विन्टरमा यस्तो हेल्मेट राम्रो
नसिब कायस्थ, कायस्थ मोटर्स प्रालि जाडो मौसममा बाइक चलाउनु निकै कष्टपूर्ण हुन्छ । चिसो हावा सीधै शरीरमा छिर्ने कारण कठ्यांग्रिने सम्भावना हुन्छ । त्यसैले बाइक चलाउँदा शरीर ढाक्न विभिन्न कपडा लगाएजस्तै टाउकोमा पनि फुल हेल्मेट नै लगाउनुपर्छ । डाँडाकाँडा तथा कच्ची बाटोमा जानुपर्नेले डर्ट हेल्मेट लगाउनु
किसानलाई राष्ट्रपति पुरस्कार
पुस ३, २०७३- जिल्लाका तीन कृषकलाई जिल्लास्तरीय उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको छ । बाँझेच्यानडाँडा–२ का सङ्ग्राम राई, ऐंसेलुखर्क–९ का परशुराम श्रेष्ठ र दिक्तेल नगरपालिका–१ का भरत राईलाई यो वर्षको उत्कृष्ट राष्ट्रपति पुरस्कार प्रदान गरिएको हो । दिक्तेलमा आयोजना गरिएको बृहत् कृषि मेला
सवारीबाट फोहर फाल्नेलाई कैद, थुक्नेलाई ५ सय जरिवाना
सवारीबाट सार्वजनिक स्थल र सडकमा पुस १ गते अर्थात भोलिदेखि फोहर फ्याँक्न निषेध गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो । सवारीबाट यात्रा