नागरिक पोष्ट News

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिनुभएको छ। शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार

प्रधानमन्त्रीले गरे बाचा पूरा, टियूमा खुला प्रतिष्पर्धाबाट भिसी नियुक्त हुन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयका सन्दर्भमा गरेको बाचा पूरा गरेका छन् । केही समय अघि उनले विश्व्विद्यालयमा राजनीतिक भागवण्डा होइन क्ष्ँमताका आधारमा नियुक्ति गर्ने बाचा गरेका थिए । नभन्दै सरकारले त्रिभुवन विश्व विद्यालयमा खुला प्रतिष्पर्धाबाट उपकुलपति नियुक्ति

हिरासतमा राखिएको व्यक्तिलाई तत्काल रिहाई नगरे संघर्षको मैदानमा उत्रने महासंघको चेतावनी

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ नेपालले हिरासतमा रहेकोलाई तत्काल रिहा माग गरेको छ । वैदेशीक रोजगार उद्धार श्रमिक संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा केन्द्रिय सदस्यहरु दान बहादुर लामा थोकर, जनक राई, साङ बहादुर तामाङ र प्रशान्त थोकर पिडित निवेदक चुन बहादुर तामाङ साथै चुन बहादुर तामाङका आफन्तहरु तेज

हिसान तारकेश्वर आयोजनामा अन्तर विद्यालय भलिबल प्रतियोगिता सम्पन्न, हिम रश्मी र एन्जल हार्टको सफलता

 काठमाडौं । हिसान तारकेश्वरको आयोजनामा गत शुक्रबार र शनिबार दुई दिने अन्तरविद्यालय ब्वाएज एण्ड गल्स भलिबल प्रतियोगिता सम्पन्न भएको छ । भलिवल प्रतियोगितामा ७ ओटा विद्यालयबाट १४ टिम सहभागी भएका थिए । जसमा केटा र केटीको दुई समूहमा खेल सम्पन्न भएको थियो । सहभागी विद्यालयहरुमा ल्याण्डमार्क एकेडेमी, हिम

मनमैजुमा यःमरी जोगाउन महोत्सवको सुरुवात

काठमाडौं । नेवारी समुदायको निकै लोकप्रिय परिकार हो, यःमरी । नयाँ धानको चामलको पीठोबाट माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई खाली भागमा चाकु, खुवा, गुँदपाक, मास, मुँगीलगायत सामग्री राखेर बनाइने योःमरी पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । नेवारी भाषामा ‘य’ को अर्थ ‘मन’ परेको र ‘मरी’को अर्थ ‘रोटी’

विदाको दिनमा पनि तारकेश्वरका मेयर फिल्डमा भेटिए (अनुगमनका तस्विर सहित)

काठमाण्डौं । जनप्रतिनिधी भएपछि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनलाई काम गर्न भ्याई नभ्याई छ । नहोस् पनि कसरी युवामा जोस जाँगर र जनताको लागी केही गरुँ भन्ने हुटहुटी उनीमा छ । घरमा होस, पार्टीमा होस्, मिटिगंमा होस्, जुनसुकै बेलामा पनि तारकेश्वर नगरवासीको हकहितका लागी नयाँ काम के गर्न सकिन्छ

कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक

काठमाडौं। कमला मगरको पहिँलो गीती एल्बम ‘यो मेरो पिरती’ सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा गायिका कमला मगर र गायक खेम सेन्चुरीको स्वर रहेको छ। गीतलाइ कमला मगर अफिसियल युटुव च्यानल बाट सार्वजनिक गरीएको छ । रमेस परियारको शब्द संगीत रहेको उक्त गितमा पुस्पा खड्का र कबिता नेपालीको अभिनय रहेको छ। ‘यो

काठमाडौँ महानगरमा आजदेखि धुमपान निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा आजदेखि धुमपान निषेध गरिएको छ । महानगरले आजदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण रोक लगाएको हो । महानगरपालिकाको स्वास्थ्य विभागले मंसिर १२ गते एक सूचना जारी गर्दै प्लास्टिकमा

स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम तालिम हेटौँडामा सम्पन

काठमाडौं। नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा  ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा सम्पन भएको छ। विश्व स्काउटको युवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युथ फोरम २०८० सम्पन्न भएको हो। नेपाल स्काउटका राष्ट्रिय निर्देशक

कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना

काठमाडौँ । दशै पर्वलाई  पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ ।  शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा  हस्तकला, हार्डवेयर र खानाका विविध परिकारसहित

कुल पोष्ट : 471