नागरिक पोष्ट News

स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम तालिम हेटौँडामा सम्पन

काठमाडौं। नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा  ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा सम्पन भएको छ। विश्व स्काउटको युवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युथ फोरम २०८० सम्पन्न भएको हो। नेपाल स्काउटका राष्ट्रिय निर्देशक

कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना

काठमाडौँ । दशै पर्वलाई  पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ ।  शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा  हस्तकला, हार्डवेयर र खानाका विविध परिकारसहित

नेपालको राजनैतिक तह एनआरएनएनएको आसन्न अधिबेसनले तरंगित बन्दै। ठुला भनिएका नेताहरुको भित्रि रुपमा चासो

सुबास जी सी काठमाण्डौ - नेपालको राजनैतिक तहसम्म  तरंगित बनाउने निर्वाचन हो एनआरएनएनए को  निर्वाचन, त्यसैले ठुला राजनीतिकदलका ठुलै मान्छेहरु मोबाइलमा रिङ्ग टोन लगाउनमा र  आसेपासेहरु भित्र भित्रै कानेखुसी गर्न थालिसकेका छन्।   कागलाई बेलापाक्यो भने झैँ नेपालि जनतालाई यो अधिवेशन बालै  फरार

खेलजगतको इतिहाँसमानै पहिलो पटक प्रथम अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता सुरु

काठमाडौं । तारकेश्वर नगरपालिकाको खेलजगतको इतिहाँसमानै पहिलो पटक प्रथम अन्तर वडा स्तरीय फुटलब प्रतियोगिता सुरु भएको छ । तारकेश्वर नगरपालिकाको सहयोगमा समाजसेवा युवा क्लबको आयोजनामा तारकेश्वर नगरपालिका वडा नं ८ पिपलडाँडा फुटबल खेलमैदानमा प्रतियोगिता सुरु भएको छ । १६ टिमको प्रतिष्पर्धा रहने प्रतियोगिता

विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन

काठमाडौं। विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अधिवेसन सम्पन्न भएको छ। अधिवेसनले विश्व हिन्दु महासंघ  मातृ शक्ति  रामेछाप शाखाको अध्यक्षमा शान्ता कार्कीलाई चयन गरेको हो। जिल्लाका सबै नगरपालिका र गाउँपालिकाको अधिवेसन सम्पन्न पछि जिल्ला शाखाको सदस्य चयन गर्ने जिल्ला कार्यसमिति रामेछापले जानकारी

शान्ति फाउण्डेशनको सातौँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं।  शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा र सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ। मानव बेचबिखन विरूद्ध जनचेतना जगाउने, प्रभावितका लागि कानुनी सहायता, मनोपरामर्श सेवा, सिप,तालिममार्फत आत्मनिर्भर बन्न सहयोग प्रदान गर्ने सो संस्थाले नृत्य÷गायनसहित सम्मान कार्यक्रम

तारकेश्वर नगरपालिकाले अवस्था हेरेर घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गर्ने

रबिन थपलिया, काठमाडौं । तारकेश्वर नगरपालिकाको अपांगता परिचयपत्र बितरण समितिले कार्यालयमा आएर अपांगता परिचयपत्र लिन नसक्ने अपांगता भएका व्यक्तिहरुलाई अवस्था हेरी घरमानै पुगेर अपांगता परिचयपत्र बितरण गर्ने भएको छ । नगरपालिका भित्र स्थायी बसोबास गर्ने अपांगता भएका व्यक्तिहरुले आवश्यक कागजपत्र सहित

बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । बाल सचेतना केन्द्र नेपालको १२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार काठमाडौं महानगरपालिका बौद्ध ६ महाँकालस्थित शान्तिनगर उपभोक्ता समितिको सभा हलमा केन्द्रको साधारणसभा सम्पन्न भएको हो । स्थापना कालदेखि नै महिला तथा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाले आफ्नो

कलामा प्राकृतिक दृश्य :राष्ट्रिय वनस्पति उद्यानमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता

ललितपुर । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ३ स्थित गोदावरीमा वडास्तरिय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नम्बर तीनको आयोजनामा विद्यार्थीहरूको लागि शैक्षिक केन्द्र, सर्वसाधारणका लागि मनोरञ्जन स्थल मात्रै नभएर वैज्ञानिकहरूका लागि समेत प्राकृतिक अनुसन्धानको प्रयोगशालाका

प्रेस काउन्सिलको वार्षिकोत्सव :पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक

काठमाडौं । प्रेस काउन्सिल नेपालले आफ्नो ५४औँ वार्षिक उत्सवका अवसरमा विभिन्न सम्मान र पुरस्कार घोषणा गरेको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कृत हुने र सम्मान पाउने पत्रकारको नाम सार्वजनिक गरेको हो ।  यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई

कुल पोष्ट : 453