नागरिक पोष्ट News

गायनमा हिट टंक मेयरमा कति फिट ? पन्चदेवलमा नगरप्रमुखमा उम्मेदवारी

अछाम - पन्चदेवल विनायक नगरपालिका अछामको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमल्सिनाले उम्मेदवारी दिएका छन् । पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा आज उनले मनोनयन दर्ताकालागी निवेदन दिएका हुन । नगरपालिकामा व्याप्त खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि उनले स्वतन्त्र उम्मेदवारी

दुप्चेश्वरमा तिन दले गठबन्धनबाट नेपाली काग्रेससँग प्रतिस्पर्धा गरिने (निर्णय सहित)

काठमाण्डौँ -  देश ब्यापी रुपमा ५ दलको गठबन्धन भए पनि नुवाकोटको दुप्चेश्वरमा भने ३ दलबीच मात्र गठबन्धन हुने भएको छ । दुप्चेश्वरमा नेपालि काग्रेस तालमेलभन्दा बाहिर रहने देखिएको छ । दुप्चेश्वरमा आज बसेको गठबन्धनको भेलाले नेकपा माओबादी, नेकपा समाजवादी र जसपा बीच तालमेल गरि चुनाब लडने सहमतिका साथ निर्णय

नेकपा एमालेको महानगरपालिका र उपमहानगरपालिकामा मेयर तथा उपमेयरको उम्मेदवारी चयन

काठमाडौँ - स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार

काठमाडौं महानगरपालिकामा तीनजना कलाकारको मेयरमा उम्मेदवारी दावी

काठमाडौं - यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं महानगरपालिकामा तीनजना कलाकारले मेयरमा उम्मेदवारी दावी पेश गर्ने भएका छन । आइतबारदेखि सुरु हुने उम्मेदवार मनोनयनका लागि मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पुर्व मिस नेवा तथा मोडेल सुनिता डंगोलले भावी मेयरका लागि दावी प्रस्तुत

तारकेश्वरमा माओवादी केन्द्रले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने

काठमाडौं । बैशाख ९ गते बिहान नेकपा माओवादी केन्द्र तारकेश्वर नगर चुनाव परिचालन कमिटिको बैठकले यस नगरमा मित्रवत ढंगबाट एकलै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । उक्त बैठकमा सहभागी नगरका सचीव प्रकाश फुयाँलले बताएअनुसार गठबन्धनले सम्मानजनक व्यवहार नगरेको कारण कठोर निर्णय गर्न पुगेको बताए । बैठकमा अध्यक्ष

चाँगुनारायणको उपमेयरमा संगीता फुयाल आचार्यको चर्चा

काठमाण्डौँ - नेपाली कांग्रेसको तर्फबाट चाँगुनारायण नगरपालिकाको उपमेयरमा दाबी गर्नेको लर्को लागेको छ। उपमेयरमा दाबि गर्नेमा ७ जना महिला र १ जना पुरुष छन् । उपमेयर पदमा दाबी गर्नेहरू मध्य संगीता फुयाल अाचार्यको चर्चा बढी छ। हुन त अन्य दाबेदारहरू राजेश खड्का,सुभद्रा काफ्ले, रुपा थापा ,रेबति कार्की लगायतको

एमाले तारकेश्वर नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने

काठमाडौ - नेकपा एमाले तारकेश्वर नगरकमिटिले भोली चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने भएको छ । केन्द्रीय कमिटिको सर्कुलर अनुसार भोली देशका ७५३ वटै स्थानिय तहमा तय गरिएको कार्यक्रम अनुरुप भोली बिहान ७ः३० बजे तारकेश्वर पार्टी प्यालेस लामबगरमा कार्यक्रम तय भएको नगर कमिटिका अध्यक्ष बासु गौतमले बताउनुभयो

तारकेश्वर ९ मा नेकपा एमालेबाट  श्याम कृष्ण  महर्जन  सर्वसम्मत उमेद्वार चयन

काठमाडौँ - नेकपा एमालेमा तारकेश्वर नगरपालिका वडा नं ९ मा  श्याम कृष्ण  महर्जन चयन हुनुभएको छ।  आउदै गरेको स्थानिय तहको निर्वाचनको लागि  नेकपा एमालेको तर्फबाट  अध्यक्ष  पदमा सर्व सम्मत उमेद्वार चयन हुनुभएको हो।  लामो समय देखि राजनीति संगै विभिन्न सामाजिक काममा  सक्रिय रहनुभएका महर्जन नेकपा

तारकेश्वर नगर प्रमुखमा महिला उम्मेदवार सावित्रादेवि शर्मा

काठमाडौँ । नेकपा एमाले जिल्ला कमिटी सदस्य सावित्रा शर्मा तारकेश्वर नगरपालिकाको प्रमुखमा दावी गर्ने नेकपा एमालेकी एक मात्र महिला दावेदार रहेकी छन ।त्रिभुवन बिश्वबिध्यालयबाट दुईवटा बिषयमा स्नातकोत्तर गरेकी शर्माले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुख पदमा शशक्त दावेदारी गरेकी

श्रीराम फुटुङ्गेको फुटुङ्ग ; इतिहास, संस्कृति र विकास नामक पुस्तक सार्वजनिक

काठमाडौं - काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ । झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नु भएको फुटुङ्गः इतिहास, संस्कृति र विकास

कुल पोष्ट : 471