नागरिक पोष्ट News

होलीको दिन यसरी हुदैछ मापसे चेकिङ

 ट्राफिक प्रहरीले होलीमा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गरेर विशेष सतर्कता अपनाएको छ। होलीमा पर्वलाई दुर्घटना रहित र सुरक्षित बनाउने प्रहरीले विशेष सतर्कता अपनाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा ट्राफिक नियम उंलघन गर्न रोक्नको लागि कडाइका साथ ट्राफिक चेकिङ गरिने जनाईएको

सचेत बनौ ! होलीमा जबरजस्ती लोला बेलुन हान्नेलाई प्रहरीले कारवाही गर्ने

 जनचेतनाका लागि शेयर गरौं ! फागुपूर्णिमामा अर्काको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने र फोहर छ्याप्ने कार्यमा संलग्नलाई तत्कालै पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख छविलाल जोशीले फागुलाई लक्ष्य गरी राजधानीमा एक हजार सुरक्षाकर्मी परिचालन

ट्राफिक नियम सिकाउदै सामाजिक उत्तरदायित्व वहन गरिरहेकी: महिला प्रहरी अधिकृत रुपा लाबुङ

झापाको पृथ्वीनगरमा सामान्य किसान परिवारमा जन्मे–हुर्केकी रुपा लाबुङ आजभोलि प्रहरी इन्सपेक्टरको बर्दीमा राजधानीको थापाथली चोकमा सिठ्ठी फुकिरहेको अवस्थामा भेटिन्छिन् । बिजु महर्जन  थापाथली चोककी महिला प्रहरी इन्सपेक्टर   रुपाले कहिल्यै प्रहरीको बर्दी लगाउँछु भन्ने सोचेकी थिइनन् । तर जिन्दगी

पेट्रोल छैन : काठमाडौंमा इन्धन अभाव

 आपूर्ति बढाएको  निगम प्रवक्ता सीताराम  पोख्रेलको दाबी काठमाडौं उपत्यकामा इन्धन अभाव भएको छ। बुधबार नारी दिवसमा इन्धन वितरण नभएको र मधेस आन्दोलनको त्रासले माग वृद्धि भएको आयल निगमले जनाएको छ। निगम प्रवक्ता सीताराम पोख्रेलले सामान्य अवधिभन्दा माग दोब्बर भएको बताए। बिहीबार दोब्बर माग भएपछि आपूर्ति

यसरी बन्छ पोलेको मःम - सेफ महेशराज ढकाल

  नेपालमा अव पोलेको मम पनि खान पाइने भएको छ।  नेपालका प्रसिद्ध सेफ महेशराज ढकालले पोलेको ममको रेसेपी तयार पारिसकेका छन्। पोलेको ममलाई मार्केटमा ल्याउने कार्य सेफ ढकालले प्रयास गर्ने भएका छन्।  

यसरी भएको थियो ३३ किलो सुन तस्करीको एयरपोर्ट सेटिङ

गम्भीर अनुसन्धान नभएकैले ३३ किलो सुन तस्करी भएको ब्युरो प्रहरीको अनुसन्धान रिपोर्ट संलग्न ३१ जनाको नाम सार्वजनिक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुस २१ मा बरामद ३३ किलो ५ सय ७७ ग्राम ४० मिलिग्राम सुन तस्करीको घटनामा संलग्न ३१ जनाको नाम सार्वजनिक गरेको छ । तीमध्ये १२ जना मात्रै पक्राउ परेका

रियल स्टोरी : १९ वर्षको ठिटो १५ वर्षको जेल सजाय सुनेर सक तर जेलबाटै पाँच विषयमा एमए गरे

 काठमाडौ – ‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन। माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’,  लक्ष्मण थापाले भने २०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा

पुदिना र रौंले भगाउनेछ घरमा मुसाको आतंकलाई

 मुसाबाट पार पाउनका लागि बजारमा स्प्रे, औषधी आदि इत्यादि ल्याएर त्यसलाई भगाउने गर्दछन् तर केही दिन भित्रै मुसाले भान्छामा डेरा जमाइसकेको हुन्छ । मुसा आफूलाई वरिपरिको वातावरण अनुकुल बनाउन सिपालु हुन्छन् । घरमा मुसा हुँदा खानेुकरा, लत्ता कपडा आदि इत्यादि खराब त हुने नै भए । यसका साथै यसले अनेक रोग पनि फैलाउने

नेहा शर्माको रियल स्टोरी : युवतीका लागि यसरी असुरक्षित बन्दैछ छ राजधानी काठमाडौं

 रूपा शर्मा 'नेहा'   आ… यस्तो बन्धनमा को बस्छ ? बरु काठमाडौतिर जान्छु र काम खोजेर एक्लै बस्छु भन्ने लाग्यो । मेरी फुपू दिदी मभन्दा एक बर्ष मात्रै जेठी हुनुहुन्थ्यो, वहाँ काठमाडौं बस्नुहुथ्यो । वहाँकै सहयोगमा म घर छाडेर हिँडे ।’ रामेछाप घर भएकी १६ वर्षीया अर्पणा अधिकारीले घर छाड्नुको कारणलाई यसरी

निर्वाचन आचारसंहिता लागु, क - कसलाई लाग्छत् आचारसंहिता ?

 निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ बुधबारबाट लागू हुने निर्णय गरेको छ । मंगलबार बसेको आयोग बैठकले निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । स्थानीय तहमा उम्मेदवारी दिएका व्यक्तिलाई पनि निर्वाचन आचारसंहिता लाग्नेछ । आयोगका अनुसार उम्मेदवारका

कुल पोष्ट : 8183