नागरिक पोष्ट News

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई

आज २०८० साल साउन १४ गते आइतबारको राशिफल

काठमाडौं । आज २०८० साल साउन १४ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो छ।  वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय

आज मुलुकका केही भागमा भारी वर्षा हुने

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद

रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी होइन : सभापति लामिछाने

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरुले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा आबद्ध

नेपालमा सुन तस्करीको जालो कहिले तोडिएला ?

सुन तस्करीको रामलिला, रहस्य नै रहस्यको यस्तो खेला  - नन्दलाल खरेलको एक रिर्पोट भूमिकाः सुनचाँदी बहुमूल्य धातु हो । यसको बहुआयामिक महत्व र उपयोगिता रहेको छ । यो सुखको गहना र दुःखको खजानाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । मुलुकको

अमेरिकाबाटै भोक हड्ताल गर्ने एक बहादुर क्षत्रीको चेतावनी

नेपालमा भ्रष्टाचार र अपराध निर्मूल गर्न नोट खारेज नगरे अमेरिकाबाटै भोक हड्ताल गर्ने सामाजिक अभियन्ता एक बहादुर क्षत्रीले चेतावनी दिएका छन । २१ बर्ष अगाडी अमेरिका आएका  क्षत्री अमेरिकी सिपीए (प्रमाणित जन लेखापाल ) हुन् भने हाल उनि विस्कनसिन राज्यको म्याडिसन शहरमा बस्दै आएका छन । उनले नोट खारेज सम्बन्धि

टुथपिकदेखि सियोसम्मको आयातमा बाहिरिन्छ अर्बौं रकम

काठमाडौँ  । अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड दिनु अतिआवश्यक हुन्छ । तर हेर्दा सामान्य लाग्ने वस्तुसमेत आयात गरेर उपभोग

मुलुकका अधिकांश भागमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही  कोशी,  बागमती र मधेश प्रदेशका पश्चिमी भूभागका केही स्थानहरू

आज शनिबार, शनिदेवलाई खुशी पार्नुहोस्

काठमाडौं । आज शनिबार, शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी

राष्ट्रियसभाद्वारा मिटर ब्याजसम्बन्धी विधेयक पारित

काठमाडाैं । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक आजको राष्ट्रियसभाले पारित गरेको हो अनुचित लेनदेन ९मिटरब्याज० र घरसारमा हुने

कुल पोष्ट : 8183