नागरिक पोष्ट News

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

जग जिवन राम। श्रावण २९ सप्तरी  सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए। चालक मोरङ उर्लाबारी न.पा. १ बस्ने २५ वर्षीय सबिन राईको मृत्यु भएको

पहिरोले घर पुरिँदा २ जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका(४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४ वर्षीया छोरी माया सुनार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना

सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायीको इलेक्ट्रिक २५ वटा गाडि संचालन । अर्जुन नरसिंह द्वारा उद्घाट ।

सुबास जी सी काठमाण्डौ। सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायी प्रा लि ले आज देखि  इलेक्ट्रिक यातायात संचालनमा ल्याएको छ। Video  https://youtu.be/3ARCTR4U5qM?si=A9zK9CO5FKA9WU8x काठमाण्डौ बिजी ब्याङ्केटमा संचालित एक भब्य उद्घाटन समारोह मार्फत इलेक्ट्रिक गाडिहरुको सुभ उद्घाटन गरिएको थियो। सुवन गिरि को सभाअध्यक्षतामा  सम्पन्न  कार्यक्रममा

छुरा प्रहार गरि एक युवाको हत्या, छुरा प्रहार गर्ने फरार

डिकेन्द्र बस्नेत, दमक । उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास लामाले आफ्नै घरमा एक युवकमाथि छुरा प्रहार गर्दा युवकको मृत्यु भएको छ । आज मंगलबार साँझ करिव साढे ७ बजे लामाले आफ्नै घरमा उर्लाबारी ४ आईतबारेका २१ वर्षिय कुशल दाहालमाथि छुरा प्रहार गरेका प्रहरीले जनाएको छ ।

डिकेन्द्र बस्नेत, दमक । दमक नगर इसाई समाजको आयोजनामा ४५औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार साउन ९ गते बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान आयोजना गरिएको बताउनुभयो । वहाँका अनुसार इसाई समाजले आयोजना

अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु पर्दैन हामि त्यसरी अध्यापन गराउछौ नर्थ पोल एकेडेमी

सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत  विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन  नेपालका  लाखौ विद्यार्थीको  रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया, भारत, चीन, साइप्रस, अमेरिका, क्यानडा, न्युजिल्यान्ड, रुस, थाइल्यान्ड, मंगोलिया,

‘उकाली जाँदा’लाई दर्शककाे अपार माया, एक हप्तामै १ लाखबढी भिउज

काठमाडौं । निर्देशक तथा गायक राेशन फ्यूबा तामाङकाे शब्द तथा संगित रहेकाे गीत ‘उकाली जाँदा’ ले सार्वजनिक भएको पहिलाे सातामै १ लाखबढी भिउज पाउन सफल भएको छ । गत शुक्रबार एल.एम.सि डिजिटल मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतले समाचार तयार गर्दासम्म १ लाख ३० हजार हजारबढी भिउज पाएकाे छ

गायक सिटौलाकाे लभ स्टाेरी गीत`पहिलो भेटमै´सार्वजनिक

काठमाडौं । नयाँ लभ स्टाेरी गीत `पहिलो भेटमै´ सार्वजनिक भएको छ । डा. धर्मेन्द्र कुमार शाहकाे प्रस्तुति रहेकाे उक्त गीत आज डिजिटल डि.एस. नामक यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हाे । भनिन्छ नि फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ ।

न्यु क्यासल स्कुलका विद्यार्थीहरूले २३ भन्दा बढी राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने

    दुर्गा निधि कौडल् काठमाडौं । निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ ।  उक्त प्रतियोगितामा १५० विद्यार्थीहरूले एआई देखि रोबोटिक्ससम्मका विभिन्न परियोजना तयार पारेर प्रदर्शन गरेका

बौद्धमा हुने तीन दिने बौद्ध विश्व शान्ति गोष्ठीको तयारी पुरा

काठमाडौं ।  हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा हुने तीन दिने बौद्ध विश्व शान्ति गोष्ठीको तयारी पूरा भएको छ ।  आगामी माघ १८, १९ र २० गते बौद्धस्थित टिबेट इन्टरनेशनल होटलमा हुने गोष्टीको प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा समुद्घाटन

कुल पोष्ट : 471