नागरिक पोष्ट News

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य तोकेको छ । लसुन सुकेको चाइनिज प्रतिकिलो न्युनतम १६० रुपैयाँदेखि १७० रुपैयाँसम्म, लसुन सुकेको नेपाली प्रतिकिलो ११० रुपैयाँदेखि १२० रुपैयाँसम्म र लसुन हरियो प्रतिकिलो १८० रुपैयाँदेखि २०० रुपैयाँसम्म रहेको छ ।   त्यसैगरी

यसकारण साउनमा भगवान शिवजीलाई : हे भोलेबाबा ! हे शिवशङ्कर !! भनी भक्ति र आरधना गरिन्छ

काठमाडौं । शिवभक्तिको महिमा गाइने साउनको महिना छ । भक्तजन पुकारा गर्दैछन्, ‘हे भोलेबाबा..! हे शिवशङ्कर..! हाम्रो उद्धार गर ।’ तर महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुरस्थित सिद्धनाथ महादेव मन्दिर आफैँ अस्तित्वको सङ्कटमा छ । बडहरी र रातु नदीको सङ्गम (दोभान)स्थित यो प्राचीन शिवालय वर्षेनीको कटानबाट

दुई किलोे ‘युरेनियम’ को धुलोसहित विराटनगरबाट १५ जना पक्राउ

विराटनगर - मोरङ प्रहरीले दुई किलो युरेनियम भनिएको धुलोसहित १५ जनालाई पक्राउ गरेको छ । विराटनगरको छुट्टा छुट्टै स्थानबाट दुई वटा समूहलाई पक्राउ गरेको हो । विक्रीका लागि आएकाहरुलाई विराटनगरको दुई स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । कोइरालाले

काठमाडौँ महानगरको कुहिने र नकुहिने फोहर संकलन तालिका यस्ताे छ

काठमाडौं -  काठमाडौँ महानगरपालिकाले आगामी साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।  कामपाले आज एक सूचना जारी गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । तोकिएबमोजिम नागरिकले

बाजुराको बुढीगंगामा एमालेको जित, नगर प्रमुखमा रामबहादुर बानियाँ निर्वाचित

डोटी  -  बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुख मा  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । विजयी भएका एमालेका बानियाँले ४ हजार ७७७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाएका छन् । उप

समाजसेवि अन्जु गिरि क्षेत्रिको छोरा आशिस क्षेत्रिको जन्मोत्सव मातृ नेपाल अपाङ्ग बालगृह मा

काठमाडौँ - वरिष्ठ समाजसेवी तथा सफल रोजगार व्यवसायी अन्जु गिरी क्षेत्रीको छोरा आशिष क्षेत्रीको शुभ जन्मोउत्वको अबसरमा तारकेश्वर नगरपालिका वडा नं ३ स्थित मातृ नेपाल अपांगद्वारा सञ्चालित  बाल आश्रममा आश्रित ४३ जना बालबालिकालाई बिहानको भोजन , शैक्षिक सामाग्री वितरणका साथै आर्थिक सहयोग समेत गर्नु भएको

धुनिबेसी स्थित भुवनेश्वरी माबिका छात्रालाई दिइयो आत्मरक्षा तालिम

धादिङ - आईसिटी पत्रकार विकास मञ्चको आयोजना र धुनिवेशी नगरपालिकाको सहकार्यमा नगरपालिका को वडा न ५ धार्केस्थित  भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइएको छ । यहि असार २२ र २३ गते ४ सिफ्ट मा संचालित तालिमबाट किसोरिहरुले दुर्ब्यबहारको पहिचान कसरि गर्ने र दुर्ब्यबहार बाट

तारकेश्वर ९ मा नवीन नगर डिप बोरिङ खानेपानी आयोजनाको कार्य थालनी

काठमाडौं - तारकेश्वर ९ मा बागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री बसन्त मानन्धरको विशेष पहलमा भएको सहयोगबाट डिप बोरिङ कार्यको थालनी भएको छ । तारकेश्वर ९ को नवीन नगरमा खानेपानी अभाव भएपछि नवीन नगर उपभोक्ता तथा टोल विकास समितिले माग गरेको योजनामा मन्त्री मानन्धरले समस्यालाई बुझेर तत्काल

तारकेश्वरमा ग्रिनरी रोपाई !, भिमसेनदास प्रधान र नगर प्रमुख कृष्णहरि महर्जनले गरे बाउसे

काठमाडौं - तारकेश्वर नगरपालिका कृषि शाखाद्वारा आज १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको छ । धर्मस्थली कार्यालय नजिकै रहेको कृषि फाँटमा सांसद् भिमसेनदास प्रधान, तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जन, नगरपालिकाका कर्मचारीहरु, स्वयम्सेविकाहरू, जनप्रतिनिधिहरु र नेपाली काँग्रेसमा आवद्ध नेतारकार्यकर्ताहरु

सरकारले अमेरिकालाई एसपीपीमा संलग्न नहुने पत्र पठायो : गृहमन्त्री खाँण

काठमाडौं - नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । ‘अमेरिकन सेना र नेपाली सेनाको बीचमा सहयोग आदान

कुल पोष्ट : 471