१६ औ राष्ट्रिय आबधिक योजनामा बाल संरक्षणको सबालमा अन्र्तकृया सम्पन्न
काठमाडौं । राष्ट्रिय बाल संरक्षण संजाल हिमाली नबिन समाज र फरगेट मि नट को अयोजनामा आयोजित १६ औ राष्ट्रिय आबधिक योजनामा बाल संरक्षण सबालमा अन्र्तकृया राष्ट्रिय बाल संरक्षण संजालको अध्यक्ष प्रकाश खतिवडाको सभाध्यक्षता तथा राष्ट्रिय बाल अधिकार परिषदको उपाध्यक्ष बम बहादुर बानीयाको प्रमुख आतिथ्यतामा
ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो
ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरकी डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका
काठमाडौँ महानगरले कोभिडविरुद्धको खोप सञ्चालन गर्दै
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते दुई दिन कार्यक्रम
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । यस्तै, बैठकको पहिलो दिन १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा राखेका
प्रेस काउन्सिल नेपालको पत्र प्रति राष्ट्रिय अनलाइन पत्रकार संघ(नोजा)को ध्यानाकर्षण
काठमाडौं । दैनिकी डट कमका प्रधान सम्पादक माधवप्रसाद तिवारीले प्रेस काउन्सिल र सूचना विभागबाट सम्पादन हुने काम संगठित रूपमा गिरोह नै तयार गरी बिचौलिया मार्फत गर्न खोजिएको विषयमा सामाजिक सञ्जालमार्फत उठाएको प्रश्नमा प्रेस काउन्सिल नेपालले पत्र काटेर जवाफ मागेको प्रति राष्ट्रिय अनलाइन पत्रकार संघ ( नोजा)
आज २०८० साल साउन १८ गते बिहीबारको राशिफल
काठमाडौं । आज २०८० साल साउन १८ गते बिहीबार । ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन राम्रो छ। प्रेममा सफलता मिल्नेछ। नयाँ कामको थालनी नगरेको राम्रो। व्यापार व्यवसायमा भने राम्रो आम्दानी
मुलुकका अधिकांश भूभागमा पानी पर्ने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका
बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा
काठमाडौं । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट
काठमाडौँ महानगरले पुनः कोभिडविरुद्धको खोप सञ्चालन गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्चालन गर्न लागिएको हो । कामपाका नौ वटा वडामध्ये वडा नं ६, ११, १४, १७ र ३१, मा साउन २१ र २२ गते दुई दिन कार्यक्रम
पर्याप्त वर्षा नहुँदा तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन
दमौली । पर्याप्त वर्षा नभएकाले तनहुँका टारी खेतहरूमा अझै रोपाइँ हुनसकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । अझै पनि टारी खेतमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख