नागरिक पोष्ट News

गणपूरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमाडौँ - प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको छ । आइतबार बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ लाई विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने क्रममा सांसद झपटबहादुर रावलले गणपूरक संख्या एकिन गर्न माग गरेका थिए । यसपछि गणपूरक संख्या भए नभएको एकीन

पहिलो पटक तारकेश्वरमा नागरिक सभा , समस्याको पहिचान गरि समाधानका उपाय खोजिदै  

भोला तिमल्सिना , काठमाडौं - नर्थ काठमाडौं बिकास अभियानको आयोजनामा यहि असार 11 गते देखि दुईदिने तार्केश्वर नागरिक सभा 2079 को सुरुवात भएको छ । नागरिक चिट्ठा प्रणाली मार्फत छनोटमा परेका 48 जना तारकेश्वर बासी एबम तारकेश्वरका बिसयमा सरोकार वाला ब्यक्ति हरुको सहभागिता मा सभाको आयोजना गरिएको हो । दुई दिन सम्म संचालन

तारकेश्वर नगरपालिकालाई सुझाव दिन, असार ११ र १२ गते बृह्त नागरिक सभा हुँदै

काठमाडौँ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने तारकेश्वर नगरपालिकामा आगामी असार दोस्रो साता नागरिक सभा आयोजना हुने भएको छ । स्थानीय संस्था नर्थ काठमाडौंले नगरवासीबीच जनसरोकारका विषयमा अन्तरक्रिया गरेर नगरपालिकाका जनप्रतिनिधिमाझ विकास निर्माणसहित सामाजिक मुद्दालाई लैजान असार ११ र १२ गते नागरिक सभा

९७ करोड ९६ लाखको बजेट प्रस्तुत गर्दै बेलकोटगढी नगरपालिकाको नगर सभा सम्पन्न 

नुवाकोट -  “समृद्ध वेलकोटगढीको आधार – स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटन सहितको पूर्वाधार” भन्ने नारालाई टेकेर नुवाकोटको वेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले शुक्रबार आठौ नगरसभामा आगामी आर्थिक वर्षको

 ११ औं गाउँसभा सम्पन्न गर्दै थाक्रे गाउँपालिकाद्वारा ९२ करोड २८ लाखको बजेट सार्वजनिक  

काठमाडौँ -  धादिङको थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । ११ औं गाउँसभा मार्फत उपाध्यक्ष यन्त्र बहादुर थापाले कुल ९२ करोड २८ लाख ११ हजार रुपैयाको बजेट विनियोजन गरेका छन् ।   गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार

८८ करोड ५३ लाखको बजेट सार्वजनिक गर्दै धुनिवेशी नगरपालिकाको नगरसभा सम्पन्न  

काठमाडौँ -  धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । नगरसभा मार्फत उपमेयर सुरज उप्रेतीले कुल ८८ करोड ५३ लाख २६ हजार रुपैयाको बजेट विनियोजन गरेका छन्।   गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास,

तारकेश्वर नगरपालिकालाई सामान्य प्रशासन मन्त्रालयको पत्र (विज्ञप्तिसहित)

काठमाडौं - तारकेश्वर नगरपालिकाले अनियमितता गरेको भन्दै नगर प्रमुखले पत्रलेखि यहि जेठ २६ गते एक स्थायी कर्मचारीलाई मन्त्रालय फिर्ता गरेपछि तारकेश्वरका कर्मचारीहरु आन्दोलित भएका थिए । कर्मचारीहरुले नगर प्रमुखलाई यस्ता कार्य नगर्न जेठ २७ गते नै ज्ञापनपत्र समेत बुझाएका थिए । त्यस्तै आज संघीय मामिला

तारकेश्वर नगर प्रमुख कृण्ण हरि महर्जन र नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देसक कुलमान घिसिङ बिच भेटबार्ता

काठमाण्डौ - तारकेश्वर नगर प्रमुख कृण्ण हरि महर्जन र नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देसक कुलमान घिसिङ बिच भेटबार्ता भएकोछ । तारकेश्वर नगरभित्र रहेका अब्यबस्थित बिजुलीका तारहरूले जुनकुनैबेला हुनसक्ने ठुला दुर्घटना निम्त्याउन सक्ने र नगरको सौन्दर्यलाई समेत मध्यनजर राख्दै मुख्य सडक खण्डका बिजुजीका

तारकेश्वर नगरभित्र डोजर चलाउन रोक, अब  जग्गाको कित्ताकाट पनि नहुने 

काठमाडौं -  तारकेश्वर नगरपालीकाले नगरभित्र डोजर चलाउन रोक लगाएको छ । जग्गा प्लटीङ्ग गर्ने नाममा डोजर चलाउदा बर्खायाममा हुन सक्ने प्रकोपबाट सम्भावीत खतरा रोक्न नगरपालिकाले सूचना जारी गर्दे अर्को सूचना जारी नभएसम्म डोजर चलाउन रोक लगाएको छ । नगरपालिकाका ईन्जिनियर पूर्णकाजी मर्हजनद्धारा जारी गरिएको

 एकिकृत पाठ्यक्रमको सुरु गर्दै ककनी गाँउपालिका  

नुवाकोट - नुवाकोटको ककनी गाँउपालिकामा एकिकृत पाठ्यक्रम सम्बन्धि पेसागत बिकास तालिम सम्पन्न भएको छ ।  गाँउपालिका भित्र रहेका सामुदायिक बिद्यालयको कक्षा १ देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई शिक्षक सिकाइमा सहजिकरणका लागी तालिम सञ्चालन गरेको हो ।  तालिममा ककनी गाउँपालिका भित्र रहेका ४१ वटा सामुदायिक

कुल पोष्ट : 471