नागरिक पोष्ट News

तारकेश्वर ३ वडाअध्यक्षमा नेपाली काँग्रेसका परशुराम अर्याल विजयी र सदस्यहरुमा एमालेको जित

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्याल विजयी भएका छन् । अर्यालले १०५१ मत ल्याएर विजयी भएका हुन् । उनको

भक्तपुरमा नेमकिपाले दुई वडामा प्यानलै विजयी हासिल गर्यो

भक्तपुर। भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)दुई वटा वडामा वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको छ। भक्तपुर नगरपालिका वडा नं १ र ३ मा उक्त पार्टीका उम्मेदवारहरू वडा अध्यक्षसहित पूरै प्यानल नै विजयी भएको हो। वडा नं १ को वडा अध्यक्षमा श्यामकृष्ण खत्री र वडा नं ३ को वडा अध्यक्षमा राजकृष्ण गोरा

तारकेश्वर वडा नं. १ मा एमालेको प्यानल नै विजयी

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाको प्यानल नै विजयी भएको हो । सापकोटाले ८५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी

तारकेश्वर वडा नं. २ मा नेपाली काँग्रेसको प्यानल नै विजयी

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राधाकृष्ण खड्गीको प्यानल नै विजयी भएको हो । खड्गीले ११२६ मत ल्याएर विजयी भएका हुन् । उनको

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो तेन्जिङ लामाको बिजय संगै कांग्रेसले खाता खोल्यो   

मनाङ  -  हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।  उनी १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन । उनका प्रतिद्वन्द्वी  स्वतन्त्र उन्मेदवार कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् ।    कोन्जो

तारकेश्वर वडा न ४मा बामगठबन्धनका उम्मेदवार घरदैलो अभियानमा

काठमाडौ - तारकेश्वर नगरपालिकामा यतिबेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाता घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वरमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ।         गठबन्धन बाट मेयरमा लवकुमार बस्नेत र उपमेयरमा धनलाल महर्जन उम्मेदवार

भिजन बोकेका इन्जिनियर उम्मेदवारको तारकेश्वर ९ बदल्ने सपना 

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीले चुनावी अभियानलाई तिब्र बनाएको छ । यहि दौडमा आफ्नो अब्बल  उपस्थिती जनाएका नेपाल मजदुर किसान पार्टीका वडा अध्यक्षका उम्मेदवार ई सविन महर्जन विजय हासील गरी तारकेश्वर वडा नं ९ को मुहार बदल्ने सोचमा छन् ।  तारकेश्वर वडा नं ९ मा जन्मिएका

तीन वर्ष अघि तीनकुनेमा एक व्यक्तिको हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौँ -  कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको फरार अभियुक्त लाई ति बर्ष पछि प्रहरीले पक्राउ गरेको छ। २०७५।०८।०८ गते दिउँसो अ. १५:०० बजेको समयमा जिल्ला काठमाणडौ का.म.न.पा. वडा नं. ३२ तिनकुने गैरीगाँउ स्थित पेट्रोल पम्प नजिक महेश परियार , मनिष बाँनिया र “मुण्डा” भन्ने सरोज सुन्दास  समेतले धारिलो हतियार

बेलकाेटगढी २ का माओबादी केन्द्रका उमेद्वारको ढुंगाना चर्चा , वडाबासीलाई यस्तो अपिल

नुवाकोट - जिल्लास्थित बेलकोटगढी नगरपालिका मा चुनाबी माहोल गर्माएको छ । जनयुद्दको समयमा माओबादीको आधार ईलाका नै भनेर परीचित नुवाकोट जिल्लाको साबिकको कुमारी गाबिसको आधा भूभाग समेटेको  बेलकाेटगढी २ मा माओबादी केन्द्रका नेता खेमराज ढुंगाना (रामहरी ) बिजय झन्डा फहराउने योजना सहित चुनाबी मैदानमा होमिएका

आकर्षक प्रतिबद्दता सहित गाउँपालिका अध्यक्षको जितको दौडमा सज्जन , यस्ता छन् योजना !

काठमाडौँ - देश भरिका पालिका यतिबेला स्थानीय तहको निर्बाचनको सरगर्मीले तातिरहेको छ। यहि क्रममा नुवाकोट जिल्लाको दक्षिण भेगमा अबस्थित ककनी गाउपलिकको चुनाबी माहोल पनि गर्माएको अबस्था छ । यस अघि नेकपा माओबादी केन्द्रले नेतृत्व गरेको गाउँ पालिकामा यो निर्बाचनमा पनि सोहि सिलशिला दोहोराउने रणनीतिमा माओबादी

कुल पोष्ट : 465