नागरिक पोष्ट News

 एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी ८ सय ३६ मत ल्याएर विजयी 

काठमाडौँ - धुनिवेशी वडा नम्बर ४ मा एकिकृत समाजवादीका उम्मेदवार हरि सुवेदी विजयी भएका छन् । उनी ८ सय ३६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी अर्जुन बहादुर सुवेदी ९केशव० ६ सय ८९ मत ल्याएर पराजित भएका छन् । वडा नम्बर ४ मा हरि सुवेदीको प्यानल नै विजयी भएको छ । वडा नम्बर ४ को अन्तिम मत परिणाम आउदा गठबन्धनबाट

फराककिलो मतान्तर सहित धुनिवेशी ३ मा कांग्रेसका प्रकाश हमालको प्यानल नै विजयी

धादिङ - धुनिबेशी नगरपालिका वडा नं ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ३ मा प्रकाश हमाल विजयी भएका छन् । उनले ९ सय ३५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी बद्री प्रसाद कडेलले ४ सय ७१ मत ल्याएका थिए । त्यस्तै गरी स्वतन्त्र उम्मेदवार कुमार बहादुर तामाङले ३ सय ६५ मत ल्याएका छन् । वडा

गठबन्धनका उम्मेदवार लक्ष्यजित तामाङ धुनिवेशी २ मा विजयी

धादिङ - धुनिवेशी २ मा गठबन्धनका उम्मेदवार लक्ष्यजित तामाङ विजयी भएका छन् । एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका तामाङले १ हजार ९१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्दी एमालेबाट हिक्मत बहादुर लुईटेलले १ हजार २९ मत ल्याएका थिए । यसैगरी वडा नम्बर २ मा गठबन्धनबाट नगरप्रमुखको उम्मेदवारलाई १०१८

माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित धुनिवेशी १ मा विजयी

काठमाडौं - धुनिवेशी १ मा गठबन्धनतर्फ माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका दिनेश बास्कोटाले ८ सय ७६ मत ल्याएका छन् । धुनिवेशी १ मा नगरप्रमुखको लागि गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यलाई १०१५ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवार रामराजा

तारकेश्वर नगरपालिकाको वडामा को–को निर्वाचित भए हेर्नुहोस् (लिस्टसहित)

काठमाडौं - तारकेश्वर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार कृष्णहरि महर्जन विजय भएका छन् । उहाले ११,९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि उप–प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार श्रीजना बुर्लाकोटीले

तारकेश्वर ११ मा काँग्रेसबाट कविराज सहित प्यानल नै बिजयी

काठमाडौं, तारकेश्वर नगरपालिकाको वडा नं ११ मा काँग्रेसबाट कविराज बस्नेत प्यानल नै बिजयी भएको छ । बस्नेतले  १ हजार ५७ मत ल्याएर वडा अध्यक्षमा विजयी हासिल गरेका हुन् । वडा सदस्यहरुमा महिला वडा सदस्य मिरा थापा, दलित महिला सदस्य लिलादेवी बराइली, खुल्ला सदस्यहरुमा जगन्नाथ घिमिरे र विनोद घिमिरेले जीत हासिल गरेका

काठमाण्डाैकाे कीर्तिपुर नगरपालिकामा मेयर र उपमेयरमा कांग्रेस विजयी

काठमाण्डौ – काठमाण्डौको कीर्तिपुर नगरपालिकाकाे मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी हुनु भएको छ । उहाँले तीन हजार ५३६ मतको फराकिलो मतअन्तरसहित नेकपा एमालेका केशरत्न बज्राचार्यलाई पछि पार्नुभएकाे हाे ।  नकर्मीको नौ हजार ४३ मत छ भने एमालेका बज्राचार्यको पाँच हजार ५०७ मत छ । माओवादी

स्थानीय निर्वाचन २०७९ अपडेट : कांग्रेसले १०६ पालिक जित्यो, एमालेले ६० (कहाँ-कहाँ गठबन्धन भएको थियो)

२०७९ वैशाख ३० गते भएको स्थानीय तह चुनावको अहिलेसम्म २३० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणाममा नेपाली कांग्रेसले १०६  पालिकामा जित हात पारेको छ। यो ४६ प्रतिशत बढी हो ।  एमालेले ६० पालिकामा जित हात पारेको छ। माओवादी केन्द्रका  ५० पालिकामा विजय हासिल गरेको छ।  नेकपा एकीकृत

तार्केश्वोर नगरपालिका ९ मा नेकपा एमालेका श्यामकृष्ण महर्जन विजयी

तार्केश्वोर नगरपालिका वडा नं ९ मा नेकपा एमालेका श्यामकृष्ण महर्जन विजयी भएका छन् ।  

तारकेश्वर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसको शानदार जीत : मेयरमा कृष्ण हरि महर्जन

काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उमेदवार श्री कृष्णहरि महर्जनले भारी मतले जित हासिल गरेका छन् । उहााले ११९८८ मत प्राप्त गर्दै बिजय हुनु भएको हो  भने उहाँको निकटतम प्रतिस्पर्धी रामेश्वर बोहराले ७८०८ मत प्राप्त गर्नु भएको छ । त्यसै गरि उप-प्रमुखमा नेपाली कांग्रेसका

कुल पोष्ट : 464