नागरिक पोष्ट News

नुवाकोटमा सकियो मतगणना, कोको बने निर्वाचित जनप्रतिनिधिहरु हेर्नुहोस् लिस्ट सहित 

नुवाकोट - नुवाकोटमा मतगणना सकिएको छ । नुवाकोटका १२ वटा स्थानीय तहमा निर्वाचित भएका प्रमुख रअध्यक्ष उप( प्रमुख रउपाध्यक्षको नामरपद हेर्नुस् – १. बिदुर नगरपालिका (काङ्ग्रेस र माओवादी गठबन्धन) प्रमुख : राजनलाल श्रेष्ठ ( काङ्ग्रेस) उप-प्रमुख : प्रभा बोगटी (माओबादी केन्द्र) २. बेलकोटगढी नगरपालिका (काङ्ग्रेस

तारकेश्वर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णहरि महर्जनको महत्वपुर्ण पाँच निर्णय

काठमाडौं - काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख कृष्णहरि महर्जनले एकैपटक पाँच निर्णय गरेका छन् । शुक्रबार नगरपालिकामा पदभार ग्रहणपछि बसेको पहिलो कार्यपालिका बैठकले नगरपालिकामा बढ्दै गएको खानेपानी समस्यालाई मध्यनजर गर्दै “एक घर, एक धारा” स्वच्छ खानेपानी जनताको घरमा पु¥याउन

काठमाडौं ३२ मा एमालेको प्यानलै विजयी

काठमाडौं - काठमाडौं महानगरपालिका– ३२ को वडाध्यक्षमा गठबन्धनलाई हराउँदै नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् । पराजुलीले ५, ९५९ मत प्राप्त गदै विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एसकी सीता कँडेलले ३, ०१६ मत ल्याएर पराजित भईन । सदस्यहरुमा हिरा देबी पोख्रेल , सिता बिशुङ्खे, भगवान बुढाथोकी,

तार्केश्वोर नगरका प्रमुख कृष्णहरी महर्जनसहित निर्वाचित जनप्रतिनिधिहरुले शपथ लिए (भिडियो सहित)

काठमाडौं - तारकेश्वरका नवनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले शपथ लिएका छन् । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले जिल्ला न्यायधिससँग र उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र सदस्यहरुले संयुक्तरुपमा पालिका प्रमुख कृष्णहरी महर्जनबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । दुई चरणमा

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी

काठमाडौँ -  काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ । सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको छ । कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराउनुभएको हो । कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे। त्यसैगरी

पोखरा महानगरपालिकामा आचार्यको अग्रता कायमै

कास्की - कास्कीको पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका मेयर धनराज आचार्यको अग्रता कायमै रहेको छ । ५२ हजार ८ सय १७ मत गणना हुँदा आचार्यले २१ हजार ८ सय ८० मत सहित अग्रस्थानमा रहनु भएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २१ हजार ३ सय ८८ मत र स्वतन्त्र उम्मेदवार खड्कराज

बागलुङमा प्रमुख र उपप्रमुखमा २ महिला मात्र निर्वाचित

बागलुङ - १० वटा स्थानीय तह रहेको बागलुङमा प्रमुख र उपप्रमुख पदमा जम्मा २ जना मात्र महिला निर्वाचित भएका छन् । बडिगाड गाउँपालिकामा निर्वाचित गण्डकी थापा जिल्लाकै एकमात्र महिला पालिका प्रमुख हुन् । त्यसैगरी तमानखोला गाउँपालिका उपाध्यक्षमा निर्वाचित हिरा कुमारी छन्त्याल एकमात्र पालिका उपप्रमुख हुन्

कामनपा वडा नं. ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिनेश महर्जनको प्यानल विजयी

काठमाडौँ - काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार दिनेश महर्जनको प्यानललै विजयी भएको छ । उनका नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद न्यौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय भएका हुन्। त्यसैगरी सदस्यमा एमालेका तर्फबाट नवीन मैनाली र

बाबुरामको गृहनगरमै जसपा पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

गोरखा - गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन ९अजय० र उपमेयरमा बन्दना पाण्डे ९प्रतिमा० निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट  अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् । अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा

नीलकण्ठ नगरपालिका धादिङको मेयरमा कांग्रेसका ढुङ्गाना पुन : निर्वाचित, काँग्रेसको बहुमत कायमै

धादिङ - धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा पुनः कांग्रेसका भीम प्रसाद ढुङ्गाना विजयी हुनु भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बहुमतका साथ मेयरमा विजयी भएका ढुङ्गानाले यो पटक पनि १३ हजार ६७५ मत ल्याई बिजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ७ हजार ६८४ मत

कुल पोष्ट : 471