नागरिक पोष्ट News

BBC पत्रकार रवीन्द्र मिश्रकोे साझा पार्टीको चुनाव चिन्ह तराजु

 पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले खोलेको राजनीतिक दलको नाम साझा पार्टी भएको छ। मिश्रले बुधबार पार्टीको नाम र चुनाव चिन्ह तराजु सुरक्षित राख्न भन्दै निर्वाचन आयोगमा निवेदन दिए अनुसार निवेदन आयोगले दर्ता गरेको छ। ‘मिश्रले  भने ‘त्यसैले नाम र चुनाव चिन्ह सुरक्षित गर्न निवेदन

पत्रकार रवीन्द्र मिश्रको पार्टीमा को को छन् ? पार्टी घोषणाको अन्तिम तयारी

 पत्रकार रवीन्द्र मिश्र बीबीसी नेपाली सेवा छाडेर नयाँ पार्टी घोषणा गर्ने अन्तिम तयारीमा जुटेका छन् । उनी अहिले आफ्नो टिमसँग व्यापक छलफलमा व्यस्त छन् । मिश्रको पार्टीमा मुमाराम खनाल रहने छन् । उनले आफू रवीन्द्र मिश्रको टिममा रहेको स्वीकार गरे । पूर्व माओवादी खनाल डा। बाबुराम भट्टराई नेतृत्वको नयाँ

भोटर लिष्टमा तपाईको नाम छ कि छैन ? अनलाइनबाटै यसरी हेर्नुहोस्

 सरकारले घोषणा गरेको स्थानिय निकायको निर्बाचन नजिकिदैँ गर्दा चुनावको माहोल बनिरहेको छ । स्थानिय चुनावमा तपाई उम्मेदवार वा भोट दिने सोचमा पक्कै हुनुहुन्छ होला । तर तपाईको नाम भोटरलिष्टमा नभएको खण्डमा तपाईले न उम्मेदवार बन्न पाउनुहुन्छ न भोट हाल्न नै । तपाईले आफ्नो नाम भोटरलिष्टमा भए नभएको थाहा पाउनका

माझी दमाउन्टेन म्यानको रियल नेपाली पात्र डम्बरसिंहको बियोगान्त जीवनकथा ! एकपटक सबैले पढ्नैपर्

 शिव मुखिया पहाडको कुनामा जीवन बिताइरहेका डम्बरसिंहसँग राजनीतिको कुनै लिनु-दिनु थिएन । तर, त्यही राजनीतिक उथलपुथलले उनको जीवनलाई दुःखान्त मोडमा धकेलिदियो । सुवर्णशमसेरको कमान्डमा २०१८ साल मंसीरबाट थालेको सशस्त्र आन्दोलनका क्रममा बिद्रोही र शाही सेनाबीचको गोली हानाहान चलिरहेको थियो । डम्बरसिंहका

झापाकी ‘पेन्टरवाली’ को पेन्टिङ्ग जिन्दगी

झापा कनकाई नगरपालिका-३, सुरुङ्गाकी कल्पना नेपालको दैनिकी पेन्टिङ्ग अर्थात अग्ला घरमा रङ्ग लगाउनुमै बित्छ । उनको पेशा नै यही हो। कल्पनाले एकतले घरदेखि लिएर व्यापारिक प्रायोजनका लागि बनाइएका ठूला महलहरुमा समेत रंग लगाइसकेकी छिन् । उनी आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछिन् । उनी उमेरले ३७ पुगिन्

अख्तियारबाट आएको भन्दै न्यूरोडमा फिल्मी शैलीमा यसरी लुटपाट भयो

 काठमाडौं । मंगलबार २०७३ फाल्गुन १२ गते दिउसै राजधानीको सबैभन्दा व्यस्त रहने न्यूरोडमा फिल्मी शैलीमा अपहरण र लुटपाट भएको छ ।  मंगलबार काका-भतिज नारायण खराल र विधान न्यूरोडको ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर बाहिर मात्र के निस्किएका थिए, हामी अख्तियारबाट आएका हौं भन्दै ६ जनाको समूहले उनीहरुलाई

महाशिवरात्रिमा पशुपति दर्शन गर्ने रूट यस्तो छ

 काठमाडौं । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर

स्थानीय चुनावको कार्यतालिका सार्वजनिक, उम्मेदवारी दर्ता वैशाख १६ गते

  काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । सरकारले वैशाख ३१ मा चुनाव गर्ने घोषणा गरेको दुई दिनपछि नै आयोगले तालिका सार्वजनिक गरेको छ । जस अनुसार वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको

राष्ट्र बैंकको निर्देशनपछि घरजग्गा कारोबार ठप्प, ९ लाख आनाको जग्गा ७ दिनमै ६ लाखमा

  - शिवराज भण्डारी कारोबारमा दिन दिनै गिरावट बजारमा तरलता अभावसँगै नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएपछि घरजग्गा व्यवसाय संकटमा परेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सेयर, घरजग्गा र अटो लोनमा कटौती गर्न बैकरलाई निर्देशन दिएका थिए । त्यस लगत्तै नेपाल

वैशाखबाट अत्याधुनिक नम्बर प्लेट

  सरकारले वैशाखबाट सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने भएको छ। यातायात व्यवस्था विभागले सवारी यातायात तथा व्यवस्थापन ऐन २०४९ मा गरिएको व्यवस्था अनुसार सवारी साधनमा अत्याधुनिक नम्बर प्लेट जडान गर्ने तयारी गरेको हो। आगामी वैशाखबाट सवारी साधनहरुमा अत्याधुनिक नम्बर प्लेट राख्न सुरु हुने

कुल पोष्ट : 8183