नागरिक पोष्ट News

माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित धुनिवेशी १ मा विजयी

काठमाडौं - धुनिवेशी १ मा गठबन्धनतर्फ माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका दिनेश बास्कोटाले ८ सय ७६ मत ल्याएका छन् । धुनिवेशी १ मा नगरप्रमुखको लागि गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यलाई १०१५ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवार रामराजा

तारकेश्वर नगरपालिकाको वडामा को–को निर्वाचित भए हेर्नुहोस् (लिस्टसहित)

काठमाडौं - तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११,९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि उप–प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार श्रीजना बुर्लाकोटीले

तारकेश्वर ११ मा काँग्रेसबाट कविराज सहित प्यानल नै बिजयी

काठमाडौं, तारकेश्वर नगरपालिकाको वडा नं ११ मा काँग्रेसबाट कविराज बस्नेत प्यानल नै बिजयी भएको छ । बस्नेतले  १ हजार ५७ मत ल्याएर वडा अध्यक्षमा विजयी हासिल गरेका हुन् । वडा सदस्यहरुमा महिला वडा सदस्य मिरा थापा, दलित महिला सदस्य लिलादेवी बराइली, खुल्ला सदस्यहरुमा जगन्नाथ घिमिरे र विनोद घिमिरेले जीत हासिल गरेका

काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी हुनु भएको छ । उहाँले तीन हजार ५३६ मतको फराकिलो मतअन्तरसहित नेकपा एमालेका केशरत्न बज्राचार्यलाई पछि पार्नुभएकाे हाे ।  नकर्मीको नौ हजार ४३ मत छ भने एमालेका बज्राचार्यको पाँच हजार ५०७ मत छ । माओवादी

स्थानीय निर्वाचन २०७९ अपडेट : कांग्रेसले १०६ पालिक जित्यो, एमालेले ६० (कहाँ-कहाँ गठबन्धन भएको थियो)

२०७९ वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले १०६  पालिकामा जित हात पारेको छ। यो ४६ प्रतिशत बढी हो ।  एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ।  नेकपा एकीकृत

तार्केश्वोर नगरपालिका ९ मा नेकपा एमालेका श्यामकृष्ण महर्जन विजयी

तार्केश्वोर नगरपालिका वडा नं ९ मा नेकपा एमालेका श्यामकृष्ण महर्जन विजयी भएका छन् ।  

तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसको शानदार जीत : मेयरमा कृष्ण हरि महर्जन

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उमेदवार श्री कृष्णहरि महर्जनले भारी मतले जित हासिल गरेका छन् । उहााले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो  भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका

तारकेश्वर वडा नं. १० मा नेपाली काँग्रेसको प्यानल नै बिजयी

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं. १० मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ । नेकपा एमालेका प्रतिद्धन्द्धी धु्रव राईलाई ११८ मतले पछी पार्दै कुमार राईले जित हासिल गरेका छन् । स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार अमृत थापासँग कुमार राईले हार व्यहोरेका थिए । वडा

तारकेश्वर नगरपालिकाको ६मा नेपाली कांग्रेसबाट घनश्याम श्रेष्ठ सहित प्यानलको जित

तारकेश्वर वडा नं ६ मा नेपाली काङ्ग्रेसको तर्फबाट घनश्याम श्रेष्ठको टिमले जीत हासिल गरेको छ । श्याम सापकोटा ले रुख चिन्हमा १५८० मत पाएर जितेका हुन् । उहाँका प्रतिद्धन्दी सुर्यले ७१० मत, कलमले ८४९ मत पाएको थियो । तारकेश्वर वडा नं ६ बाट मेयरले रुखबाट १७७७ र उपमेयरमा १६६३ मत पाएको छ ।

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’ : मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा प्यानलै भारी मतले विजयी

काठमाडौं - भक्तपुरको भक्तपुर नगरपालिकाको मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । नेमकिपासँगै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका दल पनि प्रतिस्पर्धा रहेकामा सबै पदमा नेमकिपा निर्वाचित भएका हुन् । मेयरमा

कुल पोष्ट : 471