नागरिक पोष्ट News

घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी

दाङ – घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा नरुलाल चौधरी ३१ हजार ७२८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र०का हेमराज शर्माले २६ हजार ३२८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी

नुवाकोटको शिवपुरीमा अध्यक्षमा गोविन्द थपलिया र उपाध्यक्षमा बीर बहादुर तामाङ विजयी

काठमाडौं, नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका गोविन्द प्रसाद थपलिया विजयी भएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धन उम्मेदवार पदम बहादुर उप्रेतीलाई १०९ मतले पराजित गरे । तिव्र प्रतिष्पर्धाका बाबजुद शिवपुरी गाउँपालिकाको बागडोर थपलियाले सम्हाल्ने

बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं। ११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारीले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई ३८ मतले पराजित गरेका हुन् । प्राप्त अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा निर्वाचित अधिकारीले १२९३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दीले

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका वडा नं। १२ मा नेकपा एमालेका शम्भुप्रसाद भट्टराई नेतृत्वको प्यानलै विजयी भएको छ । उनले निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेद्वारलाई २३७ मतले पराजित गरेका हुन् । बूनपा १२ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार शम्भुप्रसाद भट्टराईले १३७९ मत प्राप्त

बूढानीलकण्ठ—१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका वडा नं। १३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठ नेतृत्वको प्यानलै विजयी भएको छ । बूनपा १३ को अन्तिम मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वार टिका नारायण श्रेष्ठले १,६८७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेद्वारले १,४७३ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा टिका

बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

काठमाडौं - बूढानीलकण्ठ नगरपालिकाको मेयर र उपमेयरसहित बहुमत वार्ड नेकपा एमालेले जितेको छ । मेयरमा १४२५० मत ल्याएर मिठाराम अधिकारी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विनोद चालिसे ११५१२ मत ल्याएका छन् । दुईजनाको मतको अन्तर २७३८ छ । त्यस्तै उपमेयरमा १४३१४ मतका साथ एमालेकै अनिता लामा विजयी

काठमाडौं महानगरमा ८,५३३  मत अन्तरले बालेनको अग्रता  

काठमाडौं - काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ८ हजार भन्दा बढी मत अन्तरले अग्रता लिएका छन् । ४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ६ सय ४३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले ९ हजार ११०  मत पाएका छन् । उनीहरुबीचको

फेरी घट्यो सुनको मूल्य  

काठमाडौं - सुनको मूल्य तोलमा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै बुधबार

दोस्रो कार्यकाकाल लागि  एमालेका प्रकाश अधिकारी टोखाको मेयरमा बिजयी

काठमाडौं - काठमाडौंको टोखा नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएका छन् । एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी १० हजार ३ सय ४० मत ल्याएर निर्वाचित भएका हुन् । अधिकारीले निकटतम प्रतिस्पर्धी काँग्रेसकी रजनी थापालाई १ सय ७४ मतान्तरले पराजित गरे । थापाको १० हजार १ सय ७७ मत आएको छ । नगरपालिकाको उपमेयरमा

अनेमसंघले मनायो मदन आश्रित स्मृति दिवस

काठमाडौँ  - आफ्ना श्रद्धेय नेताको स्मृतिलाई अखिल नेपाल महिला संघ ९अनेमसंघ० ले २९औँ मदन९आश्रित स्मृति दिवस मनाएको छ । मदनआश्रित स्मृति दिवसको  अनेमसंघका सचिव सुजिता शाक्यको नेतृत्वमा अनेमसंघले स्मृति दिवस  मनाएको हो ।भण्डारीको फोटोमा माल्यार्पण गर्दै र खादा लगाएर सचिव शाक्य लगायत अनेमसंघका नेताहरुले

कुल पोष्ट : 471