नागरिक पोष्ट News

‘अब नगरका सबै विद्यालयमा प्रविधियुक्त गुणस्तरीय शिक्षा’- नगरप्रमुख गिरी

काठमाडौं - चन्द्रागिरि नगरपालिका ९ मच्छेगाउँमा चुनदेवी आधारभूत विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । विद्यालयको भवन उद्घाटन कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर वसन्ती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । चन्द्रागिरि नगरपालिकाले वडा मार्फत विनियोजिन

उपमेयर सुनिता डंगोलले हिंसामा परेका महिलाहरूको संरक्षण लागि ‘महिला सेल’ गठन गर्ने  

काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हिंसा, अन्यायमा परेका र पीडित महिलाहरूको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छन् । पदभार

चन्द्रागिरि नगरमा जुनियर कम्प्युटर हार्डवेयर तालिम सञ्चालन हुने

काठमाडौं - चन्द्रागिरि नगरपालिकामा जुनियर कम्प्युटर हार्डवेयर सम्बन्धी कक्षा सञ्चालन हुने भएको छ । ३९० घण्टाको तालिम कक्षा चन्द्रागिरि-६ महादेवस्थानस्थित नगरस्तरीय व्यवसायिक प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ । चन्द्रागिरि नगरपालिका, एडएट एक्सन नेपाल तथा ग्रामीण युवा सरोकार केन्द्रको सहकार्यमा

काठमाडौँ मेयर उपमेयरको शपथ र पदबहाली आज

काठमाडौँ – काठमाडौँ महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित सदस्यहरुले आज शपथसँगै पदबहाली गर्ने भएका छन् । कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सुनिता डङ्गोल निर्वाचित भएका छन् । कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहित

तारकेश्वरमा ओप्सको अन्तरविद्यालय व्याटमिन्टन प्रतियोगिता

एन्जल्स हार्ट सेकेण्डरी स्कुलको संयोजनमा दुई दिन कार्यक्रम हुन लागेको हो । काठमाडौं - जीवन जीउने आधार शिक्षा र शिक्षाको परिपूरक खेलकुद भन्ने नारालाई आत्मसात गर्दै अर्गनाइजेसन अफ प्राइभेट स्कुल ओप्सले यही जेठ १४ र १५ गते दुई दिने व्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । जसमा तारकेश्वर नगरका १३ वटा विद्यालयको

बिगतका भ्रष्टाचारको फोहोर पखाल्नु छ, कुरा हैन अब काम हेर्दै जानोस - कृष्णहरि महर्जन  नगरप्रमुख तानपा ( भिडियो सहित )

तारकेश्वर नगरपालिका काठमाडौँ का नवनिर्बाचित नगरप्रमुख कृष्णहरि महर्जन संग गरिएको कुराकानी     

बास्केटबल प्रतियोगिता काठमाडौँमा शुक्रबारदेखि

                                                                फाइल फोटो काठमाडौँ - पाठशाला नेपाल फाउण्डेशनको आयोजनामा पाठशाला कप एसइई नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ छात्र टोलीको सहभागिता रहने पाठशालाका प्रबन्ध निर्देशक टङ्क आचार्यले

लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै, नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरद्धारा बालेन्द्र सालाई बधाई 

काठमाडौं - नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिस्मा मानन्धरले बालेन्द्र सालाई बधाई दिनु भएको छ । लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै उहाँले बधाई दिनु भएको हो । अभिनेत्री मानन्धरले काठमाडौं महानगरपालिकामा विजयी मेयर बालेन्द्र साह र उपमेयर सुनिता डङ्गोललाई बधाई दिदैँ यस्तो बयान दिनुभयो । साह

बालेनले कटाए ६० हजार मत, सुनिताले पाइन् ६६ हजार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित

काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी

काठमाडौं - काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी हुनुभएको हो।

कुल पोष्ट : 464