नागरिक पोष्ट News

को को हुन् ? कांग्रेसबाट तार्केश्वर नगरपालिकामा उम्मेदवारहरु

काठमाडौं । नेपाली कांग्रेसबाट तार्केश्वर नगरपालिकामा उम्मेदवारी दिनेहुरु यस प्रकार रहेका छन । मेयरः कृष्णहरि महर्जन उपमेयरः सृजना बुर्लाकोटि वडाध्यक्ष १ अजय थापा २ राधाकृष्ण खडकि ३ पशुराम अर्याल ४ हस्त गुरुङ ५ शम्भु फुयाल ६ घनश्याम श्रेष्ठ ७ सानुकजि खत्री ८ श्याम कृष्ण सापकोटा ९ सानुकाजि मर्हजन (कपिल)

तारकेश्वरमा विवेकशील साझा बाट मेयरका उम्मेदवार महेशजंग कुवँर

तारकेश्वरमा विवेकशील साझा बाट मेयरका उम्मेदवार महेशजंग कुवँरको यस्तो छ प्रतिबद्वता नागरिकपोष्ट अनलाईन डेस्क १३ बैशाख २०७९, मंगलवार काठमाडौ - आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा तारकेश्वर नगरपालिका मेयरका लागि विवेकशील साझा पाटि बाट उम्मेदवार महेशजंग कुवँरले मनोनयन दर्ता गरेका छन । उनले नगरवासिहरु

पन्चदेवल विनायक नगरपालिकामा यसकारण टंकको नेतृत्व आवस्यक छ ( योजना सहित )

नागरिकपोष्ट संवाददाता, काठमाण्डौँ - अहिले स्थानिय तहको निर्वाचनको सरगर्मीले सबैलाई तताएको छ।  यहि मिति २०७९ बैशाख ३० मा हुने  संघियता पश्चातको दोश्रो कार्यकालको स्थानीय तहको निर्बाचनका लागि उमेद्वारी दर्ता संगै यतिबेला आफ्ना घोषणा पत्र र प्रतिबद्दता पत्र सहित जनताको मन जित्ने काममा उमेद्वारहरु

तारकेश्वरमा कुन दलबाट कस्ले उम्मेदवार दिए ? नामावली

तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहत ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु बाजागाँजा र जुलुससहित पुगेका हुन । तारकेश्वरमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको

३५ हजार २२१ पदको लागि १ लाख ४७ हजारको उम्मेदवारी

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार २७४ पुगेको छ । मंगलबार दिउँसो ३ः१५ बजेसम्म उक्त अपडेट भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्न समय दिएको थियो । मनोनयन दर्ता

कांग्रेसबाट ललितपुर महानगरको मेयरमा चिरिबाबु महर्जन उम्मेदवार

काठमाडौँ - वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई टिकट दिएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले ललितपुर महानगरको मेयरमा महर्जनलाई उठाउने निर्णय गरेको हो ।  ०७४ सालको निर्वाचनमा

स्थानीय समाजसेवी श्री महेश जङ्ग कुवरले बिबेकशील साझा पार्टी बाट उम्मेदवारी दर्ता

काठमाडौं - तारकेश्वर नगरपालिकाको मेयर पदको प्रत्यासीको रुपमा स्थानीय समाजसेवी श्री महेश जङ्ग कुवरले बिबेकशील साझा पार्टी बाट उम्मेदवारी दर्ता गराएका हुन् ।  विगत दुई दशक भन्दा लामो समय देखी निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्ति महेश जंग कुँवरले मेयर पदको लागि तारकेश्वर नगरपालिका बाट विवेकशिल

एमालेबाट तारकेश्वरकाे मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भानु डोटेलकाे उम्मेदवारी दर्ता

बैशाख १३, काठमाडौं । नेकपा (एमाले)बाट तारकेश्वर नगरपालिकाकाे मेयरमा उम्मेदवारी दिएका रामेश्वर बोहोरा र उपमेयरमा भानु डोटेलकाे आफ्नो मनोनयन दर्ता गराएका छन्। तारकेश्वरका ११ वडाका सम्पुर्ण उम्मेद्वार सहित उहाहरुले मुख्य निर्वाचन अधिकारीकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेद्वारी

तारकेश्वरमा बाजागाजा सहित उम्मेदवारको मनोनयन दर्ता (भिडियो सहित)

काठमाडौं  - तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहत ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुले पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु बाजागाँजा र जुलुससहित पुगेका हुन ।        

बेलकोटगढीमा बिकासको मूल फुटाउने खनाल एमालेबाट नगरप्रमुखका उम्मेदवार र उपप्रमुखमा सापकोटा

नुवाकोट - नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा एमालेबाट मेयरमा राजेन्द्ररमण खनाल उम्मेदवार हुने भएका छन । नेकपा एमाले नुवाकोटको सिफारिसका आधारमा पार्टीको प्रदेश कमिटीले खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । त्यस्तै एमालेले बेलकोटगढी नगरपालिकको उपमेयरमा रूपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय

कुल पोष्ट : 471