नागरिक पोष्ट News

पाकिस्तानमा १२ घण्टादेखी ‘तुइन’ मा फसेका बालबालिकाको मध्यरातमा उद्धार

इस्लामावाद  । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्रमा मंगलबार ९ सय फिटको उचाइमा फसेका आठ जनाको अबेर राति उद्धार गरिएको छ । पाकिस्तानी सेना र स्थानीयवासीले ठूलो साहस देखाएर सबैलाई बचाएका छन् । पाकिस्तानी सेनाले अन्धकारका कारण हवाई उद्धार कार्य स्थगित गरी चेयर लिफ्टमा फसेका अरुको उद्धारका

सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको छ : एमाले महासचिव पोखरेल

वीरेन्द्रनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारकै डिजाइनमा सुनको धन्दा भइरहेको आरोप लगाएका छन् । सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै महासचिव पोखरेलले सरकारले नै सुनको धन्दा चलाइरहेको आरोप लगाएका हुन् । सरकारकै डिजाइनमा यस्ता प्रकरण भएको आरोप लगाउँदै उनले त्यही भएर आफ्नो पार्टीले संसद

आजको मौसम : कतै भारी, कतै छिटपुट वर्षाको सम्भावना

काठमाडौँ  । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ  । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद

अमेरिकी सिनेटर होलानसँग राजदूत खत्रीको भेट

काठमाडौँ ।  अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन् । भेटमा होलान र राजदूत खत्रीबीचको भेटघाटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको आर्थिक विकासमा अमेरिकाको आर्थिक सहायतालगायत

आज बुधबार-कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं ।  हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा गरी व्रत बस्ने गर्दछन्। ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज भदौ ६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ शून्य पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ १४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ

पर्यटनमन्त्री किरातीलाइ पितृशोक

काठमाडौँ  । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य सुवेदीका अनुसार मन्त्री किरातीका पिताको आज बिहान निधन भएको हो । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको  निजी सचिव डाक्टर

पशुपति क्षेत्रमा दुईसय वटा बिरूवा वृक्षारोपण 

काठमाडौँ । पशुपति क्षेत्रमा दुईसयवटा बिरूवा वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवा सङ्घ, काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा फल तथा फुलका दुईसय वटा बिरूवा रोपिएको हो ।  राष्ट्रिय युवा सङ्घ, काठमाडौँ महानगर कमिटीका सहसचिव पूर्णिमा महर्जनले युवा सङ्घको एक युवा पाँच विरूवा अभियान अन्तरगत

पशुपन्छी क्षेत्रका निकायद्वारा आन्दोलनको घोषणा

काठमाडौं । पशुपन्छी क्षेत्रका निकायलाई आर्थिक वर्षकाे शून्य बजेट बनाएको भन्दै सरोकारवालाले आन्दोलनको घोषणा गरेका छन्। बजेट वक्तव्यबाट पशुपन्छीसँग सम्बन्धित विभिन्न निकायहरू, पशु क्वारेन्टिन कार्यालयहरू, पशु रोग अन्वेषण प्रयोगशालाहरू, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला,

कुल पोष्ट : 8183