नागरिक पोष्ट News

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा तारकेश्वरमा तीज गीत प्रतियोगिता सम्पन्न

काठमाडौं - तारकेश्वर नगरपालिका स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजना र हिम रश्मी हाई स्कुलको सहयोगमा हिम रश्मी हाई स्कुलमा भएको छ । तारकेश्वर नगर शिक्षा अधिकारी होमनाथ न्यौपाननेको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो । जसमा विशेष अतिथिमा नेपाल राष्ट्रिय

काठमाण्डौ क्षेत्र नं ६ (२) मा युवा नेतृत्वको बहस र बलराम सिटौलाको चर्चा

काठमाण्डौ - सरकारले मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरे संगै काठमाडौं क्षेत्र नं ६ ९२० को राजनीतिक माहोल निकै तातेको छ। टोखा नगरपालिका तिन वडा र तारकेश्वर नगरपालिकाका ८ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ६ ९२० मा निर्वाचन मिति घोषणा भए संगै युवा नेतृत्वको बहस निकै जोडतोडले चलिरहेको

करारका कर्मचारी हटाउने निर्णयको बिरोध गर्दे एमाले संसदीय दलले मेयरलाई बुझाए ध्यानाकर्षण पत्र

काठमाडौं - तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएपछि संघर्ष सुरु भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी कर्मचारी हटाउन पत्रचार गरेपछि एमाले संसदीय दलले बुधबार मेयर कृष्णहरि मर्हजन समक्ष ध्यानाकर्षण

करारका कर्मचारी हटाउँदै तारकेश्वर , गुम्नेभयो १०० भन्दा बढीको रोजगारी

काठमाडौं - तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थायी कर्मचारी हटाउन पत्रचार गरेको छ । साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा।बि।स बाट नियुक्ती भएका स्वास्थ्य,

नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक हुन्छ : नगरप्रमुख चलाउने

अछाम -अछामको पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले नगर सभाबाट केही दिनमै बजेट सार्वजनिक गर्ने बताएकी छन् । नगरपालिकामा विभिन्न घटना प्रकरणका कारण ढिलाइ हुन पुगेको नगर सभा अब केही दिन भित्रै सञ्चालन गरी नगरपालिकाको बजेट सार्वजनिक गर्ने तयारी भएको बताएकी हुन्। अन्तरसरकारी वित्त ऐन

मनमैजु माविले गर्यो एसईईमा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थी र विषयगत उत्कृष्ट शिक्षक सम्मान कार्यक्रम

काठमाडौं - विद्यालयका लागि तानपा ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनले विद्यालयले दिनेबाहेक व्यक्तिगत रूपमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत उत्कृष्ट शिक्षकका लागि वार्षिक ५० हजार सहयोग गर्ने घोषणा गर्नुभयो ।  सुशान्त न्यौपाने शनिबार, साउन २८ २०७९ २८ साउन, काठमाडौं । मनमैजु माध्यमिक

तारकेश्वरमा हिम रश्मीको सफलता, कुन–कुन विद्यालयको उत्कृष्ट नतिजा आयो हेर्नुहोस्

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बुधबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गाप्रसाद अर्यालले एसईई २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । यस वर्षको ३।६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको छ । त्यस्तै ३।२ देखि ३।६ जीपीए

हार्दिक निमन्त्रणा ! कलमसी कल्पेश्वर धाममा काली नागको विशेष् पूजा आयोजना कार्यक्रम, श्रावण १७ गते मंगलवार

काठमाडौं, २०७९ मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले २०७९ सालको श्रावण महिनाको १७ गते मंगलवार परेको नाग पंचमीको शुभदिनमा भक्तपुर जिल्ला र काभ्रे जिल्लाको दोसाधमा रहेको कलमसी कल्पेश्वर धाममा अवस्थित २७ फिट बिशाल काली नागको विशेस पूजा आयोजना गरिने भएको हुदा सम्पुर्ण भक्तजनहरुमा स परिवार उपस्थित भै पुजाको

हार्दिक निमन्त्रणा ! शिव पुराण ज्ञान महायज्ञ, बुढानिलकण्ठ नगरपालिकाको कपन

२०७९ सालको श्रावण १४ गतेदेअि बुढानिलकण्ठ नगरपालिकाको कपन भेग अन्र्तगत श्री सिद्धेश्वर महादेव मन्दिर परिसरमा बृहत शिव पुराण ज्ञान महायज्ञ हुदैछ । . विगत उन्नाइस वर्ष देखि निरन्तर रुपमा यौनजन्य हिंसामुक्त समाज निमार्ण मा क्रियाशील सामाजिक संस्था रक्षा नेपालको सहयोगार्थ तथा श्री शिव पुराण ज्ञान महायज्ञ

गोकर्णेश्वर ४ हनुमान चोकको पुल क्षेत्र सरसफाई

काठमाडौँ, साउन १३ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ हनुमान चोक नजिक रहेको पुल मुनि सरसफाई गरिएको छ  ।बुधबार परेको अविरल बर्षाको कारण उक्त क्षेत्र डुबानमा परे संगै  वडा कार्यालयको पहलमा सो क्षेत्र सरसफाई गरिएको हो।   बिहिबार    जनप्रतिनिधि र स्थानीयको सहयोगमा बाढीले बगाएर ल्याएको फोहोर सरसफाई गर्नुको

कुल पोष्ट : 471