नागरिक पोष्ट News

दक्षिणकालीमा कांग्रेसबाट मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती डंगोल तामाङ निर्वाचित

काठमाडौं - काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई २ हजार ९ मत अन्तरले पराजित गरेका हुन् । बस्नेतले ७ हजार २०१ र आचार्यले ५ हजार १९२ मत पाएका निर्वाचन अधिकृत अमृता भण्डारीले जानकारी दिइन् । नेपाली

तारकेश्वर वडा नं. २ मा धेरै मतान्तरसहित नेपाली काँग्रेसको प्यानल नै विजयी

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार राधाकृष्ण खड्गीको प्यानल नै विजयी भएको हो । खड्गीले ११२६ मत ल्याएर विजयी भएका हुन् । उनको

तारकेश्वर ३ मा वडाअध्यक्ष नेपाली काँग्रेसबाट र सदस्यहरु एमालेबाट विजयी

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ३ मा काँग्रेस र एमाले मिश्रित प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार परशुराम अर्याल विजयी भएका छन् । अर्यालले १०५१ मत ल्याएर विजयी भएका हुन् । उनको

तारकेश्वर वडा नं. ४ मा एमालेको प्यानल नै विजयी

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ४ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नरेन्द्रदास श्रेष्ठको प्यानल नै विजयी भएको हो । श्रेष्ठले ७८५ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम

तारकेश्वर वडा नं. ५ मा अध्यक्षमा काँग्रेससहित सदस्यमा एमालेको मिश्रित प्यानल विजयी

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा नेपाली काँग्रेस र एमालेको मिश्रित प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सम्भु फयाँल मात्र विजयी भएका छन् । त्यस्तै वडा सदस्यहरुमा एमालेबाट ४

तारकेश्वर नगरपालिकामा काँग्रेसका कृष्‍णहरी महर्जनको अग्रता कायमै, रामेश्वर बोहरा ३ हजार मतले पछाडि

काठमाडौं । तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार कृष्‍णहरी महर्जन अग्र स्थानमा रहेका छन् । महर्जन ८ हजार ८ सय ५५ मतका साथ अग्र स्थानमा कायमै रहेका छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका रामेश्‍वर बोहराले ५ हजार ९ सय ८७ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी

बेलकोटगढी वडा-२ दोब्बर मतान्तर सहित लोकप्रिय युवा नेता  रामचन्द्र तिमल्सिनाको प्यानल विजयी

नुवाकोट -  जिल्लास्थित  बेलकोटगढी नगरपालिका वडा-२ मा नेपाली कांग्रेसका उम्मेद्धार रामचन्द्र तिमल्सिनाको प्यानल बिजयी भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी र राप्रपाको उम्मेद्धार रहेको वडा-२ मा नेकपा एमालेको रमेश न्यौपाने र माओवादी केन्द्रको रामहरी न्याैपानेलाई पछाडी पार्दै दोव्वर

तारकेश्वर वडा नं. ८ मा अध्यक्षमा काँग्रेससहित सदस्यमा एमालेको मिश्रित प्यानल विजयी

काठमाडौं - काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा नेपाली काँग्रेस र एमालेको मिश्रित प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार श्यामकृष्ण सापकोटा र महिला सदस्य र दलित महिला सदस्य नै विजयी भएको हो । त्यस्तै

तारकेश्वर वडा नं. ७ मा काँग्रेसको प्यानल नै विजयी

काठमाडौं। काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसको प्यानल नै निर्वाचित भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सानुकाजी खत्रीको प्यानल नै विजयी भएको हो । खत्रीले ६५७ मत ल्याएर विजयी भएका हुन् ।

ककनी ३ मा  बजगाईं बहुमतले  निर्वाचित

नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका ३ मा माओवादी केन्द्रका उम्मेदवार घननाथ बजगाईं  बिजयी भएका छन् । एक हजार ४१ मतसहित उनी दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवारले पाँच सय ३७ मत ल्याए ।   नुवाकोटको ककनी गाउपालिकाको वडा न १, २, ३, ४ मा

कुल पोष्ट : 471