नागरिक पोष्ट News

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

काठमाडौँ । यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले

न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग

लुम्बिनी । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले श्रम क्षेत्रमा कार्यरत कामदारको हालै वृद्धि भएको न्यूनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने माग गरेको छ। जिफन्ट केन्द्रीय उपाध्यक्ष कमल गौतमले बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक

एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन आज पाकिस्तान जाँदैछन् । सन्दीपविरुद्धको मुद्धाको अर्को पेशी भदौ २१ गतेका लागि तोकिएपछि उनी आज बिहान साढे १० बजे कतार एयरवेजमार्फत पाकिस्तान प्रस्थान गर्न लागेका हुन् । सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ

ब्रिटिश संग्रहालयका निर्देशकले दिए राजीनामा

लन्डन । लन्डनको प्रमुख पर्यटकीय आकर्षण मध्येको एक, ब्रिटिश संग्रहालयका निर्देशकले आफ्नो पदबाट राजीनामा दिएका छन् । अघिल्लो शनिबार चोरी भएका २ हजार कलाकृतिहरू मध्ये केही बरामद भएको अवस्थामा उनले राजीनामा दिएका हुन् । सो ब्रिटिस म्युजियममा हजारौँ बहुमूल्य कलाकृतिहरू राखिएका थिए । जसमध्ये केही चोरी

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्दै

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आज १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु

कराँची– पाकिस्तानमा यात्रुबाहक भ्यान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पाकिस्तानको मनसेरामा भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ । सञ्चारमाध्यमका अनुसार मानसेराका जिल्ला आपतकालीन

अन्तर्राष्ट्रियस्तरकाे काेडिङ, राेबाेटिक तथा एआई शिक्षा नेपालमै उत्कृष्ट रुपमा सञ्चालन

दुर्गा निधि कौडाल (नबराज) काठमाण्डौ : अबको युग भनेको विज्ञान र प्रविधीको युग यो । विज्ञान र प्रविधिको विकाससंगै हामी नचल्ने हो भने हामी निकै पछि पर्न सक्छौं । अहिले अधिकांश कामहरु प्रविधिको माध्यमबाट हुने भएकाले भविष्य झन विज्ञान र प्रविधीमैत्री हुने निस्चित प्राय छ । भविष्यमा विज्ञान र प्रविधीले फडको

प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञसभा भव्यताका साथ सम्पन्न

काठमाडौँ  । चालु आर्थिक वर्षका लागि कार्यक्रम र बजेट पारित गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानको ४० औँ प्राज्ञ सभाको उद्घाटन सत्र समापन भएको छ । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् प्रज्ञा-प्रतिष्ठानका संरक्षक सुदन किरातीका पिता हर्कबहादुर राई कीर्तिशेष हुनुभएकाले यस प्राज्ञसभामा संस्कृति

कथाकार देविका तिमिल्सिनाको पहिलो कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोर्कापण

काठमाडौं । कथाकार देविका तिमिल्सिनाको पहिलो कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरे । सार्वजनिक कविताकृतिमाथि चर्चा

ओटीटीमा ‘महापुरुष’

काठमाडौँ । कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपाल ओटीटी ९ओभर द टप०प्रतिको आकर्षण बढ्यो । ओटीटीमा चलचित्र रिलिज तथा नयाँ–नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरुपमा बढे । सो समयमा विश्व बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार,

कुल पोष्ट : 8183