नागरिक पोष्ट News

बेलकोटगढी नगरपालिकामा उप-मेयरमा काङ्ग्रेसको तर्फबाट राजकुमार न्यौपाने (राजु) को चर्चा

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको छ । स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भन्दै आयोगले भनेको छ, ‘त्यसअगावै स्थानीय तहको निर्वाचन गर्नु सरकार र निर्वाचन आयोगको संवैधानिक दायित्व हो ।’ स्थानीय तहको निर्वाचनको चर्चा चलिरहदा

तारकेश्वरको मेयरमा कांग्रेसको तर्फबाट कृष्णहरि मर्हजनको चर्चा , अरु को को ?

तारकेश्वर काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेको छ । आयोगका पदाधिकारीहरुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय निर्वाचनको मिति सिफारिश गरेको हो । स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने भन्दै आयोगले भनेको छ, ‘त्यसअगावै

एमाले तारकेश्वर नगर कमिटिको बैठक : मेयरमा ८ जनाको दावी , को को ?

तारकेश्वर काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठकमा मेयरको लागी ८ जनाले दावी गरेका छन । मंगलबार नेपालटारमा आयोजित नगर कमिटिको बैठकमा ८ जनाले मेयरको दावी गरेका हुन । स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । रामेश्वर बोहरा तारकेश्वर नगरपालिकाका

नागरिक सचेतना समाज नेपालको निःशुल्क आँखा शिविर तथा जनरल स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । नागरिक सचेतना समाज नेपालको आयोजनामा तारकेश्वर १० को लोकतान्त्रिक चोकमा एक दिने निःशुल्क आँखा परिक्षण तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ । एभरेस्ट अस्पताल वानेस्वरका वरिष्ठ फिजिसियन डा. सरोज गौडेल र साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा. नेबुला देवकोटाले जनरल स्वास्थ्य

गोरखाको उपमेयरमा दाबी गर्ने रीता परियार को हुन्  ?    

काठमाडौँ - लामो समय सामाजिक अभियानमा सक्रिय रीता परियारले गोरखा नगरपालिकाको उपमेयरमा दाबी गरेकी छिन् । गोरखा नगरपालिका वडा नंं ६ मा जन्मिएकी जुझारु युवा नेतृ रीता परियार विद्यार्थीकालदेखि नै राजनीतिमा अग्रसर हुँदै आएकी छिन । यसअघि उनले नेपाली कांग्रेसको गण्डकी प्रदेश सदस्य (दलित) पदमा उम्मेदवारी

अब एकल पुरुषलाई पनि  भत्ता दिइने

लमजुङ -  लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताए । उनले स्थायी रूपमा

तारकेश्वर ९ का वडा अध्यक्षद्वारा “बलराम सिटौला छात्रवृत्ति अक्षयकोष” स्थापना

काठमाडौं - तारकेश्वर वडा नं ९ का वडा अध्यक्ष बलराम सिटौलाद्वारा सामुदायिक विद्यालयको शिक्षामा सहयोग पुराउन अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेका छन् । मनमैजु माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य सिटौलाले आफुले स्थानीय निर्वाचनमा प्रतिवद्धता गरेअनुसार सेवासुविधामा आएको रकम सामाजिक कार्यमा

तारकेश्वरमा काँग्रेसले चार वडामा सर्बसम्मत उम्मेद्वार सिफारिस

काठमाडौं - कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि तारकेश्वर नगरपालिका वडा नं २ , ८, १० र ११ को वडा अध्यक्षका उम्मेद्वारको नाम सिफारिस गरेको छ । सोमबार बसेको कार्यसमितिको बैठकले वडा नं २ बाट राधाकृष्ण खड्गी, वडा नं ८ बाट श्याम कृष्ण सापकोटा, वडा नं। १० बाट कुमार राई तथा वडा नं ११ बाट कविराज

  ‘मातातीर्थ आयुर्वेद औषधालय’को भवन मेयर गिरिद्वारा उद्घाटन , अध्यक्ष खड्काको सबैले गरे तारिफ 

काठमाडौँ - चन्द्रागिरी नगरपालिकाको आयुर्वेद औषधालय ‘मातातीर्थ आयुर्वेद औषधालय’ मंगलबारबाट आफ्नै भवनमा सरेको छ। नगरपालिकाको वडा नंम्बर ८ मातातिर्थस्थित औषधालयले एकतले भवन निर्माण गरी आजदेखि उक्त भवनबाट सेवा संचालन गरेको हो।   यसअघि भाडाको घरबाट सेवा प्रदान गरिरहेको औषधालयको चन्द्रागिरी नगरपालिकाका

वडा नं ११ नेपालटारमा मिलन चौतारी पार्कको उदघाटन

काठमाडौ - तारकेश्वर नगरपालिकाको वडा नं ११ नेपालटारमा मिलन चौतारी पार्कको उदघाटन भएको छ। उक्त पार्कको तारकेश्वरका नगर प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले उदघाटन गरेका छन। तारकेश्रर नगर प्रमुख रामेश्वर बोहराले कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न वडा हरुमा निर्माण  भईसकेका  पार्कहरु

कुल पोष्ट : 471