नागरिक पोष्ट News

तारकेश्वर ९ ले साक्षरता दिवसको अवसरमा महिला विद्यालयमा शैक्षिक सामाग्री वितरण

काठमाडौं - तारकेश्वर नगरपालिका वडा नं। ९ कार्यालयले आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा तारकेश्वोरको एक मात्र महिला विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ । वडा नं। ९ का वडाअध्यक्ष श्यामकृष्ण महर्जनकाअनुसार महिलाहरुले मात्र अध्ययन गर्ने वडा कार्यालयको प्राङ्गणमा रहेको विद्यालयमा

काठमााडौं क्षेत्र नं. ६ (ख) का उम्मेदवार पार्वती थापा

काठमाडौं - नेकपा माओवादी केन्द्र काठमाडौं क्षेत्र नं। ६ को भदौ २० गते बसेको बैठकले आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनमा संघमा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा युवा नेता हिमाल शर्मालाई सर्वसम्मत रूपमा पठाउने निर्णय गरेको छ । त्यस्तै प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा सदस्य क्षेत्र

काठमााडौं क्षेत्र नं. ६ (ख) मा एमालेका उम्मेदवार साबित्रादेवी शर्मा

काठमाडौं - संघ र प्रदेश सभाको चुनावको मिति घोषणासँगै दलहरुले आ–आफ्ना उम्मेदवारहरु छनौटमा जुटेका छन् । काठमाडौं क्षेत्र नं। ६ प्रदेश ९ख० मा एमालेले सुरुमा १३ जनाको नाम प्रस्तुत गरेपनि अहिले १० जनाको मात्र नाम परेको जानकारी एक गोप्य स्रोतले दिएको छ । जसमा ९ जना पुरुषसहित १ मात्र महिला नेतृ सावित्रा शर्माको

काठमाडौं क्षेत्र नं. ६ मा माओवादी केन्द्रको सिफारिसमा हिमाल शर्मा र प्रदेश सभा सदस्यमा पार्वती थापालाई प्रस्तावित

 काठमाडौं - २०७९ साल भदौ २० गते बसेको नेकपा माओबादि केन्द्र काठमाडौं जिल्ला क्षेत्र नं ६ ले जनप्रीय यूवा नेता हिमाल शर्मालाई माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं। ६ बाट उठाउने तयारी गरेको छ । युवाहरुमा राम्रो छवि बनाएका र लामो समय विद्यार्थी राजनीति गरेका शर्मा माओवादी केन्द्रमा राम्रो छवि भएको नेतामा

एमालेबाट काठमाडौं क्षेत्र नं. ६ (ख) मा युवा नेता बलराम सिटौला सिफारिस, को हुन् बलराम सिटौला

काठमाडौं - सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाण्डौ क्षेत्र न ६ ९ख० मा पनि नेकपा एमालेले उम्मेदवार बन्न चाहनेहरुको नाम सार्वजनिक गरेको छ । एमाले काठमाडौं जिल्ला कमिटी पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठकहरु बसेर नाम सिफारिस गरेको हो । काठमाडौं

फुटपाथमा व्यापार गर्न पाउनुपर्ने मागसहित प्रदर्शन (फोटो फिचर)

काठमाडौं– काठमाडौंमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन भएको छ । राष्ट्रिय स्वरोजगार व्यवसायीको अगुवाइमा फुटपाथ व्यापारीहरूले शुक्रबार प्रदर्शन गरेका हुन् ।    ‘फुटपाथको उचित व्यवस्थापन गर, महानगर प्रहरीको अन्याय अत्याचार बन्द गर, लुटिएको सामान फिर्ता गर, श्रम गर्नेहरूको

पशुपतिनाथको पूर्वी मूल ढोका खोल्दा तीज वर्तालुको दर्शनमा सहज

काठमाडौँ - हरितालिका ९तीज० पर्वका अवसरमा १५ वर्षदेखि बन्द रहेको पशुपतिनाथको पूर्वी मूल ढोका खोल्दा दर्शनार्थीलाई सहज भएको छ । पशुपति क्षेत्र विकास कोषले विसं २०६५ देखि बन्द रहेको वाग्मती नदी किनार एवं आर्यघाट क्षेत्रको पूर्वी मूल ढोका यस वर्षको हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने

रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लि ले तीज विशेष कार्यक्रम भव्यताका साथ मनायो (भिडियो सहित)

काठमाडौैं - रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लि ले तीज विशेष कार्यक्रम भव्यताका साथ मनाएको छ । तारकेश्वरको अजिमा पार्टी प्यालेसमा रिपब्लिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नै आयोजनामा संस्थाको कार्यसमिति, ऋण समिति, लेखा समिति, शिक्षा समिति सस्थाका सम्पुर्ण कर्मचारीहरु बीच तीज कार्यक्रम सम्पन्न गरेको

तारकेश्वर प्याब्सनले आधारभूत तहस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता गर्ने

काठमाडौं - प्याव्सन तारकेश्वरले भोली ३ गते श्रीकृष्णजन्माष्टमीको अवसरमा भोली एन्जल हार्ट नेशनल स्कुलमा कार्यक्रम हुने भएको छ । हाजिरी जवाफ कार्यक्रमबारे आज पत्रकार सम्मेलन गरेर प्यवासनले जानकारी दिएको छ । कार्यक्रममा तारकेश्वरमा प्यावसनमा आवद्ध २० विद्यालयहरुले सहभागिता जनाउने छन् । जसमा कक्षा

एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा वधाई कार्यक्रम सम्पन्न - रोजमेरी आइडल बोडिङ स्कुल

काठमाडौं - रोजमेरी आइडल बोडिङ स्कुलले एसईई परिक्षा २०७८ मा सहभागीहरुलाई बधाई तथा सम्मान गरेको छ । २०७८ सालको एसईई परिक्षामा विगतको भन्दा धेरै ३० जना विद्यार्थी सहभागी भएका थिए । जसमा ४ जनाले ए प्लस ल्याउन सफल भएका थिए । आजको कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनको

कुल पोष्ट : 471