवर्धनका काम गर्दा प्राचीन स्मारक ऐन २०१३ को कानुनी व्यवस्थालाई नाघेका छैनौँ,’ मेयर शाक्य

काठमाडौं - जनप्रतिनिधि पदवहाली भएपछि काठमाडौँ महानगरले सम्पदा पुननिर्माण, संरक्षण र प्रवर्धनका लागि गरेका कामका विषयमा पत्रकारहरुलाई जानकारी गराइएको छ । हिजो शुक्रबार मेयर विद्यासुन्दर शाक्यले, महानगरका क्षेत्रगत काममध्ये मूर्त अमूर्त सम्पदा जोगाउन, सम्बर्धन तथा प्रवर्धन गर्न लिएका नीति, बनाइएका

 एभरेस्ट इङलीस स्कुलमा एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं - एभरेस्ट इङलीस स्कुलले आज एक दिने अभिभावक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर ११ नेपालटारमा कक्षा ८ सम्म अध्यापन हुँदै आएको विद्यालयमा नयाँ प्रिन्सिपलमा नरायण प्रसाद पोखरेल आइसकेपछि विद्यालयका गतिविधीहरुमा फड्को मार्दै गएको छ । विद्यालयका संस्थापक सञ्चालक उत्तम केसीको प्रमुख

एमालेको तारकेश्वर ९ मा लक्ष्मण मर्हजनको नेतृत्वमा ३३ सदस्यीय टोल कमिटि गठन

काठमाडौं । नेकपा एमाले तारकेश्वर नगरपालिका वडा नंं ९ मा टोल कमिटि गठन भएको छ । लक्ष्मण मर्हजनको अध्यक्षतामा बाक्चा पाखा नयावस्ति टोल कमिटि गठन भएको कुरा एमाले तारकेश्वर ९ का अध्यक्ष श्यामकृष्ण महर्जनले बताउनुभयो । भेलाले टोल कमिटीको उपाध्यक्षमा सृजना मर्हजन, सचिवमा सुरेश लुइटेल, सह –सचिवमा टंक आचार्य

कुल पोष्ट : 465