नागरिक पोष्ट News

काठमाडौँ मेयर उपमेयरको शपथ र पदबहाली आज

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले आज शपथसँगै पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सुनिता डङ्गोल निर्वाचित भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित

तारकेश्वरमा ओप्सको अन्तरविद्यालय व्याटमिन्टन प्रतियोगिता

एन्जल्स हार्ट सेकेण्डरी स्कुलको संयोजनमा दुई दिन कार्यक्रम हुन लागेको हो । काठमाडौं - जीवन जीउने आधार शिक्षा र शिक्षाको परिपूरक खेलकुद भन्ने नारालाई आत्मसात गर्दै अर्गनाइजेसन अफ प्राइभेट स्कुल ओप्सले यही जेठ १४ र १५ गते दुई दिने व्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । जसमा तारकेश्वर नगरका १३ वटा विद्यालयको

बिगतका भ्रष्टाचारको फोहोर पखाल्नु छ, कुरा हैन अब काम हेर्दै जानोस - कृष्णहरि महर्जन  नगरप्रमुख तानपा ( भिडियो सहित )

तारकेश्वर नगरपालिका काठमाडौँ का नवनिर्बाचित नगरप्रमुख कृष्णहरि महर्जन संग गरिएको कुराकानी     

बास्केटबल प्रतियोगिता काठमाडौँमा शुक्रबारदेखि

                                                                फाइल फोटो काठमाडौँ - पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले

लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै, नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरद्धारा बालेन्द्र सालाई बधाई 

काठमाडौं - नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरले बालेन्द्र सालाई बधाई दिनु भएको छ । लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै उहाँले बधाई दिनु भएको हो । अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोललाई बधाई दिदैँ यस्तो बयान दिनुभयो । साह

बालेनले कटाए ६० हजार मत, सुनिताले पाइन् ६६ हजार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी

काठमाडौं - काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी हुनुभएको हो।

ललितपुर महानगरका मेयर चिरिबाबुले लिए शपथ

काठमाडौँ -ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले शपथ लिएका छन्। बुधबार ललितपुरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत किरण प्रसाद सिवाकोटीले शपथ खुवाएका हुन्। महर्जनसँगै एमालेबाट उपमेयरमा निर्वाचित मञ्जली शाक्यले पनि शपथ लिएकी छन्। महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण

तारकेश्वर नगर कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

काठमाडौं - स्थानीय तह निर्वाचनमा तारकेश्वर नगरपालिका नेपालकै छिटो निर्वाचन कार्यक्रम गर्न सफल भएको छ । स्थनीय तह सदस्य निर्वाचन–२०७९ अन्र्तगत तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडौंमा हिजो निर्वाचन आयोगको कार्यतालिका बमोजिमको निर्वाचन, नगरकार्यपालिका सदस्यहरुको निर्विरोध निर्वाचन सम्मको

२०८२१ मत ल्याई धरान उपमहानगरमा मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी (भिडियो सहित)

फोटो  हर्क साम्पाङ को फेसबुकबाट धरान - सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी भएका छन् । लौरौ चुनाव चिन्ह पाएका साम्पाङले २० हजार ८२१ मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत पाएका छन्

कुल पोष्ट : 471