नागरिक पोष्ट News

तारकेश्वरमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हेर्नुहोस् सुचिसहित

काठमाडौं - तारकेश्वर नगरपालिकामा वैशाख ११ र १२ गते स्थानीय जनप्रतिनिधिका लागि नाम मनोनयन गरेकाहरुको अन्तिम नामावली प्रकाशन भएको छ । तारकेश्वरमा १९ जनाले मेयरमा उम्मेदवारी दिएका थिए भने आज ३ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ताबारे

गठबन्धन मेयरका उम्मेद्धार लव कुमार बस्नेतको प्रतिवद्धता : १ वर्षभित्रमा तारकेश्वरका सबै वडाहरुमा स्वच्छ र सफा पिउन योग्य पानी सबैको घर–घरमा

काठमाडौं - तारकेश्वर ९ मा आज माओवादी केन्द्र र एकीकृत समाजवादीको संयुक्त चुनावी सम्पर्क कार्यालय उद्घाटन भएको छ । शुभकामना चोकमा कार्यालय उद्घाटन माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले ब्यानर खोलेर कार्यालय उदघाटन गरेका छन् । आजको कार्यक्रममा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार लवकुमार

वडाध्यक्षलाई प्राप्त हुने कुनै सेवासुविधा र भत्ता लिन्न – लक्ष्मी बहादुर नगरकोटी

काठमाण्डौँ - आसन्न स्थानीय तहको निर्वाचनमा ललितपुरको गोदावरी नगरपालिका ९ बाट नेकपा एमालेको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनेका लक्ष्मी बहादुर नगरकोटीले आफू वडाध्यक्षमा निर्वाचित भए वडा अध्यक्षको हैसियबाट प्राप्त गर्ने कुनै पनि सेवा सुविधा र भत्ताहरु आफूले नलिने घोषणा गरेका छन्। प्रणाम खबर संग कुराकानी

राजधानीसंग जोडिएर पनि उपेक्षामा परेको ककनीलाई नमुना पालिका  बनाउने योजना सहित चुनाबी मैदानमा आएको छु -  अध्यक्षका उमेद्वार नवराज घिमिरे 

नुवाकोट - यतिबेला देश नै चुनाबी माहोलले तातेको छ ।  बैसाख ३० गते हुने आसन्न  स्थानीय तहको निर्बाचनमा उमेद्वारी घोषणा संगै यतिबेला सबै उमेद्वार भोट माग्न घरघरमा पुगिरहेका छन् । देशभरि सत्तारुढ ५ दलको गठबन्धन भएपनि ककनीको माहोल भने यति बेला अलि फरक देखिएको छ ।  सबै दलहरु छुट्टा छुट्टै आफ्नो चुनाबी यजेण्डा

पाेखरा २६ मा नियमित  घरदैलाे कार्यक्रम जारी 

ऋषिराम दाहाल , कास्की - पाेखरा २६का नेकपा एमाले उम्मेदवारले क्षेत्रबाट घरदैलाे कार्यक्रम सुरु  गरेका छन् ।नेकपा एमाले संगठन प्रमुख खगराज अधिकारी ले जसरी भए पनि एमाले नै जिताउन र गठबन्धन काे अाैचित्य नभएको बताए ।  चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५जनालाईनि

विकास र सम्बृद्धिका सम्बाहक बनेका चन्द्रागिरी १० का जनप्रतिनिधि ,जसले गरे ५ बर्षमा यस्ता जनमुखी काम    ( भिडियो सहित )

काठमाडौँ - पछिल्ला दिनहरुमा स्थानीय सरकारले गरेका पछिल्ला पाँच बर्षका कामहरुको फेहेरिस्ता सार्बजनिक भै रहेका छन्।  यहि क्रममा  स्थानीय सरकारको भूमिका प्रभाकारी ढंगले निर्बाह गरेको चन्द्रागिरी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष गोपाल  कृष्ण महर्जनको कामको पनि जनताको बिचमा राम्रो चर्चा भै रहेको

सहिद भुजेलकाे कसम खादै घरदैलाे कार्यक्रम सुरू

ऋषिराम दाहाल , कास्की - जिल्ला स्थित पाेखरा २६ का नेकपा एमाले उम्मेदवारले सागकाे मुख क्षेत्रबाट घरदैलाे कार्यक्रम सुरु  गरेका छन् ।सहिद कृष्ण बहादुर भुजेलकाे कसम खादै चुनाव प्रचार प्रचार समिति संयाेजक रामचन्द्र तिमिल्सिना ने अब सूर्य ध्वाजाबाहक ५जनालाईनि जिताउने बताए । कार्यक्रममा सहिद का बुवा भिम

सम्बृद्ध ककनी गाउपलिकाका लागि  यसकारण आबस्यक छ काशीराज अधिकारीको नेतृत्व  ( योजना सहित )

नागरिकपोष्ट संवाददाता, नुवाकोट - अहिले स्थानिय तहको निर्वाचनको सरगर्मीले सबैलाई तताएको छ।  यहि मिति २०७९ बैशाख ३० मा हुने  संघियता पश्चातको दोश्रो कार्यकालको स्थानीय तहको निर्बाचनका लागि उमेद्वारी दर्ता संगै यतिबेला आफ्ना घोषणा पत्र र प्रतिबद्दता पत्र सहित जनताको मन जित्ने काममा उमेद्वारहरु दौड

तारकेश्वरमा मेयरमा १९ जना र उपमेयरमा ६ जनाले उम्मेदवारी दिए ( हेर्नुहोस नामावली)

काठमाडौं । तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुमा विभिन्न पार्टी र स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेदवार दर्ता गर्न उम्मेदवारहरु बाजागाँजा र जुलुससहित पुगेका हुन । हेर्नुहोस विभिन्न दलबाट उम्मेदवारहरुको

टोखा नगरपालिकाको मेयरमा १४ जनाको उम्मेदवारी

काठमाडौं - काठमाडौंको टोखा नगरपालिकामा मेयरको लागि १४ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार राती सम्पन्न मनोनयन दर्तामा विभिन्न दलबाट मेयर पदका लागि १४ जनाको उम्मेदवारी परेको हो । टोखा नगरको निर्वाचन अधिकृत सविता शर्माले मेयर, उपमेरसहित २५१ जनाको उम्मेदवारी

कुल पोष्ट : 471