दुबईमा ‘गोर्खा साँझ २०२३’ हुँदै
दोहा । संयुक्त अरब इमिरेट्स ९यूएई०को दुबईमा ‘गोर्खा साँझ’ नामक वृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । युएईलाई कर्म थलो बनाएर बस्ने नेपाली आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूलाई मध्यनजर गर्दै मनोरञ्जन दिन र नेपालको कला संस्कृति तथा पर्यटन प्रवर्धनका लागि कार्यक्रम गर्न लागिएको एआरएनए
कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइ हुँदै छ । सभाध्यक्षको मतसहित विश्वासको मत लिएको भन्दै थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको रिटमा आज सुनुवाइ हुन लागेको हो
घर खर्च चलाउन सर्वेक्षण अनुसार ६२ प्रतिसत योगदान नेपाली गृह श्रमिकहोमको
काठमाडौँ । स्वरोजगारको रूपमा घरमा बसेर, सिलाई, बुनाई, इम्ब्रोइडरीलगायतका सिपमुलक काममार्फत आय आर्जन गर्ने नेपाली गृह श्रमिक(होम वेस्ड वर्कर) ले घर खर्च चलाउन ६२ प्रतिसत योगदान पुर्याइरहेको सर्वेक्षणले देखाएको छ । होमनेट दक्षिण एसियाले नेपाल, भारत, पाकिस्तानमा गृह श्रमिकबारे ज्याला कार्ड(वेज
मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरूद्ध एमालेद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरूद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । पूर्वमुख्यमन्त्री एवं नेकपा ९एमाले० कोशीका संसदीय दलका नेता हिक्मतकुमामर
एक महिनापछि चल्यो सदन
काठमाडौं । एक महिनादेखिको सदन अवरोध अन्त्य भएको छ । गत १० साउनदेखि एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति वा आयोग गठन गर्नुपर्ने माग राखेर सदन अवरुद्ध गर्दै आएको थियो । बुधबार दलहरूबीच आयोग गठन गर्ने सहमति भएपछि सदनको अवरोध अन्त्य भएको हो । राष्ट्रिय दल मान्यता प्राप्त दलहरूको बैठकले
कोशी प्रदेशसभाको बैठक स्थगित
विराटनगर । तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले आज बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि बैठक स्थगन गरिएको हो । आजको प्रदेशसभामा प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत० को नियम
धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार धादिङमा भएको यात्रुवाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ स्थित त्रिशूली नदीमा खस्दा आठजनाको मृत्यु भएको छ । प्रधानमन्त्री प्रचण्डले उक्त
धादिङ बस दुर्घटना : मृतक चार जनाको सनाखत
मलेखु । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये चार जनाको सनाखत भएको छ। सनाखत हुनेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी(११ का
प्रतिकूल मौसमले हवाई उडानमा समस्या
काठमाडौँ । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएको जानकारी
काठमाडौंको भैंसी आतंक: भैसी अनियन्त्रित भएर बानेश्वरको ज्ञान निकेतन पसेपछि कोलाहल मच्चियो
काठमाडौं । काठमाडौंको बुद्धनगरमा एउटा भैंसीले आतंक मच्चाएको छ । भैंसी नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको छ । उक्त भैंसी बुद्धनगरस्थित ज्ञान निकेतन स्कुलको कम्पाउण्डभित्र छिरेको छ । भैंसीलाई त्यहीँबाट नियन्त्रणमा लिन प्राविधिक टोली बोलाइएको प्रहरीले जनाएको छ । भैंसी धनी पनि पत्ता नलागेको