नागरिक पोष्ट News

११० स्थानीय तहको मत परिणाम सार्वजनिक: कांग्रेसले ४२ र एमालेको ४१ तहमा जित

हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।  अहिलेसम्म ११० स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ। अपडेटमा कांग्रेसले सबभन्दा बढी स्थानीय तहमा आफ्नो पकड जमाएको छ। यसअघि कांग्रेसले एमालेलाई पछ्याएको थियो। अहिलेसम्म कांग्रेसले ४२ स्थानीय तहमा जित हासिल गरेको

५ पालिकामा छ स्वतन्त्रका मेयर उम्मेदवारको अग्रता

काठमाडौं महानगरसहित पाँच पालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन्। काठमाडौंबाहेक धनगढी, जनकपुर, बर्दिवास र झापाको कन्काई नगरपालिका स्वतन्त्रका मेयर उम्मेदवारले अग्रता लिएका हुन्। यीमध्ये काठमाडौं महानगरमा बालेन शाह र धनगढीका मेयर उम्मेदवार मात्र कुनै पार्टीका बागी नभई स्वतन्त्र उम्मेदवार

टोखा वडा नं ५ मा एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी

टोखा वडा नं ५ मा  एमालेका मदन गुरुङ्ग सहितको प्यानल बिजयी भएका छन । गुरुङ्गले ७ सय ८७ मत प्राप्त गरेर जीत हासिल गरेका हुन् । उहाँका प्रतिद्धन्दी नेपाली काँग्रेसले ७२७ मत प्राप्त गरेका थिए ।

टोखा नगरपालिकामा कांग्रेसकी रजनी थापाको अग्रता

काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले ५११२ मतको अग्रता लिएकी छिन्। थापाले ५११२ मत प्राप्त गरेको निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्।  थापाले एमालेका प्रकाश अधिकारीलाई पछि पारेकी हुन्। अधिकारीले ४८९२ मत प्राप्त गरेका छन्। माओवादीका शेखर श्रेष्ठले

काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चिन्हका उम्मेदवार विजयी

काठमाडौँ — काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् । ९ वटा वडा रहेको गोकर्णेश्वरमा मत गणना जारी रहँदा मेयरमा एमालेका उद्धव विष्ट र उपमेयरमा एमालकै सान्नानी लामाले अग्रता लिएका छन् । यसअघि उक्त नगरपालिकामा कांग्रेस विजयी भएको थियो ।

काठमाडौं महानगरको वडा नम्बर २ मा एमालेको जित सुनिश्चत

काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ । एक सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ । श्रेष्ठले १ हजार ३४४ मत पाएका छन् । नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९०० मत पाएका छन् । वडामा सदस्यका सबै उम्मेदवारहरुमा पनि एमाले

तारकेश्वरको मेयर र उपमेयरमा नेपाली काँग्रेसका उमेद्वार कृष्णहरि महर्जन र सृजना बुर्लाकोटी अग्रस्थानमा

काठमाडौं । तारकेश्वर नगारपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । जसअनुसार मेयरमा नेपाली काँग्रेसका उमेद्वार  कृष्णहरि महर्जनले ८०७७ मत प्राप्त गरेका छन् भने  ।  एमालेबाट रामेश्वोर बोहरालाई ५५४० मत प्राप्त भएको छ । निर्वतमान मेयर बोहरा २५३७ मतले पछाडी परेका छन् । त्यस्तै मेयरका प्रत्यासी कलमबाट

तारकेश्वरको २, ३, ७ र ८ वडामा नेपाली काङ्ग्रेसको जीत

काठमाडौं । तारकेश्वर नगपालिकाको ४ वटा वडामा नेपाली काँग्रेसले जीत हासिल गरेको छ । हालसम्म भएको मतगणनाको नतिजा अनुसार तारकेश्वरको २, ३, ७ र ८ मा नेपाली काङ्ग्रेस विजयी भएको हो भने १ र ४ मा नेकपा एमालेले जित हासिल गरेको छ । वार्ड नं ७ मा नेपाली कांग्रेसका सानुकाजी खत्रीको प्यानल नै विजयी भएको छ । त्यस्तै तारकेश्वोर

तारकेश्वर वडा नं ७ र ८ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी

तारकेश्वर नगपालिका वार्ड नं ७ मा नेपाली कांग्रेसका सानुकाजी खत्रीको प्यानल नै विजयी भएको छ । त्यस्तै तारकेश्वोर ८ मा कांग्रेसले अध्यक्षसहित महिला वडा सदस्य र दलित महिला सदस्य जित्न सफल, सुर्यले खुल्ला दुई सदस्य जित हासिल गरेको छ । श्यामकृष्ण सापकोटा १०९३ मत प्राप्त गरेर विजयी भएका छन् । जम्मा २२८९ मतमध्ये

राप्रपाको अहिलेसम्म जित्यो १८ वडाध्यक्ष(सूचीसहित)

काठमाडौं। स्थानीय तहको निर्वाचनमा राप्रपाले आफ्नो हैसियत पहिलेको तुलनामा सुधार गरेको छ । राप्रपाले विभिन्न स्थानीय तहका १८ वटा वडामा जित हासिल गरेको छ । राप्रपाले केही पालिकामा अग्रता, केही पालिकामा कडा प्रतिस्पर्धा गरिरहेको छ । यी हुन् विजयी वडाध्यक्ष १. चितवनको माडी नगरपालिका–८ को वडाध्यक्षमा

कुल पोष्ट : 471