नागरिक पोष्ट News

तारकेश्वरमा काग्रेसको क्रेज, वडा नं. ९ को घरदैलो कार्यक्रममा यस्तो देखियो  (फोटोफिचर) 

काठमाडौँ - बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु यतिवेला घर दैलो कार्यक्रममा व्यस्त छन् । नेपाली काग्रेस ले तारकेश्वर नगरपालिकामा चुनाव लक्षित घरदैलो कार्यक्रमलाई तिव्र बनाएको छ ।  नगरपालिका स्थीत वडा नं ९ मा नेपाली काग्रेसका युवा नेता इन्द्रमान मर्हजन सहितको उपस्थितीमा वडा

नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार मनोज कुमार घिमिरेले घरदैलो अभियान सुरु गरे

काठमाडौँ- तारकेश्वर नगरपालिका वडा नं ८ मा नेकपा एमाले वडा अध्यक्ष उम्मेदवार मनोज कुमार घिमिरेले घरदैलो अभियान सुरु गरेका छन। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुरु गरिएको घर दैलो कार्यक्रममा वडा सदस्यका उम्मेदवार मोहन खत्री ,कमला सिलवाल ,पदमा बराइली , सुशिला श्रेष्ठसहित घर दैलो निस्किएका

बलराम सिटौलाद्धारा नेकपा एमाले ९ नं वडालाई २ लाख सहयोग

काठमाडौं - नेकपा एमालेबाट निर्वाचित तारकेश्वर नगरपालिका वडा नं. ९ का वडा अध्यक्षले आफ्नो सेवा सुबिधा बाफत आएको २ लाख रुपैयाँ वडा कमिटीलाई सहयोग गरेका छन । नेकपा एमाले तारकेश्वर वडा नं. ९ का अध्यक्ष श्यामकृष्ण मर्हजनलाई निर्वाचित अध्यक्ष सिटौलाले २ लाख हस्तान्तरण गर्नु भएको हो । वडा अध्यक्ष सिटौलाले

यस्तो छ वडा अध्यक्षका उम्मेदवार श्यामकृष्ण महर्जनको प्रतिवद्धता

काठमाडौं - नेकपा एमालेबाट तारकेश्वर ९ बाट वडा अध्यक्षमा यसपटक श्यामकृष्ण महर्जनले उम्मेदवार दिएका छन् । महर्जनले आफु नेकपा एमालेको वडा पार्टी संयोजक र विगतमा गरेका सामाजिक कार्यहरका अनुभवका कारण वडा अध्यक्षमा उम्मेदवार दिएको बताएका छन् । महर्जनले वडामा आफु निर्वार्चित भएको खण्डमा नगरपालिकाबाट पाउने

काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित

काठमाडौँ – काठमाडौँ महानगरमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत बैशाख ११ र १२ गते भएको मनोनयन दर्ताका क्रममा वडा १८, २२, २३ र २७ गरी ४ वटा वडाबाट दलित महिला सदस्य पदमा १/१ जनाको मात्र उम्मेदवारी परेकोले उनीहरु निर्विरोध भएका मुख्य निर्वाचन अधिकृत

ककनीमा कांग्रेसको यस्तो लोकप्रियता,  पालिकाबासी संग अध्यक्षका उमेद्वार घिमिरेको यस्ता प्रतिबद्दता 

नुवाकोट -  बैसाख ३० गते हुने हुने  स्थानीय तहको निर्बाचनको नतिजा आफ्नो पक्षमा पर्न यतिबेला सबै उमेद्वार घरदैलो कार्यक्रममा ब्यस्त छन् । यहि क्रममा जिल्ला स्थित ककनी गाउपलिकामा बलियो राजनीतिक संगठन बोकेको कांग्रेसका सशक्त उमेद्वार नवराज घिमिरे सहितको टिम  यतिबेला जनताको घर दैलोमा  पुग्न ब्यस्त

नेपाली काँग्रेस तारकेश्वरले सार्वजनिक गर्यो , आफ्नो प्रतिवद्धता पत्र, के छ त पत्रमा ? हेर्नुहोस् (घोषणापत्रसहित)

काठमाडौं - नेपाली काँग्रेस तारकेश्वरले आज एक कार्यक्रम गरी चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । घोषणापत्रमा नेपाली काँग्रेसले पूर्वाधार क्षेत्रमा विशेषगरी तारकेश्वरका सबै वडाहरुमा जोड्ने गरी चक्रपथ निर्माण गर्ने गौरवको योजना राखिएको छ । त्यस्तै नेपालटारमा नयाँ ठूलो पक्की पुल निर्माण गरिनेछ । नेपालटार

काठमाडौं महानगरपालिका–१६ को अध्यक्षमा पुनः रिजालको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा मुकुन्द रिजालले उम्मेदवारी दिएका छन् । यसअघि सफल वडा अध्यक्ष भएर आफ्नो कार्यकुशलता प्रस्तुत गरेका रिजालले दोस्रो कार्यकालका लागि पुनः वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को

तारकेश्वरमा एमालेको प्रचारप्रसार समिति संयोजकमा बलराम सिटौला चयन

काठमाडौं - तारकेश्वर नगरपालिकामा नेकपा एमालेले आज एक कार्यक्रम गरेर १००१ सदस्यीय चुनाव परिचालन समिति घोषणा गरेको छ । युवा नेता तथा समाजसेवी सिताराम रेग्मीको संयोजकमा चुनाव परिचालन कमिटि गठन गरेको एमालेका युवा नेता बलराम सिटौलाले जानकारी दिनुभयो । चुनाव परिचालन समितिको सह–संयोजकमा एमाले काठमाडौं

तारकेश्वरमा दोब्बर मत ल्याएर नेकपा एमालेले जित्छ :रामेश्वर बोहरा (मेयरका उम्मेदवार)

काठमाडौं - स्थानीय तहको निर्वाचनमा तारकेश्वर नगरपालिकामा नेकपा एमालेले कुल भोटको आधा भोट ल्याएर जित्ने मेयरका उम्मेदवार रामेश्वर बोहराले बताउनुभयो । कार्यकर्ता परिचालन तथा उम्मेदवार प्रशिक्षण कार्यक्रममा बोहराले अरु सबै पार्टी भन्दा दोब्बर भोट ल्याएर आफुले जित्ने बताएका छन् । उम्मेदवारहरुलाई

कुल पोष्ट : 471