बालबालिकाको क्षेत्रमा गरिने लगानीले देशलाई समुन्नत बनाउने : उपसभामुख इन्दिरा राना
काठमाडौं । प्रतिनिधीसभाका उपसभामुख इन्दिरा रानाले बालबालिकाको क्षेत्रमा गरिने लगानीले देशलाई समुन्नत बनाउने धारणा व्यक्त गर्नुभएको छ । बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) को २१ औं स्थापना दिवसको अवसरमा आइतवार राजधानीमा आयोजित समारोहलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले
एक नमुना अस्पतालको रुपमा सुर्यविनायक नगर अस्पताल
काठमाडौँ । अहिले सुर्यविनायक नगर अस्पताल एक नमुना अस्पतालको रुपमा चिनिन थालेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको तीन सय ९६ वटा अस्पतालमध्येको एक“सुर्यविनायक नगर अस्पताल हो । अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले
कक्षा १२ को नतिजा सार्वजनिक: ५१ प्रतिशत विद्यार्थी उत्तिर्ण
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षामा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार सो प्रतिशतले ग्रेडेड प्राप्त गरेका छन् । यो वर्षको परीक्षामा ४९.०९ प्रतिशत विद्यार्थीले नन ग्रेडेड (एनजी) आएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डले ३५ प्रतिशत भन्दा
जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो ।
१०० केजी सुन प्रकरण : तस्करीको सुन टक्सारमा जोख्दा ६० किलो मात्रै
काठमाडौं । तस्करी मार्फत भित्रिएको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद गर्दा करिब एक क्विन्टल सुन रहेको भनिएको थियो । तर, सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा जोख्दा ६० किलो ७८९ ग्राम सुन रहेको पाइएको हो । टक्सार महाशाखाका
आज २०८० साल साउन ३० गते मंगलबारको राशिफल
काठमाडौं । आज २०८० साल साउन ३० गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। धार्मिक क्षेत्रमा
देशभर आंशिकदेखि मध्यम वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि
१२ जना आदिवासी अभियन्ताहरूको सङ्घर्ष समेटिएको पुस्तक लोकार्पण
काठमाडौ । सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउनुभएका १२ जना आदिवासी अभियन्ताहरूको सङ्घर्ष समेटिएको तयार पारिएको पुस्तक लोकार्पण गरिएको छ । विश्व आदिवासी दिवसको अवसरमा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ–नेपाल (निडवान) ले आदिवासी अधिकारका लागि विभिन्न तहबाट योगदान पु¥याउनुभएका अभियन्ताको
मलाई पनि हतकडी लगाए हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार प्रकरणमा आफ्नो नाम आए आफूलाई पनि हतकडी लगाएर थुन्दा हुने बताएका छन्। सोमबार पार्टीको बागमती प्रदेश समितिको पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘खोज्दै
सदन ‘हाइज्याक’ भयो : रवि लामिछाने
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाले सभामुख देवराज घिमिरेले बोल्नका लागि समय नदिएपछि सदन हाइज्याक भएको आरोप लगाएको हो । सभापति लामिछानेले भने, ‘संसद हाइज्याक भयो, हाइज्याक