सुन प्रकरण र संसद अवरोधबारे एमालेले पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । नेकपा एमालेले सुन प्रकरण र संसद अवरोधबारे आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए । उनले वर्तमान समसामयिक राजनीति, संसदको गतिरोध,
आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई
आज देशभर पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर-पूर्वी उत्तर प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले विभिन्न शीर्षकमा करिब २५ प्रतिसतसम्म छुट दिने
काठमाडौँ । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले एकल महिला र एकल महिलाका १८ वर्षमुनि उमेर समुहका सन्तानको उपचारका लागि विभिन्न शीर्षकमा करिब २५ प्रतिसतसम्म छुट गर्ने भएको छ । समुहद्वारा बुधवार आयोजित कार्यक्रमबीच मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष कविता पाण्डे र
पीडितसँग सरकारले ७ बुँदे सम्झौता गर्यो : अब ‘सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउने’
काठमाण्डौँ । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने भएकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यबस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यबिधिहरु
२९ विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मनाइयो
सुर्खेत । २९ विश्व आदिवासी दिवस कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतले विभिन्न जातिय आदिवासी जनजाति संगठनहरुको सहभागितामा मनाइएको हो । कार्यक्रमका प्रमुख अतिथि कर्णाल प्रदेश सभाका सभामुख नन्दा गुरुङ्गले आदिवासी जनजाति
दार्शनिक तथा आध्यात्मिक गुरु “योगी बिकासानन्द” काठमाण्डौँमा
काठमाण्डौँ । बिगत ४२ बर्ष देखी बिस्वव्यापी रूपमा” मनोक्रान्ति” नामक आध्यात्मिक अभियान चलाउदै आइरहनु भएको आध्यात्मिक/ समाज सुधारक गुरु बिकासानन्द काठमाण्डू आउनू भएको छ । काठमाण्डूको क्षेत्रपाटीमा २०१८ सालको असारमा सालनाल सहित फालीएको शिशुलाई स्थानीय व्यक्तिले उद्धारगरी आफ़नो सन्तानको रूपमा
चार वर्षको वृद्धिदर लक्ष्य ९.६%, उपलब्धि २.४% मै सीमित
काठमाडौं । सरकारले बितेका चार आर्थिक वर्षमा देशको कूल गाहस्र्थ उत्पादन (जीडीपी) वार्षिक औषत ९.६ प्रतिशतका दरले बढाउने लक्ष्य राख्यो । तर, यो अवधिको वृद्धिदर २.४ प्रतिशतमा सीमित हुने पक्कापक्की रहेको सरकारले नै स्वीकारेको छ । हाल कार्यान्वयन भइरहेको पन्ध्रौं योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) अवधिमा
निर्यात बढेसँगै नेपालमा आकासियो गोलभेँडाको मूल्य
काठमाडाैं। नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको
बागमती, गण्डकी र लुम्बिनीका केही भागमा भारी वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि