नागरिक पोष्ट News

नागढुंगा–नौबिसे सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुँदै

काठमाडौँ । बहुप्रतिक्षित नागढुंगा–नौबिसे सुरुङ मार्ग अन्तर्गत एक टनेलको आज दिउँसो ‘ब्रेक थ्रु’ हुने भएको छ। निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा जाने

नेपालमा मनसुनी वायुको प्रभाव, अधिकांश भूभागमा पानी पर्ने

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ। महाशाखाकाअनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी

आज २०८० साल साउन २२ गते सोमबारको राशिफल

काठमाडौं । आज २०८० साल साउन २२ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश : मेष : आजको दिन उपलब्धिमुलक हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ। वृष : दिन राम्रो छ। सोचेर

सोमबार भगवान शिवको विशेष दिन : पशुपतिमा भक्तजनको भीड

काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ  । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट

प्रतिनिधिसभा बैठक बस्दै, चल्ने–नचल्ने एमालेमा निर्भर

काठमाडौँ  । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान

अन्तरराष्ट्रिय मानव अधिकार संगठन (IHRO) नेपालको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न 

काठमाण्डौँ । अन्तरराष्ट्रिय मानव अधिकार संगठन नेपालको उद्घाटन समारोह काठमाण्डौँको एक होटलमा भव्यताका साथ सम्पन्न भएको छ । लाइन्स कल्बका अग्रज व्यक्तित्वहरुको सहभागीतामा श्रावण २० गते उद्घाटन सम्पन्न भएको हो ।  विश्वभर मानव अधिकार दिवस १० डिसेम्बरमा मनाइन्छ ।  अन्तरराष्ट्रिय मानव अधिकार संगठन

महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप

महोत्तरी । महोत्तरीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी मानिस यो रोगबाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुमा बढी देखिएको स्वास्थ्यकर्मीहरूले बताएका

स्वास्थ्य क्षेत्र सुधार गर्न कुनै कसरत बाँकी रहने छैन ः मन्त्री सिंखडा 

पोखरा । गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेश स्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बिरामीको चाप घटाउने गरेर काम गर्ने दिर्नेशन दिएकी छन् ।  जिल्ला अस्पतालबाट

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु–छोरीको मृत्यु

काठमाडौँ  । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा गएराति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिँदा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। उनका अनुसार पहिरोले ४१

कुल पोष्ट : 8183