मानव बेचविखन विरूद्धको राष्ट्रिय नीति, २०८० मस्यौदाबारे छलफल
काठमाडौँ । मानव बेचविखन विरूद्धको राष्ट्रिय नीति, २०८० मस्यौदाबारे छलफलको आयोजना गरिएको छ । महिला तथा बालबालिका बेचविखन विरूद्धको सहकर्मी समुह, नेपाल (एटविन)द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला संस्थाका प्रतिनिधी र अभियन्ताबीच उक्त मस्यौदाबारे समुहगत छलफल भएको हो । कार्यक्रममा
चोभार बन्दरगाह पाँच वर्षका लागि निजी क्षेत्रलाई दिइने
काठमाडौँ । सरकारले चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ । बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिले पाँच वर्षका लागि बन्दरगाह सञ्चालनको जिम्मा लगाउन लागेको हो । त्यसका लागि समितिले सोमबार ४५ दिनको समय राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको
मुलुकका अधिकांश भागमा पानी पर्ने, केही प्रदेशमा भारी वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मुलुकका केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बिहानैदेखि केही भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम
बजेट कार्यान्वयन गर्न सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन तोकिएको समयसीमा अनुसार नै गर्न अर्थ मन्त्रालयले नेपाल सरकारका सचिवहरुलाई निर्देशन दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बुधबार नेपाल सरकारका सबै मन्त्रालयका सचिवललाई अर्थमा डाकेर यस्तो निर्देशन दिएका हुन् । उनले १५ साउनबाट समय सीमा अनुसार
सबैभन्दा बढी जनघनत्व र जनसङ्ख्या काठमाडौँमा
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या
सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या
काठमाडौँ । संघीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ
माओवादी केन्द्र केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्दै
काठमाडौँ । नेकपा माओवादी केन्द्र आगामी साउन १७ बस्ने केन्द्रीय समिति बैठकको तयारीमा जुटेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल भएको छ । पार्टीका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय समिति
पाँच वर्षमा दाङमा डुबेर दुई सय २८ जनाको मृत्यु
दाङ । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कानुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाअन्तर्गत
गोरखापत्रका अध्यक्ष सुवेदीलाई कारबाही गर्न सतर्कता केन्द्रको निर्देशन
काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षा बिष्णुप्रसाद सुवेदीलाइ भ्रष्टचारको मुद्दा चलाउन सिफारिस गरेको छ । तोक आदेशको आधारमा करारमा पत्रकारसहित १२ जनालाइ नियुक्त गरेको भन्दै भ्रष्टचारको मुद्दा चलाउन मन्त्रालयलाई निर्देशनसमेत दिएको हो । विधि र प्रक्रिया
सहकारीको ठगी धन्दामा सरकारको बेवास्ता
काठमाडौं । देश भरका झन्डै १४ हजार सहकारीले ७३ लाख बचतकर्ताको रकम फिर्ता नगरेपछि बचतकर्ताहरु रकम फिर्ताको माग गर्दै आन्दोलनमा छन् । सहकारी विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, प्रदेश र स्थानीय तहमा उजुरीको चाङ छ । तर अहिलसम्म राज्यले १२ वटा सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेको छ । ती सहकारीको