नागरिक पोष्ट News

अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन

काठमाडौं  ।  विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ ।  तामाङ समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् । आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई

सेयर बजारमा सामान्य सुधार

काठमाडौँ ।  सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने निरन्तरजसो घटिरहेको थियो । यसअघि सोमबार बजार केही सम्हालिए पनि मंगलबार पुनः घटेको

साँखु  जेसिज सप्ताह २०२३ भव्यताका साथ सम्पन्न 

काठमाण्डौँ । साँखु  जेसिज सप्ताह २०२३ समापन कार्यक्रम बर्ष २०२३ का अध्यक्ष जेसि गणेश दुलालको  अध्यक्षतामा मिति २०८०र०४र१३ गते भव्य रुपमा सम्पन्न भयो ।सप्ताह कार्यक्रम समरा गार्डेन,साँखुमा आयोजना गरिएको थियो।उक्त कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य माननीय सांसद सोना परियारले प्रमुख आतिथ्यता गर्नुभएको

उच्च अदालतले दियो लालबहादुर विश्वकर्मालाई सफाइ

विराटनगर  । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन्। उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो। उच्च अदालत विराटनगरले विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो। उच्च अदालत विराटनगरका

लम्पी स्कीनबारे रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लम्पी स्कीन रोगबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । लम्पी स्कीन रोगबाट कति पशु चौपाया प्रभावित भएका छन् भन्ने यकिन गरि खोपको व्यवस्था गर्न माग गर्दै रास्वपाले उक्त प्रस्ताव दर्ता गरेको जनाएको छ । साथै रोगबाट प्रभावित किसानलाई

पाँच प्रदेशमा पानी पर्ने, सडक र हवाइ यातायात प्रभावित हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी

युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालय युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान आग्रह गरेको छ । विदेशी सेनामा नेपाली सम्बन्धमा प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।  ‘कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजानुहुन सबैमा

एनआरएन जापानको अध्यक्षमा अत्यधिक मतका साथ नविन निउरे विजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे निर्वाचित भएका छन् । एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा निउरे विजयी भएका हुन् । यसअघिको लामो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका निउरे अहिले अध्यक्षमा उम्मेदवार दिएका थिए । आफ्ना प्रतिस्पर्धीलाई

ग्याँसको प्रति सिलिण्डर १३० रुपैयाँले घट्यो : अब कुनको कति ?

काठमाडौं । सरकाले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । तर, खाना पकाउने ग्याँस (एलपीजी) को मुल्य भने १३० रुपैयाँले घटाइएको छ । गत असार ३१ गतेबाट पेट्रोलियम पदार्थको मुल्यमा स्वचालित प्रणाली लागू भएको छ । भारतले

कुल पोष्ट : 8183