नागरिक पोष्ट News

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामाको बिजय संगै कांग्रेसले खाता खोल्यो   

मनाङ  -  हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।  उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका प्रतिद्वन्द्वी  स्वतन्त्र उन्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् ।    कोन्जो

तारकेश्वर वडा न ४मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ - तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ।         गठबन्धन बाट मेयरमा लवकुमार बस्नेत र उपमेयरमा धनलाल महर्जन उम्मेदवार

भिजन बोकेका इन्जिनियर उम्मेदवारको तारकेश्वर ९ बदल्ने सपना 

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीले चुनावी अभियानलाई तिब्र बनाएको छ । यहि दौडमा आफ्नो अब्बल  उपस्थिती जनाएका नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षका उम्मेदवार ई सविन महर्जन विजय हासील गरी तारकेश्वर वडा नं ९ को मुहार बदल्ने सोचमा छन् ।  तारकेश्वर वडा नं ९ मा जन्मिएका

तीन वर्ष अघि तीनकुनेमा एक व्यक्तिको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौँ -  कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको फरार अभियुक्त लाई ति बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। २०७५।०८।०८ गते दिउँसो अ. १५:०० बजेको समयमा जिल्ला काठमाणडौ का.म.न.पा. वडा नं. ३२ तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दास  समेतले धारिलो हतियार

बेलकाेटगढी २ का माओबादी केन्द्रका उमेद्वारको ढुंगाना चर्चा , वडाबासीलाई यस्तो अपिल

नुवाकोट - जिल्लास्थित बेलकोटगढी नगरपालिका मा चुनाबी माहोल गर्माएको छ । जनयुद्दको समयमा माओबादीको आधार ईलाका नै भनेर परीचित नुवाकोट जिल्लाको साबिकको कुमारी गाबिसको आधा भूभाग समेटेको  बेलकाेटगढी २ मा माओबादी केन्द्रका नेता खेमराज ढुंगाना (रामहरी ) बिजय झन्डा फहराउने योजना सहित चुनाबी मैदानमा होमिएका

आकर्षक प्रतिबद्दता सहित गाउँपालिका अध्यक्षको जितको दौडमा सज्जन , यस्ता छन् योजना !

काठमाडौँ - देश भरिका पालिका यतिबेला स्थानीय तहको निर्बाचनको सरगर्मीले तातिरहेको छ। यहि क्रममा नुवाकोट जिल्लाको दक्षिण भेगमा अबस्थित ककनी गाउपलिकको चुनाबी माहोल पनि गर्माएको अबस्था छ । यस अघि नेकपा माओबादी केन्द्रले नेतृत्व गरेको गाउँ पालिकामा यो निर्बाचनमा पनि सोहि सिलशिला दोहोराउने रणनीतिमा माओबादी

लथालिङ्ग ककनीलाई ठोस कार्यदिशा दिने भिजन सहित चुनाबी दौडमा अधिकारी , जित सुनिस्चित भएको दाबी   

नुवाकोट - राजधानीसंग सिमाना जोडिएको गाउपलिका हुदा हुदै पनि ककनी गाउँपालिकाको अबस्थाको बिसयमा त् सबै लाई थाहा भएकै कुरा हो। व्यक्तिबाद र विकासप्रतिको शक्तिमा रहेका हरुको अदुरदर्सिताको परकस्टा कै कारण केहि किलोमिटरको दुरीमा रहदा रहदै पनि यो विकटता सामना गर्न परेको स्थानीयको गुनासो छ।  बिक्रम सम्बत

महानगरका सफल वडाअध्यक्षको दोश्रो ईनिङ्गको तयारी , पार्टीका हेबी वेट देखि वडाबासीका बीच लोकप्रिय मुकुन्द 

काठमाडौँ - देशको राजधानी काठमाडौँको महानगरको नगर प्रमुखका लागि समेत सिफारिस भएका कांग्रेसका लोकप्रिय नेता मुकुन्द रिजाल यतिबेला महानगर को वडा नम्बर १६ को अध्यक्षको पदमा बिजयी हुदै काम गर्ने  दोश्रो ईनिङ्गको तयारीमा छन् ।  अघिल्लो कार्यकालमा समेत नेकपा एमालेको बाहुल्यता रहेको महानगरको  स्थानीय

 तारकेश्वर ९ मा गठबन्धनका साझा उमेद्वार मदनको यस्तो क्रेज  

काठमाडौँ - जिल्ला स्थित तारकेश्वर नगपलिकामा चुनाबी माहोल तातिएको अबस्था छ।  यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि जनताको घर दैलो मा पुग्दै उमेद्वारहरु भोट माग्न  व्यस्त हुनुहुन्छ।  यहि क्रममा नेकपा एकीकृत समाजबादी र नेकपा माओबादी केन्द्रका  उमेद्वारहरु पनि मंगलबार बिहानै देखि भोट माग्न

तारकेश्वर ९ मा चुनाबी माहोल : घरदैलो अभियानमा एमाले प्रति जनताको विश्वास यस्तो देखियो

काठमाडौँ -  काठमाडौँ जिल्ला स्थित तारकेश्वर नगपलिकामा चुनाबी माहोल तातिएको अबस्था छ।  यहि बैशाख ३० गते हुने स्थानीय निर्बाचनका लागि जनताको घर दैलो मा पुग्दै उमेद्वारहरु भोट माग्न  व्यस्त हुनुहुन्छ।  यहि क्रममा नेकपा एमालेका उमेद्वारहरु पनि मंगलबार बिहानै देखि भोट माग्न ब्यस्त देखिन्थे।   नगरपालिका

कुल पोष्ट : 471